Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कोरोना बाट विजय प्राप्त गर्न वैज्ञानिक समाजवादको चरित्र वोकेको सरकार चाहिन्छ : अध्यक्ष केसी


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, साउन ३१, २०७७

कोरोना बाट विजय प्राप्त गर्न वैज्ञानिक समाजवादको चरित्र वोकेको सरकार चाहिन्छ : अध्यक्ष केसी

सिजादर्पण ३० साउन काठमाण्डौ ।कोरोनाबाट विजय प्राप्त गर्न वैज्ञानिक समाजवाद को व्यवस्थको चरित्रको आवश्क भयको र समेहि चरित्र वोकेको सरकार को आजको आवश्यकता भयको अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र काठमाडौं अध्यक्ष ,हस्तबहादुर केसी ले वताएका छन । चीनको वुहानबाट पैदा भई विश्विव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण र महामारीबाट विश्व मानव जातिलाई बचाउन साम्राज्यवादमा गिरिसकेको पुँजीवाद र त्यसको मक्कि सकेको पुरानो संसदीय व्यवस्था असफलसिध्द भइसकेको जिकिर गदै दलाल पुजिवादि नेपाली राजनिती जनतको हकहितमा कुनै पनि काम गर्न नसक्ने वताए।

किनभने पुँजीवादीहरुको संसदीय व्यवस्था दलालहरुको सरकार सञ्चालन गर्ने शासन प्रणाली ले सर्वहारा जनताको कसनै भलाइ नगर्ने र यसले केवल आफु र नेता कार्यकर्ता वचाउन विभिन्न जालजेल गरि सत्ता टिेकाउनका लगि नौटंकि गर्ने केपि सरकार ले जनताको गास ,वास , शिक्षा ,स्वास्थ्यको लागि कुनै पनि कामको ग्यारेन्टी नगरेको वरु सर्वहारा के नारा लगाउने दलाल हरुले चितवनको चेपाग वस्तिमा आगो लाउने कामले सरकारको जनहितमा काम गर्ने गति मति प्रस्ट भयको के सी को भनाइ छ ।

कोरना कहरवाट जनता प्रतडिढत छन तर पनि सरकारले कोरोनाका .लागि व्यवस्थीत रुपमा पिसिआर चेक जाच गर्न रगरिवका लागि निसुल्क पिसिआर न गराउने भयपछि स्थानिय गरिव जनता हरुमा निरासा छायको छ । यो व्यवस्था जनतालाई समस्या परेको बेला त्यसको समाधान गर्नतिर गंभीर बन्ने र जनतालाई माया गर्ने र अविभावकत्व प्रदान गर्नुको सट्टा रमिते बन्न पुग्दछ । आज यस पुँजीवादी व्यवस्थाको जनविरोधी रवैया र गैरजिम्मेवारपनाका कारण विश्वभर लाखौं मानिसहरु ज्यान गुमाउन बाध्ये भएका छन् र यो जोखिम यथावतै छ ।

यी परिघटनाहरुका कारण आज यस पुँजीवादी व्यवस्थाले जनतालाई माया र संरक्षण गर्न सक्तैैै भन्ने कुरा प्रमाणित भइसकेको अध्यक्ष केसी वताउ छन ।अहिले कोरोना भाइरस जस्तो खतर्नाक महामारीबाट जनतालाई बचाउन र सुरक्षित राख्न हरसम्भव उपाय , श्रोत , साधन र क्षमता को विकास गर्नुपर्ने बेला विश्व पुँजीवादी संसदीय व्यवस्था रमिते मात्र बन्न पुगेनकि जिम्मेवारीबाट समेत पन्छिएको छ ।

जसका कारण विश्व जनताले कोरोनाको जोखिमबाट सास्ती भोग्नु परेको छ ।यस प्रकारको जटिल विश्व परिस्थितिमा कोरोना भाइरस बाट विश्व मानव जातिले विजय प्राप्त गर्नका लागि हाम्रो विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा प्रत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र ले वैज्ञानिक समाजवाद एक मात्र विकल्प भएको ठहर गर्ेको छ ।त्यसैले प्राकृतिक प्रकोपहरु र वर्गीय शोषण तथा उत्पीडनबाट सदाका लागि विजय प्राप्तिका लागि विश्व मानव समुदाय वैज्ञानिक समाजवाद प्राप्तिको लडाइँमा लामबध्द हुनुको विकल्प छैन । जनतको जोको हि व्यवस्थाले रक्षा गरेन भने त्यो व्यवस्था जन हित विपरित हुने के सीको भनाइ छ । यसको थप विज्ञप्ती सहित तल दियको छ ः

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn