Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

क्रसरवालाको दादागिरी : सरकारी जग्गामा रजाइँ, सीडीओकै सरुवा !


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, साउन ८, २०७७

क्रसरवालाको दादागिरी : सरकारी जग्गामा रजाइँ, सीडीओकै सरुवा !

सिजादर्पण ८ साउन, पोखरा । न घरेलु उद्योगमा दर्ता छ, न नगरपालिकामा सूचिकृत । सार्वजनिक स्रोत दोहन गर्छ, तर राजस्व बुझाउँदैन । शुक्लागण्डकी नगरपालिका–५, तनहुँमा प्रोफर क्रसर उद्योगले अवैध राज चलाएको छ ।कानुनअनुसार १ असारदेखि १५ भदौसम्म ढुंगा, गिटी, बालुवा उत्खनन्, संकलन र ओसारपसार गर्न पाइँदैन । सञ्चालन अनुमति नलिएको प्रोफर क्रसरले घामपानी नभनेर रात दिन नदी उत्खनन गरेर सामग्री ओसारपसार गरिरहेको छ ।
गत वर्ष अवैध उत्खनन् गरेको भन्दै शुक्लागण्डकी नगरपालिकाले १ करोड ३० लाख रुपैयाँ जरिवाना गरेको थियो । तर प्रोफर क्रसर उद्योगले ४० लाख मात्र बुझायो । बाँकी रकम बुझाएर नगरपालिकाले पठाएको पत्रलाई बेवास्ता गरेको छ, तर नदी उत्खनन भने जारी छ ।
‘नगरपालिकामा सूचिकृत पनि छैन, उत्खनन गर्न पनि छाड्दैन,’ नगरपालिकाका मेयर किसान गुरुङ भन्छन्, ‘रातिराति ओसापसार गर्ने गरेको पाइएको छ ।’प्रोफर क्रसर उद्योगका सञ्चालक किसानसिंह सुनार हुन् । उनले कम्पनी रजिस्टारको कार्यालयमा उद्योग दर्ता गरेका छन् । तर नगरपालिकामा सूचिकृत भएर स्थानीय सरकारको सर्तहरु पूरा गरेको पाइएको छैन ।क्रसर उद्योगले मेसिन लगाएर रातारात उत्खनन् गरिरहेको गुनासो आएपछि ४ साउनमा सम्बन्धित सरकारी निकायले डुण्डरे घाट पुगेर अनुगमन गरेको थियो । त्यसक्रममा प्रोफर क्रसरले तनहुँ जलविद्युत आयोजनाले अधिग्रहण गरेको जग्गामा उद्योग सञ्चालन गरेको पायो । त्यहाँ जेसिभी, एक्साभेटर, लोडरलगायतका ठूला मेसिनहरु पनि भेटिए ।जबकी कानुन अनुसार नदीजन्य पदार्थको उत्खननमा मेसिन लगाउन पाइँदैन । त्यसमाथि असारदेखि भदौसम्म नदीजन्य कुनै स्रोत उत्खनन् गर्न पाइँदैन ।
खन्दाखन्दै बिसाए जस्तो देखिने मेसिनहरु फिल्डमै भेट्यौं’, अनुगमन टोली लिएर डुण्डरे घाट पुगेका जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले भन्छन्, ‘बिना इजाजत सार्वजनिक स्रोत दोहोन गरेको पाइएको छ ।’त्यसपछि क्रसरबारे छानबिन गर्न समिति नै बन्यो । समितिको संयोजक तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्रागंद बराल छन् । समितिले छानबिन थाल्दै तनहुँ हाइड्रोलाई जग्गा प्रयोगबारे पत्र लेखेर जवाफ माग्यो ।
२४ घण्टामै सीडीओको सरुवा
अनुगमन समितिको रिपोर्टकै आधारमा आधारमा तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले प्रोफरका तीनवटा मेसिन जफत गर्न लगाए । तर प्रोफरमाथि हात लगाएको २४ घण्टा नबित्दै प्रजिअ अधिकारी सरुवा भएर राष्ट्रपतिको कार्यालयमा तानिएका छन् ।
त्यहाँ हात हाल्नासाथ उनको सरुवा भयो । अधिकारीले अवैध क्रसरहरुलाई विधिको दायरामा ल्याउने प्रक्रिया थालेको बेला आफ्नो सरुवा भएको प्रतिक्रिया दिए । पोखरा महानगरपालिको प्रमुख प्रशासकीय अधिकृत रहेका उनी गत ५ चैतमा मात्र सीडीओ भएर तनहुँ गएका थिए । उनले अनलाइनखबरसँग भने, ‘सरकारी कर्मचारीको सरुवा त भइहाल्छ, कसैको छिटो, कसैको ढिलो । मेरो अलि चाँडो भयो ।’तर तनहुँमा भने राजनीतिक शक्ति र सत्ताको आडमा सञ्चालित क्रसर उद्योगका मालिकहरुले सीडीओ सरुवा गरेर आफ्नो ‘पावर’ देखाएको चर्चा छ । किनकी प्रजिअ अधिकारीले थुप्रै ठाउँमा अवैध ढंगले चलेका क्रसर उद्योगको सूची तयार पारेका थिए, जसमध्ये प्रोफर एक थियो ।
तनहुँको कोत्रे, भीमाद, डुम्रेलगायतका क्षेत्रमा अवैध क्रसर उद्योगहरु चलिरहेका छन् ।प्रदेश सरकारले नदीजन्य स्रोतसम्बन्धी कानुन बनाउने र स्थानीय तहले कार्यान्वयन तथा शुल्क उठाउने व्यवस्था भएपनि केही नेपाल कानुन संशोधन गर्न बनेको विधेयकले स्थानीय तहलाई ढुंगा, गिटीको अधिकार दिएको छ ।खोला ठेक्कामा लगाएर राजस्व उठाएका स्थानीय सरकारहरुले अवैध उद्योगहरुलाई मापदण्डमा ल्याउन सकेका छैनन् । तनहुँका कुनै पनि क्रसरले उद्योगको मापदण्ड पूरा नगरेको शुक्लागण्डकीका मेयर किसान गुरुङ स्वीकार गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn