Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

हत्या आरोपमा २७ वर्ष जेल बसेपछि निर्दोष ठहर l


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, साउन २३, २०७७

हत्या आरोपमा २७ वर्ष जेल बसेपछि निर्दोष ठहर l

एजेन्सी । दुई बच्चाहरुको हत्या अभियोगमा २७ वर्ष जेल सजाय काटेका एक चिनियाँ व्यक्ति अदालतले निर्दोष ठहर गरेपछि जेलमुक्त भएका छन् । आधुनिक चीनको इतिहासमा न्याय नपाएर यति लामो समय जेल बस्नुपरेका निकै कम घटनामध्ये यो एक हो । पूर्वी जियाङसी प्रान्तस्थित सर्वोच्च जनअदालतले पर्याप्त प्रमाण नपुगेको भन्दै उनलाई ‘दोषी ठहर’ नगरेको चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ । आफुमाथिको अभियोग गलत प्रमाणित गर्नका लागि यी व्यक्तिले लामो समय कानूनी लडाइँ लडे ।
कसरी जेल परे
१९९३ मा दुई बालकहरु जियाङ्सी प्रान्तको नान्चाङ शहरमा मृत भेटिए । प्रहरीले उनीहरुका छिमेकी झाङले नै हत्या गरेको आशंका गर्यो । १९९५ मा झाङलाई दुई वर्षको माफीसहित मृत्युदण्डको सजाय सुनाइयो, जसको अर्थ दुई वर्षको अवधिमा उनले अन्य कुनै अपराध गरेनन् भने मृत्यदण्डको सजाय आजीवन कारावासमा परिणत हुने भन्ने हो । तर झाङले आफु हत्यारा नभएको भन्दै माथिल्लो अदालतमा अपिल गरे, उनले प्रहरीले छानविनका क्रममा आफुलाई यातना दिएको दाबी पनि गरेको थिए । माथिल्लो अदालतले फेरि सुनुवाई गर्न आदेश दियो । तर २००१ सम्म सुनुवाई भएन । यस अदालतले पनि पुरानै फैसलालाई सदर गर्यो र पछि अपिल पनि खारेज गरिदियो । झाङ र उनको परिवारले निर्दोष रहेको जिकिर गरिरहे र अन्त्यमा गत मार्चमा जियाङसीको सर्वोच्च जनअदालतले यो घटना फेरि ब्युँतायों । मंगलबार उनी दोषी भेटिएनन् । ‘जब हामीले विषयवस्तुलाई फेरि नियाल्यौं । हामीले भेट्यौ कि झाङको संलग्नता प्रमाणित गर्ने त्यहाँ कुनै प्रत्यक्ष आधार छैन । त्यसैले हामीले अधिवक्ताहरुको सल्लाहलाई स्वीकार ग¥यौं र झाङलाई निर्दोष ठहर गरेका छौं,’ न्यायाधीश टियान गानलिनले भनेका छन् । ग्लोबल टाइम्समा प्रकाशित समाचारअनुसार झाङले अब क्षतिपूर्तिका लागि निवेदन दिन पाउनेछन् । गलत अभियोगका कारण आफ्नो जीवनको उत्कृष्ट समय खेर गएको प्रतिक्रिया झाङले दिएका छन् । उनका दुई छोराहरु अहिले विवाहित छन् र उनीहरुका पनि बालबच्चा भइसकेका छन् । गलत अभियोग लागेर म र मेरो परिवारमाथि भइसकेको क्षतिलाई क्षतिपूर्तिले कम गर्न सक्दैन । तर अझै पनि मलाई मेरो घर मर्मत गर्न र मेरी आमाको स्याहार गर्नका लागि क्षतिपूर्ति पाउनेछु भन्ने आशा छ,’ झाङले चाईना डेलीसँग भनेका छन् ।
आपराधिक मुद्दामा अन्याय
वर्षौदेखि मानवअधिकारवादीहरुले चीनको कानूनी प्रणालीको आलोचना गरिरहेका छन् । यस प्रणालीले निष्पक्ष सुनुवाई नगरेको तथा हिरासतमा यातना र खराब व्यवहार गरेको उनीहरुको आरोप छ । चीनले आफ्नो कानूनी प्रणाली सुधार्न प्रयास पनि गरेको छ । ग्लोबल टाइम्सको रिपोर्टअनुसार चीनले आधिकारिक रुपमै १९९६ मा ‘दोषी प्रमाणित नभएसम्म निर्दोष रहने’ कानूनी मान्यतालाई अंगीकार गरेको थियो । चीनको आलोचित न्याय प्रणालीलाई निष्पक्ष बनाउन माग गर्दै २०१३ मा कम्युनिष्ट पार्टीको लिगल कमिसनले नयाँ निर्देशिका जारी गरेको थियो । यद्यपि, देशको कानूनी प्रणाली समस्या कायम छ । आफुमाथि लागेको आरोप गलत प्रमाणित गर्नु सर्वसाधारणका लागि असामान्य मानिन्छ, तर आरोप गलत प्रमाणित भएको यो पहिलो घटना भने होइन । आफ्नी श्रीमतीको हत्यामा दोषी भेटिएर १७ वर्षसम्म जेल सजाय काटेका एक व्यक्ति २०१३ मा प्रमाण नपुगेको भन्दै निर्दोष ठहर भएर जेलमुक्त भएका थिए । नई सुबिनलाई फाँसी दिइएको झन्डै दुई दशकपछि २०१६ मा चीनको सर्वोच्च अदातलले उनीमाथिको बलात्कार र हत्या आरोप गलत रहेको फैसला सुनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn