Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

मंगल ग्रहमा पठाइयो झन्डै दुई केजीको हेलिकप्टर ।


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, साउन १९, २०७७

मंगल ग्रहमा पठाइयो झन्डै दुई केजीको हेलिकप्टर ।

सिजादर्पण,काठमाडौँ । अमेरिकी अन्तरिक्ष संस्था नासाले बिहीबार मंगल ग्रहको प्राचीन इतिहास अध्ययन गर्नका लागि पर्सिभरेन्स रोभरसँगै एउटा हेलिकप्टर पनि त्यसतर्फ पठाएको छ ।एक केजी ८ सय ग्रामको यो हेलिकप्टर तयार गर्नका लागि नासाले ८५ मिलियन अमेरिकी डलर खर्च गरेको छ । यो रकम करिक ११ अर्ब १७ करोड नेपाली रुपैयाँ हुन आउँछ ।
ठूलो धनराशी खर्च गरेर नासाले तयार गरेको यो हेलिकप्टरको नाम ुइन्ज्युनिटीु दिइएको छ । नासाको यो मिसन सफल भए इन्ज्युनिटी पृथ्वी बाहेक अन्य ग्रहमा उड्ने पहिलो मानवनिर्मित यान हुनेछ ।नासाको ुमार्स २०२० पर्सिभरेन्स रोभरु मिसनका अन्तर्गतकै ुइन्ज्युनिटी मिसनुले मंगल ग्रहको पातलो वायुमण्डलमा आफ्नो पहिलो उडान भर्दै इतिहास रच्‍ने नासाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नासाको जेट प्रपोल्सन ल्याबोरेटरीमा निर्माण गरिएको यो हेलिकप्टरको ुटेस्ट फ्लाइटु भने सफल भएको छ । कार्बन फाइबरका ४ वटा ब्लेड रहेका यो हेलिकप्टरको पंखा साधारण हेलिकप्टभन्दा धेरै बढीले घुम्ने नासाले जनाएको छ ।
मंगल ग्रहमा पर्सभरेन्स रोभर अवतरण भएपछि यो हेलिकप्टर पनि रोभरबाट सफ्ट ल्यान्डिङ गरेर मंगल ग्रहको सतहलाई छुनेछ । अल्बना राज्यको एक हाइ स्कुलकी विद्यार्थीले यो हेलिकप्टरको नाम दिएकी हुन् ।मंगल ग्रहमा यो हेलिकप्टरले अधिकतम् १५ मिनेट सयर गर्नेछ । यसले ५ वटा पावर फ्लाइट गर्ने नासाले जनाएको छ । प्रत्येक फ्लाइट ३ मिनेट अवधिको हुनेछ । भविष्यको मंगल ग्रहको अध्ययनका लागि र अन्य रोबटिक उडान हुने वस्तुहरु निर्माण गर्नका लागि य इन्ज्युनिटी मिसनले सहयोग गर्ने नासाले जनाएको छ ।
यो हेलिकप्टरमा दुई वटा क्यामेरा बाहेक अन्य उपकरणहरु छैनन् । गणतीय ुअल्गोरिदमुहरु भएकाले यो हेलिकप्टरले मार्समा आफैं उड्ने र अवतरण गर्नेछ । सौर्य ऊर्जाबाट अटोमेटिक रुपमा चार्ज हुने यो यानले रोभर र फ्लाइट ओपरेटरहरसँग सञ्चार गरेर पृथ्वीमा तथ्यांक पठाउने नासाले बताएको छ । मार्सको पातलो वायुमण्डलमा उड्नुपर्ने चुनौती भएकाले ुइन्ज्‍युनिटीु केहि चुनौती भने रहने जेट प्रपोल्सन ल्याबोरेटरीले बताएको छ ।मंगल ग्रहमा इन्ज्युनिटीले न्यूनतम १५ फिट र अधिकतम् १६० फिटको उचाइसम्म उड्न सक्नेछ । अटोमेटिक रुपमा चल्ने यो हेलिकप्टरमा ऊर्जा खपत गर्ने र मंगल ग्रहको तापक्रम र वातावरणमा पनि अनुकुल हुन सक्‍ने बताइएको छ ।यो हेलिकप्टर पर्सभरेन्स रोभरदेखि १ किलोमिटर टाढासम्म रहने नासाले जनाएको छ । यसमा एउटा रंगिन र ब्लयाक एन्ड वाइट क्यामेरा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn