Sinjadarpan

शनिबार, भदौ २७, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

बिजुलीको तार काटेर गाईको दाम्लो, करोडौंको बिजुली अलपत्र l


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, साउन ३०, २०७७

बिजुलीको तार काटेर गाईको दाम्लो, करोडौंको बिजुली अलपत्र l

सिजादर्पण, हुम्ला  । दुई गाउँको किचलोले बिजुली नबल्दा हुम्लाको सदरमुकाम सिमकोटको छिमेकी गाविस ठेहे गाउँका गाउँलेहरुले बिजुलीको तार काटेर गाई बाँध्ने दाम्लो बनाएका छन् । यसबाट करोडौंको लघुविद्युत योजना अलपत्र परेको छ ।करीब दुई करोड खर्च गरेर एक दशकभन्दा अघि बनाइएको सदरमुकाम सिमकोटका छिमेकी गाउँहरु बरगाउँ र ठेहेले संयुक्त रुपमा बनाएको टल्की बिजुली आयोजना लथालिङ्ग र अलपत्र परेको छ ।

यसबाट एकातिर स्थानीय गाउँहरुको श्रम माटोमा मिसिएको छ भने अर्कोतिर जिल्लाकै नमुना बिजुलीको नाममा परिचित लघु जलविद्युत आयोजना अलपत्र परेको छ ।स्थानीय गाउँलेहरु पटक पटक हुने अध्यक्ष र कार्यसमितिका व्यक्तिहरुले पटक पटक आउने लाखौंको मर्मत र सम्भारको रकम खाएर योजनालाई लथालिङ्ग पारेको बताउँछन् । आयोजनाका भूपु अध्यक्ष बरगाउँका पदम लामा अब सकेसम्म पूननिर्माण र मर्मत गर्ने प्रयास गरिने र नभए आजसम्म हिनामिना भएको करीब ६० लाखको लेखाजोखाका लागि अख्तियारमा जान बाध्य हुने बताए ।

यो आयोजना हुम्ला जिल्लामा समुदायस्तरबाट निर्माण गरिएको एक सफल आयोजना हो । तापनि आयोजना विवादबाट मुक्त छैन । वर्षेनी मर्मत सम्भारका लागि आउने दशौं लाखको रकम चलाउन पाउने र नपाउनेको मारमा यो योजना परेको स्थानीय सञ्चारकर्मी सूर्यमणि बोहराको भनाई छ । यहाँका गाउँलेहरु आफूहरुले श्रमदान गरेकोले निःशुल्क बिजुली बाल्न पाउनुपर्छ भन्ने दावी गर्दै आएका छन ।

बिजुली बाल्दा केही समस्या आउँदा आफै बन्द हुने अटो सिस्टम भएकोले जिल्लाकै सुरक्षित बिजुली मानिएको थियो । तर, एक वर्षदेखि बिद्युत बन्द छ । एकवर्षदेखि विद्युत बन्द हुँदा यसका प्रसारण लाइनको र घर घरमा लिईएका तारहरुलाई तानेर गाईवस्तु बाँध्नका घर घरमा दाम्लो र अन्य प्रयोजनका रुपमा प्रयोग गरिएको छ ।

जिल्लावासी भन्छन सायद यसरी विद्युतका तारहरु दाम्लो बनाउने पनि पहिलो हो ।एकातिर स्थानीय स्वामित्व, अर्कातिर प्राविधिक समस्या र झनै बजेट हिनामिनाको मारमा परेरकाले बिजुलीको तार तानेर दाम्लो बनाएको स्थानीयबासीहरु बताउँछन ।टल्की आयोजनाबाट बिजुली बाल्ने करीब तीन हजार स्थानीयवासी सल्लाको दियालो अर्थात् झरो बाल्न बाध्य छन् । साथै अन्धकारमा बस्न पनि बाध्य भएका छन् ।

यसले जिल्लाकै प्रतिष्ठामा प्रश्न उठाएको छ । यो निकै सोचनिय पक्ष भए पनि राजनीतिक दलका स्थानीय कार्यकर्ताहरुको खिचातानी र जस लिने दाउको शिकार भएको स्थानीयबासीहरुको बुझाई रहेको छ । स्थानीयवासी यस आयोजनाका समस्याहरुमाथि माथिबाटै ध्यान दिएर समाधान हुनुपर्ने र छिटो बत्ती बाल्न पाउनुपर्ने बताउँछन् । साथै माथिका सरोकारवाला निकायको छिट्टै ध्यान जाओस भन्ने कामना पनि गर्दछन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn