Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

२० महिने बालक प्रहरी हिरासतमा l


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, साउन २२, २०७७

२० महिने बालक प्रहरी हिरासतमा l

सिजादर्पण, विराटनगर । आमा र बुबाको गल्तीका कारण मोरङमा २० महिने बालक प्रहरी हिरासतमा पुगेका छन् ।आमा र बुबालाई बहुबिवाह मुद्दा परेपछि २० महिने बालक २ साउनयता जिल्ला प्रहरी कार्यालय मोरङको हिरासत आमासँगै बसेका हुन् ।उनीसँगै प्रहरी हवल्दार बाबु सञ्जयकुमार यादव र आमा अनिषा खवास हिरासतमा छन् ।ताप्लेजुङ थुम्बेदिनकी २३ वर्षीया अनिषा खवाससँग सञ्जयले बहुविवाह गरेपछि उनी जन्मिएका हुन् ।
विराटनगर महानगरपालिका–१४ घर भएका ४० वर्षीय सञ्जयले ताप्लेजुङकै याम्फूदिन प्रहरी चौकीमा हवल्दार पदमा कार्यरत रहँदा अनिषासँग प्रेम विवाह गरेका थिए ।विवाहको जानकारी घरमा थिएन । तर विवाहपछि सन्तान भएको जानकारी पाएपछि जेठी श्रीमती सरस्वतीले बहुबिवाहको उजुरी गरेपछि उनीहरु पक्राउ परेका हुन् । सञ्जय र सरस्वतीबीच २०६० साल वैशाख २९ गते मागी विवाह भएको थियो ।प्रहरीले सञ्जय र उनकी कान्छी पत्नी अनिषालाई साउन २ गते पक्राउ गरेर हिरासतमा राखेर बहुविवाह मुद्दामा म्याद थप गरेर अनुसन्धान गरेको छ ।संरक्षणकर्ता नभएपछि बालक हिरासतमा बसेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn