Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

२नं प्रदेशका तीन जिल्ला र अस्थायी राजधानी जनकपुरधाम सुनसान


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, साउन २०, २०७७

२नं प्रदेशका तीन जिल्ला र अस्थायी राजधानी जनकपुरधाम सुनसान

सिजादर्पण २० जनकपुर । प्रदेश २ का विभिन्न जिल्लामा कोरोनाभाइरस संक्रमणको अवस्था भयावह बन्दै गएको छ । प्रदेशका ८ जिल्लामध्ये ३ जिल्लासहित बढी मात्रामा संक्रमित फेला परेका विभिन्न पालिकामा निषेधाज्ञा जारी गरिएको छ ।प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित विभिन्न स्थानमा कोरोना संक्रमित पाइएपछि जनकपुरधाममा सोमबार राति १२ बजेदेखि निषेधाज्ञा लागू भएको छ ।

मंगलबार बिहानैदेखि जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका बजार, पसल, सरकारी तथा गैरसरकारी कार्यालय लगायत व्यापारिक केन्द्र बन्द छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गरी एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।

कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि जिल्लाभर प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि नगर्न तथा गर्न नदिन स्थानीय प्रशासनले सम्बद्ध सबैमा आग्रह गरेको छ । नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु सोमबार राति १२ बजेदेखि एक हप्तासम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६, ९३० र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जनकपुरधाम उपमहानगरपालिका भरि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय धुनुषाले जनाएको छ ।
मंगलबार बिहानैदेखि जनकपुरधाममा ‘अत्यावश्यक’ बाहेकका सेवा बन्द छन् । त्यस्तै बारा, पर्सा र सप्तरी जिल्लामा कोरोना संक्रमण तीव्र रुपमा विस्तार हुन थालेपछि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका, महोत्तरीको जलेश्वर नगरपालिका र जलेश्वरसँग जोडिएका महोत्तरी गाउँपालिकाको २ वडा लगायतका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

धनुषामा अहिले संक्रमितको संख्या ७ सय २९ पुगेको छ । जसमा ६५८ पुरुष र ७१ महिला छन भने एकजनाको मृत्यु भएको छ । जिल्लामा ५ सय ७९ जना उपचार पश्चात निको भएर घर फर्केका छन् । प्रदेश नम्बर २ मा हालसम्म ५ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १९ जनाको मृत्यु भईसकेको छ ।

प्रदेशमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले राजनीतिक दलहरु, विज्ञ लगायतसँग आपत्तकालीन बैठक आयोजना गरेको छ । यतिबेला नेपाल प्रहरी र सशस्त्र प्रहरीले बिना काम आवत–जावत गर्नेहरुलाई कडाइका साथ चेकजाँच गर्दैछन् । स्थानीय प्रशासनको आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

नगरपालिकामा दुई दर्जनभन्दा बढी कर्मचारी संक्रमित
महोत्तरीको जलेश्वरनाथ नगरपालिकामा दुई दर्जन भन्दा बढी कर्मचारीमा कोरोना संक्रमण पाइएको छ । जलेश्वरनाथ नगरपालिकाको कार्यपालिकाको कार्यालयका ५४ जना कर्मचारीको पिसिआर टेष्ट गरिएकोमा सोमबार २५ जना कर्मचारीमा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएको हो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले दिएको जानकारी अनुसार सोमबार महोत्तरीमा ३० जनामा कोरोना संक्रमित पुष्टि भएको हो । तीमध्ये जलेश्वरनाथ नगरपालिकाका २५ जना कर्मचारी र २ जना सर्वसाधारण छन् भने लोहारपट्टी नगरपालिकामा एक, नेपाली सेनाको रणभिम गण प्रकौलीमा कार्यरत एक सैनिक र भंगहा नगरपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।जलेश्वर नगरपालिकाभित्रका ५३ जनाको स्वाब संकलन गरेर पठाइएकोमा २७ जनाको रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारीले कटुवालले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn