Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

देशभर १८३७४ संक्रमित, कुन जिल्लामा कति?


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, साउन ९, २०७७

देशभर १८३७४ संक्रमित, कुन जिल्लामा कति?

सिजादर्पण,काठमाडौं– शुक्रबार साँझसम्म नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ। २४ घण्टामा मात्र १ सय ३३ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२७ वटा प्रयोगशालामा गरिएको ३ हजार ९ सय ८७ परीक्षणमा १ सय ३३ जना संक्रमित भेटिएका हुन्। ३२ जिल्लामा २ सय बढी संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै संक्रमित रौतहटमा भेटिएका छन्। रौतहटमा मात्र १ हजार ५ सय ५ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। यस्तै, कैलालीमा ९९३, दैलेख – ८९७, महोत्तरी – ७९७, कपिलवस्तु – ७६५,सर्लाही – ७६४,दाङ – ६७९, पाल्पा – ५६४,अछाम – ६४५, धनुषा – ६४१, डोटी – ६४४, बाजुरा – ६१६, सुर्खेत – ५५१ लगायत भेटिएका छन्।
१६ वटा जिल्लामा करीब २ सय जना संक्रमित छ भने २९ जिल्लामा ५० भन्दा कम संक्रमित रहेका छन्।
कुन जिल्लामा कति संक्रमित छन् रु
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट – १५०५
कैलाली – ९९३
दैलेख – ८९७
महोत्तरी – ७९७
कपिलवस्तु – ७६५
सर्लाही – ७६४
दाङ – ६७९
पाल्पा – ५६४
अछाम – ६४५
धनुषा – ६४१
डोटी – ६४४
बाजुरा – ६१६
सुर्खेत – ५५१
कञ्चनपुर – ५१३
बाँके – ४०७
सप्तरी – ४१२
गुल्मी – ३६५
अर्घाखाँची – ३४२
प्युठान – ३३५
रुपन्देही – ३४३
नवलपरासी पूर्व – ३२८
झापा – ३४२
डडेल्धुरा – २९९
बैतडी – २७६
सल्यान – २६१
काठमाडौं – २७५
सिरहा – २४४
पर्सा – २४२
बागलुङ – २३४
बर्दिया – २२३
स्याङजा – २२०
मोरङ – २२६

५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
बारा – १८५
बझाङ – १७९
तनहुँ – १७६
धादिङ – १३८
नवलपरासी पश्चिम – १२६
सुनसरी – १२८
गोरखा – १२१
चितवन – १२१
लमजुङ – १०९
कास्की – ११०
पर्वत – १००
उदयपुर – ९१
ललितपुर – ८२
रोल्पा – ७०
कालिकोट – ७०
सिन्धुपाल्चोक – ६५

१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
जुम्ला – ४८
भक्तपुर – ४९
म्याग्दी – ४६
मकवानपुर – ४१
रुकुम पश्चिम – ३८
रामेछाप – ३७
इलाम – ३०
नुवाकोट – ३२
ओखलढुंगा – २२
काभ्रेपलाञ्चोक – २१
सिन्धुली – २१
दार्चुला – २०
जाजरकोट – २०
ताप्लेजुङ – १५
खोटाङ – १४
धनकुटा – १५
रुकुम पूर्व – १२
रसुवा – ११
दोलखा – १०
मुगु – ८
तेह्रथुम – ७
पाँचथर – ७
संखुवासभा – ६
सोलुखुम्बु – ६
भोजपुर – ६
डोल्पा – ५
हुम्ला – ३
मुस्ताङ – १
मनाङ – १

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn