Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

म प्रचण्डको नोकर त होइन नि,कसैको गुटमा जान्नः मन्त्री भट्ट


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, साउन ६, २०७७

म प्रचण्डको नोकर त होइन नि,कसैको गुटमा जान्नः मन्त्री भट्ट

सिजादर्पण ६ श्रावण काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य लेखराज भट्टले पार्टी एकता बचाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘रोल’ नखेलेको भन्दै असन्तुष्टी जनाएका छन् ।

सोमबार एक टेलिभिजनलाई अन्र्तवार्ता दिँदै मन्त्री भट्टले अहिलेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको विकल्प आफूलाई सह्य नहुने बताएका छन् ।

‘हिजो पार्टी एकता किन गरियो । आज एकता किन आवश्यक छैन् । त्यसको औचित्य के हो पुष्टि गर्नुपर्यो नि त । अहिले एकता प्रधान हो । त्यसका निमित्त दुई वटा हस्ताक्षरकर्ता एक ठाउँमा हुनुपर्छ’, उनले भने, ‘एउटालाई मात्र निकाल्ने हो भने एकता ब्रेक हुन्छ । त्यसकारण यो चिज गर्नुहुन्न भनेर मैले स्पष्ट राखेको छु ।’

त्यस्तै उनले सरकारबाट प्रधानमन्त्रीलाई हटाएर जनतालाई धोका हुने बताएका छन् । जनताले पाँच वर्षका लागि दिएको सरकार फेरबदल भइरहे जनतामाथि नै धोका हुने उनको निष्कर्ष छ ।

‘अहिले सरकार बदल्ने मन्त्री बदलिएलान हामी छोडौंला तर, प्रधानमन्त्री नै हटाएर अर्को प्रधानमन्त्री आउने भनेको जनताको विश्वासलाई तोड्ने हो । जनताले जे अपेक्षा खोजेको छ त्यो पूरा हुँदैन’, उनले भने, ‘देश अस्थिरतातिर जान्छ । केपी शर्मा ओलीलाई हटाएर अर्को प्रचण्ड नै आउलान , माधव नेपाल अथवा झलनाथको कुरो पनि आउला । यो देशमा जे पनि हुन्छ वामदेवजी नै पनि आउन सक्नुहुन्छ । यसले त एउटा गलत नजिर बस्छ ।’

त्यस्तै मन्त्री भट्टले नेकपाभित्रको झगडाको बिउ अध्यक्ष ओली मात्र नभएको बताएका छन् । उनले नेकपाभित्रको झगडाको बिउ अध्यक्ष प्रचण्ड र माधव नेपाल भएको संकेत गरे ।

‘नेकपाभित्रको झगडाको बिउ प्रचण्ड र माधव नेपाल हुन भन्यो भने के हुन्छ रु मलाई मन्त्री बनाउन प्रचण्डको भूमिका के कति होला त्यो छ । प्रचण्डलाई त्यहाँ पुर्याउन मेरो पनि कही न कही भूमिका होला । आन्दोलनमा सबैको त्याग तपस्या बलिदान छन्’, उनले भने, ‘कुनै पनि नेतृत्व कार्यकर्ता र जनताको सहयोग बिना नेतृत्व हुन्न । विचारको केन्द्रीकरण हामीले प्रचण्डमा भनेका हौं ।’

यस्तै उनले अध्यक्ष प्रचण्डले अहिलेको आवश्यकतालाई बुझ्न कही न कही बिराइरहेको बताएका छन् । उनले आफू कुने पनि गुटमा नगएको बताएका छन् । अध्यक्ष प्रचण्ड गुट छोडेर ओली गुटमा गएको भन्नै हला निराधार भएको मन्त्री भट्टले बताए । त्यस्तै उनले अध्यक्ष अ‍ोलीलाई कसैले हटाउन नसक्ने बताएका छन् ।

‘उहाँसँग मैले पानी बारेको पनि छैन् । उहाँ पनि म कहाँ आउनुहुन्थ्यो भोली हाउनुहुन्छ होला । जहाँ मेरो उहाँसँग चित्त दुखाई होला यो सबै भनिरहनु आवश्यक नै छैन् नि । म कुनै पनि क्याम्पमा छैन् । म ओली क्याम्पमा गएको भनेर आठौं आश्चर्य भयो त रु’, उनले भने, ‘ प्रधानमन्त्री ओलीलाई अहिले कसैले हटाउन सक्दैन । प्रचण्ड र माधव नेपालको मात्र पार्टी हो रु केपी अ‍ोली होइन रु म पार्टी होइन रु जनता पार्टी होइन रु’

त्यस्तै उनले अहिले प्रधानमन्त्री अ‍ोलीको राजीनामा मागे पार्टी फुट्ने चेतावनी दिएका छन् । मन्त्री भट्टले एकता महाधिवेशनसम्म दुवै अध्यक्ष कायम रहने बताए ।

‘एकता महाधिवेशनसम्म नगएसम्म एउटा अध्यक्ष गए भने पार्टी ब्रेक हुन्छ । कसैले कसैको राजीनामा माग्ने अथोरिटी छैन् । केपी शर्मा अ‍ोलीलाई हटाएर नेकपा पार्टी फुट्नु हो । हामी त्यहाँ सम्म पपुग्नु हुँदैन’, उनले भने ।

मन्त्री भट्टले प्रचण्डले बोलाएको गुटको भेलामा आफू नजाने स्पष्ट पारेका छन् । ‘म गुटको भेलामा जान्न । मन्त्रीको हैसियतले प्रधानमन्त्रीले बोलाएको भेलामा जान्छु । तर, उहाँले पनि गुटको भेला गर्नुभयो भने म जान्न’, उनले भने, ‘म कुनै गुटमा छैन् यति चै खुलासा गर्न सक्छु । प्रचण्डलाई चमत्कारिक व्यक्तित्व हामीले बनाएको हो । हामीले साथ नदिई आफैं चमत्कारिक व्यक्तित्व बन्दैन । मलाई सडकबाट उठाएर मन्त्री बनाएको भए उहाँलाई धन्यवाद दिनैपर्छ । मैले पनि गोली खाएको हुँला ।’

त्यस्तै उनले प्रचण्डलाई धोका दिने नदिने भन्ने आफू नोकर नभएको बताएका छन् । ‘म अध्यक्ष प्रचण्डको नोकर त होइन होला नि । म त सहयोद्धा नै हो । उहाँसँगसँगै आन्दोलनमा आएको हो । मैले कहाँ भनेर धोका दिए’, उनले भने, ‘पार्टी एकता उहाँले गर्ने । पार्टी एकता कच्नुपर्छ भन्दा धोका दियो भन्ने राइट्स् कहाँबाट आउँछ रु’

पत्रकारले प्रचण्डको कोटाबाट मन्त्री बनेको भनेपछि भट्ट रिसाएका थिए । उनले आफ्नो ठाउँमा कुनै किसानलाई ल्याएर मन्त्री बनाइदिए हुन्छ भन्दै चर्किएका थिए ।

‘मैले पार्टीमा योगदान गरेको छु । ५० वर्षदेखि राजनीतिमा लागेको छु । त्यसै मन्त्री बनाउने हो रु त्यसो हो भने सडकबाट उठाएर बनाए हुन्थ्यो नि त रु’, उनले भने ।

त्यस्तै उनले आफू अध्यक्ष प्रचण्डसँग फोन सम्पर्कमा नरहेको बताएका छन् । उनले विगत तीन महिनादेखी अध्यक्ष निवास नगएको स्पष्ट पारेका छन् ।

‘फोन गर्ने आवश्यकता नै छैन् नि । मसँग उहाँको नम्बर पनि छैन्’, उनले भने, ‘केपी शर्मा ओली सफल प्रधानमन्त्री हो । असफल मन्त्रिमण्डलमा म कहाँ बस्छु

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn