Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

उपत्यकामा ३ हजार २६२ संक्रमित : काठमाडौंमा मात्र २५ सय ७९


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, भदौ ७, २०७७

उपत्यकामा ३ हजार २६२ संक्रमित : काठमाडौंमा मात्र २५ सय ७९

सिजादपर्ण,काठमाडौँ ।काठमाडौंका ३२ वटा वडामा कोरोना भाइरस ९कोभिड(१९० का संक्रमित भेटिएका छन्। तिमध्ये सबैभन्दा धेरै वडा नम्बर ३२ को कोटेश्वर क्षेत्रमा मात्र १२३ जनामा संक्रमण पुष्टि भएको छ।पछिल्लो समय काठमाडौंसँगै उपत्यकाका ललितपुर र भक्तपुरमा कोरोना संक्रमितको संख्या बढिरहेको छ। उपत्यकाका तीन जिल्लामा मात्रै ३ हजार २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै एक हजार ७ सय ६२ पुरुष र ८ सय १७ महिला गरेर २ हजार ५ सय ७९ जनामा कोरोना पुष्टि भएको छ। यस्तै ललितपुरमा २ सय २५ पुरुष र १ सय ८६ महिला गरेर ४ सय ११ जनामा संक्रमण पुष्टि भएको छ। भक्तपुरमा १ सय ७३ पुरुष र ९९ महिला गरेर २ सय ७२ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंमा शनिबारसम्ममा ३२ वटा वडामा १ हजार ६ सय ६ जनामा कोरोना पुष्टि भएकोमा १ सय ८८ जना निको भएका छन्। ८ जनाको भने ज्यान गएको छ। काठमाडौंको पनि कोटेश्वरमा धेरै संक्रमित छन्। कोटेश्वरमा मात्रै १ सय २३ जनामा कोरोना हुँदा ७ जना निको भएका छन् ।नेपालमा अहिलेसम्म ६ लाख ४ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा ३१ हजार ९ सय ३५ जनामा कोरोना पोजेटिभ आएको छ। जसमध्ये १८ हजार ६ सय ३१ जना उपचारपछि डिस्चार्ज भएका छन्।
संक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ रहेको छ। १ सय ४९ जनाको भने कोरोना संक्रमणका कारण ज्यान गएको छ। आजमात्रै ८ सय १८ जनामा कोरोना पुष्टि भएको छ भने २ सय ८१ जना निको भएका छन्।तीन जनाको भने कोरोनाकै कारण ज्यान गएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn