सिजादर्पण श्रावण ९ काठमाण्डौ । नेपाल सरकारले नागरिक हरुकालागि कर तिर्न झन्झड नहुन र सजिलो वनाउन विद्युतिय प्रर्णालीको उपयोग गरेकोछ । आफु वसेको स्थान वाटै वैकमा कर वुझाउन सकिने व्यवस्था लागु भयपछि सेवाग्राहि लाइ कर कार्यालाय धाउन नपर्ने नया व्यवस्था लागु भएपछि समयमको समेत वचत भएकाले सेवाग्राहि हरु वताउछन । कर दाताले कर वुझाउनकालागि (डे १ )आए विरण फारम तथा करदाखिला फारम भरेर कर दाखिला गर्न मिल्छ । त्यसमा गा्रहाको लागि सम्प्ण विवरण दियको हुन्छ ।
आए वर्ष , कारोवारोको रकम , कट्हिुने रकम, आए रकम , लाग्ने कर , जस्ता विवरणको उल्लेख गरिको हुन्छ । यस्ता नया परिमार्जित व्यवस्थाले करदातालाइ कर वुझाउन कुनै किसिमको अलमल नह्ने वताउ छन कालिमाटी स्थित कर कार्यालयका प्रमुख चुडाराज सापकोटा । अहिले विश्व कोरना माहामारिका कारण व्यवसायि मा निरासा र केहि समस्या पक्कै पनि छ यसमा सरकाररले करमा सौलियत सुविधा पनि दियको सापकोटा ले वताए । वक्यौता कर सम्बन्धी विषेश व्यावस्था , शुल्क थप दस्तुर तथा जरिवान मिन्हा सम्बन्धी विषेश व्यवस्था ,रहेको छ ।
कोभिड १९ को संक्रमण वाट प्रभावित कारोवारमा पनि कर छुट सहुलियत सम्बन्धी विषेश व्यवस्था रहेको पनि वताए । कुनैपनि व्यक्ति ले विगतमा कार लागने आय आर्जन गरेको तर त्यसरि आर्जित आयमा करनवुझयको भए त्यस्ता व्यक्तिले स्थाइ लेखा नम्वर लिई आर्थिक वर्ष २०७४ । ०७५ र ०७५ ।०७६ को वुझानुपर्ने आय विवरण र सोमा लाग्ने कर संवत २०७७ साल फागुन मसान्त सम्म वझाएमा सोबापत लाग्ने शुल्क तथा व्याज मिन्हा हने व्यवस्था पनि छ भने थप दस्तुर शुल्क ब्याज तथा जरिवाना मिन्हा हुने पनि व्यवस्था छ यसले करको दायरामा सेवा ग्राहिहरुका लागि सौलियत तथा राहात मिल्ने र कर नवुझाइ वसेका हरुले सरकारकोले दियको सुविधाको सदुपयोग गरि लाभ लिनु पर्छ । यसवाट व्यवसायको विश्वसनियता वढछ र असलकर नगरिकको पहिचान दिनु नागरिकको कर्तव्य भएको प्रमुख सापकोटाले सिजादर्पण सगवताएका छन ।
