सिजादर्पण, काठमाडौं –एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेर आजदेखि एकीकृत कारोबार सुभारम्भ गरेको छ । एनएमबी बैंक लिमिटेडको नाममा नै एकीकृत कारोबार सुरु गरिएको हो । मर्ज पश्चान बैंकको चुक्तापुाजी रु। १४ अर्ब ४५ करोड पुगेको छ । यस्तै, शाखा संख्या १८६, विस्तारित काउन्टर ६ र एटीएम बुथ १३५ पुगेको छ ।
