Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

यातायात खुलाउन व्यवसायी र मजदुर तयार, लामो दूरी खोल्न सिफारिस गरिने l


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, साउन ५, २०७७

यातायात खुलाउन व्यवसायी र मजदुर तयार, लामो दूरी खोल्न सिफारिस गरिने l

सिजादर्पण,काठमाडौं । बन्द अवस्थामा रहेको यातायात खुलाउन यातायात व्यवसायी र मजदूर तयार भएका छन् । सोमबार दिउँसो नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ र क्रियाशील तीनवटै मजदूर संघ सम्मिलित कार्यदलसँग यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीसँगको वार्तापछि व्यवसायी र मजदूरहरु यातायात खुलाउन तयार भएका हुन् । कार्यदलले भोलि पत्रकार सम्मेलन गरेर औपचारिक रुपमै व्यवसायीहरुले यातायात सञ्चालनको घोषणा गर्ने तयारी गरेका छन् ।सोमबारको बैठकमा विभाग, ट्राफिक प्रहरी र कार्यदलबीच ५ वटा विषयमा सहमति जुटेको थियो । जसअनुसार विभागले मध्यम तथा लामो दूरीका सवारीसाधनलाई पनि जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिन कोभिड रोकथामका लागि गठित उच्चस्तरीय समितिलाई सिफारिस गर्नेछ ।
जिल्लामा रहेका मजदूर र मेकानिकलाई सम्बन्धित क्षेत्रमा आउने वातावरण बनाउन गृह मन्त्रालयलाई सिफारिस गर्ने, कोभिड–१९ उपचारको बीमाका लागि सरकारको तर्फबाट आधा प्रिमियम व्यहोर्ने, कोभिड–१९ बाट हुने मृत्युको क्षतिपूर्तिका लागि छुट्टै कोष बनाउने सहमति समेत भएको छ । सबै यातायात मजदूरको मृत्युबीमा गर्न व्यवसायी र मजदूरले माग गरे पनि त्यसबाट राज्यको ठूलो धनराशी खर्च हुने भएपछि हालका लागि त्यस्तो कोष बनाउन लागिएको नेपाल यातायात मजदूर संघका अध्यक्ष धर्मराज भण्डारीले जानकारी दिए ।यातायात मजदूरलाई आवश्यक पीपीई, मास्क लगायतका सुरक्षा सामाग्री भने व्यवसायीले नै उपलब्ध गराउने सहमति समेत भएको बताइएको छ । यसका लागि व्यवसायीहरु तयार भएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । उनले भोलि यातायात खुला हुनेबारे औपचारिक निर्णय हुने बताउँदै कहिले र कसरी सञ्चालन गर्ने भन्नेबारेको विस्तृत कार्यविधि भोलि बिहान कार्यदलको बैठक बसेर तय गर्ने समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn