नरेन्द्र मोदी अहिले भारतका प्रधान मन्त्रीको रुपमा दोस्रोकार्यकाल समालिरहेका छन । यो कुरा पक्काहो मोदी अगाडी स्वार्र्थीहरु टिक्न सक्तैनन मोदीको कामगर्ने शैली जुन छ र त्यसमा उनीहरु अटाउन सदैनन। ढिलो चाँडो मोदी सताउने पनि पाखा लाग्न बाध्य हुन्छन् वा क्रुरुरतापुर्वक पाखा लगाइन्छन । मोदी सतमा आउने बितिकै दुई घटना घटे । पहिले घटना थियो ९्।११ का बेला अमेरिकाको ट्वीन टावर आक्रमण दोस्रो दिल्ली स्थित संसद् भवन माम १३ डिसेम्बर २००१ म आक्रमण ।यो आक्रमण पछि इण्डियन सरकारले आतङ्कककारी विरुद्ध अभियन अपरेशन पराक्रम थियो ।यो अपरेशन सन् १९७१ पछि सबैभन्दा ठुलो मानिएको थियो ।त्यो बेला ससारभरका देश्ले ससारकै सबैभन्दा खतरनाक देश र भ्रमण नगर्न सुझाव दिएका थिए ।यस्तो अवस्थमा भर्खर मुख्यमन्त्री भएका मोदी लाई ६ महिनाभित्र कुनै न कुनै विधान सभा चुनाव जितेर विधायक हुनु पथ्र्याे ।यसका लागि उनलाई सबैभन्दा सहज ठाउँ भनेको अहमदावाद नै हुन्थ्यो ।यो शहर सँग उनको पुरानो नाता थियो ।एन्ल्े वषौँ वर्ष यही श्हरमा बिताएका थिए र उनी यसलाई आफन्त ठान्थे ।चुनाव जित्नका लागि सुरक्षित ठाउँ मानिएको अहमदावादको एलिस ब्रिज चुनाव क्षेत्रमा मोदी नैबनाएका र उनी भन्दा ११ वर्षा कान्छा हरेन पाण्ुडयाको ु भागमा थियो ।
उनले हरेनलाई त्यो क्षेत्र आफ्ना लागि छोड्न आग्रह गरे ।तर हरेनले मानेन ।यो माोदी लागि ठुलो झट्का थियो ।आफनो भाइलाई बनाएको गर्व तर उनैले आफुलाई आवश्यक परेको बेला खुसीसाथ छोड्नु त कहाँ हो कहाँ उल्टै मोदी आफनो सिट छोड्ने कुरै ँ छैन् भन्ने जस्तो बाङ्गो कुरा गर्न थाालेको देखे पछि उनी छक्क परे ।तर उनले हरेनलाई केह भनेन्न बरु त्यो क्षेत्र दिएको खण्डमा हरेनलाई अर्थमन्त्रालय जस्तो महत्वपुर्ण पद दिने प्रस्ताव पनि राखे तर त्यो पनि मानेनन् त्यो पनि नमानेपछि मोदीले उनलाई राज्यसभामा नामाङ्कन गराउने प्रस्ताव पनि राखे।मोदीले सुरक्षित ठाउँ चाहन्थे किनभने जीवनमा पहिलो पटक चुनाव लड्नु पर्ने अवस्था थियो ।त्यो ठाउँमा सन् १९९५ र१९९८ को चुनावमा हरेनले ठुलो मत ल्याएर विजयी भएका थिए ।यो ठाउँ काग्रस विरोधी ठाउँका रुपमा परिचित थियो ।काग्रस ले यहाँ सन् १९७२ पछि जितेको थिएन ह्रनेलाई मनाउन स्वयं लालकृष्ण आडवानीले पनि फोन गरे आग्रह् गरे ।दुखी ह्ँुदै मोदी ले भाजुभाइ भला सँग आग्रह गरे ।सन् १९८५ देखि लगतार भाजपाले जितेको ांयो ठाउँ दिन तत्कालिन अर्थ मन्त्रालय सम्हालेका भला राजी भए ।अझ उनल ेत के पनि धारणा राखे भने मोदी जस्तो व्यतिm लाई मैले यति थारै गर्नु पनि धेरै ठुलो मौका हो ।मलाई यस लायक ठान्नु भएकोमा मोदी लाई धन्यवाद ।
मोदीले चाहेको काम यसरी पुरा नभएको मा हरेनप्रति विद्धेषपुर्ण भावना राख्थे भन्ने,चलेको थियो ।हरेन र मोदी बीच बढ्दो तनाव देखेर मोदीले त्यो ठाउँको आश छाडे। केशुभाई गलतहत्यर आफु मुख्यमन्त्री बन्न पुगेको हल्ला चलेकाले शाायद हरेन मोदी विरुद्ध लागेका थिए ।उनले मोदीलाई छाडेर तत्कालिन भाजामा अध्यक्ष सज्जय जोशी को पक्षँमा लागेका थिए पछि सन् २००२को दङगालगतै मे २००२ मा कृष्ण अय्यरको नेतुत्वमा बनेको कन्सन्र्ड सिटिजन ट््िब्युनल गएर हरेनले मोदी बिरुद्ध बयान दिए ।दङगामा मोदी को नाउँ पनि मुछे ।सतमा मोदी थिए ।उनले आफु सतमा आउने बितिकेै विस्तार जासुसी संयन्त्र पनि दह्रो बनाउन थाले हरेन पाण्ड्या के गर्छन् भनेनर उनको फोन पनि टेप गराउन थाले भन्ने आरोप पत्रिकामा समेत आउन थाल्यो ।
आउट लुकको २ जुन २००२ को लेखमा मनु लेखमा मनु जोसेफ र एस आनन्द ले लेखेलका छन् यी दुई बीच तनाव निकै बढ्यो ।कसैले पनि मुख्यमन्त्रीलाई ट्ब्यिुनलमा आरोप लगाओस् । उनलेमोदी यसको जवाफ दिनुपर्ने, बताएका थिए ।मुख्यमन्त्रीले यस्ता साधारण र असंवैधनिक समिति मा बयान दिने कुरा थिएन र दिएनन् र दिएनन् पनि यस लगतै गुजरात भाजपाको बैठक बस्यो र बैठकमा एक स्वरले मोदी को विरोधी भयो ।हरेनले त्यहाँ मोदीले २००२ को दङग गराउने भुमिका खेलेको आरेप लगाएका थिए ।दङ्गाको पुर्व भुमि बनाउन सबरबमती एक्सप्रेसमा आगो लगाउन र त्यस पछिको घटना क्रममा चूप बस्न ठुला दिन आदेश दिएकशाश थिए ।गोधरा काण्डको भोपिल्ट विश्व हिन्दु परिषद् बन्दले घोषण गरेको थियो ।
२००२ को दङ्गमा अनुसन्धान गर्नका लगिा विशेष अनुसन्धान टोली बनाइएको थियो ।जसमा आरके राघव नले अगुवाई गरिरहेका थिए ।उनी सीबीआईका पुर्व निर्देशक थिए र उनलाई आपराधिक क्रियाकलापको अनुसन्धान माहिर मानिन्थयो ।तर तिनै अधिकारी ले मोदी ले तनाव घटाउन घटना दिने कुरा वाहियात हो ।भनी प्रमाणित गरिसकेका थिए ।
मोदीका विरुद्ध बयान दिएको अभियोगमा हरेन पाण्ड्याको पार्टी को अनुशासन समिति ले कारवाही गर्न आदेश दिएको थियो ।त्यो बेला गुजरात राज्यको भाजपा अध्यक्ष थिए राजेन्द्र सिंह राणा ।राणाले पाण्ड्यालाई किन सरकार र मोदी बिरुद्ध बोलेको भनी प्रश्न सोधे ।यसको जवाफमा मोदीको महत्वकांक्षाको शिकारनहुन अध्यक्षलाइ पनि उनले सुझावदिए । यसले तिल्मिलाएका मोदिले उनलाइ वदला लिने अवासर खोजे रत्यो थियोसन २००२को डिसेम्वरमा गरिने चुननव । त्यो चुनावका लागि उनलाइ मोदिले टिकट नैदियनन । योधटनापछि त पाण्डयार मोदि विच पानि वारावारको अवास्था आयो । पाण्डायाले पनि यसको विजनेपि र आडवानिलाइ गरे । आडवानी र वाजपेयीकोफोन नै उठान छाडे मोदिले ।राजनितिवाट आकास्मात पछारिएकापाण्डयकाको जिवनको अन्तिमघडि बन्यो २६ मार्च २००३ । योहिान उनि अहम्दावादको ल गार्डेन भनिने ठाँउमा मार्निङवाक माथिए ।दुइजना वन्दुकधारिले उनलाइ गोली हनि ढालिदिए। इसको एकदिन अघिमात्र भाजपाको रष्टिय कार्यकारि सदस्यका रुपमा छनिएकोथियो । उनि अव दिल्लीमा कामगर्ने तयारीमा थिए र उनी पार्टी को प्रवतl बन्दै ययिथिए। इसकमे अर्थ उनी शतिशाली हुदथिए ।
उनको हत्या लगतै पाण्ड्याका बुवा र उनका श्रीमती ले मोदी तर्फ इशारा गदै ।यो हत्या प्रायोजित भएकोे बताए ।तर उनीहरुले मोदीबिरुद्ध कुनै एफआरआई दर्ता गाराएनन् ।जब अनुसन्धनकर्ताहरु यसमा जुटेकुनैपनि किसिमको दुलो पता लगाउन सकेनन् ।किनभने जब हत्यारा पक्राउ परे उनहिरुलाई कुनै ेकले सुपारी दिएको बताउथे ।रजब क पक्राउ प–यो ख मााथि दोष दिन्थे ।ख पक्राउ परेपछि बल्ल ग को कुरा पत्ता लाग्थ्यो ।तर कहिल्यै त्यो सुपारी कसले दियो भन्ने अझै सम्म पत्ता लागेन सन्२०१२ मा जब पाण्ड्यको श्रीमती राजनीतिमा पराजित भइन् त्यसपछि त्योकेसपनि त्यतिकै सेलायो ।उनी मारिएका श्रीमान्को नाउँमा राजनीति गरिरहेकी थ्रिइन् ।केशुभाइ पटेलको पार्टी ले उनलाई हावा फुस्स भयो उनी त्यो चुनाव मा तेसा्रे ठाउँमा आइपूगेकी थिइन्
के उसो मोदी आफ्नो विरोधी हरुलाई पटकपटक तह लगएजस्तै पाण्ड्यालाई पनि तह लगाएका थिए त ।योभन्न मुस्किकल छ किनभने अनुसनधान कतै पनि अघि बढेको छैन् र त्यो मोदीसम्म पुग्न सकेकोछैन् ।जब सम्म आधिकारिक रुपमा कुनैअनुसन्धान निष्कर्ष निष्कदैन् त्यसमा बोल्ने कुरा पनि रहदैन् ।मोदीलाई आक्षेप आउँछ भनेर जानेर नैअरु कसैले पाण्ड्याको हत्या गरेको पनि हुन सक्छ ।
मोदीविरोधी लगि मोदी हिटलर भन्दा कम छैनन् ।उनी अरुको सुन्दैनन् र आाफ्नो नसुन्नेलाई उकी छोड्दैनन् भन्ने आरोप लगाउने हरु निकैथिए ।यस्तो आरोप लगाउनेमध्ये केही पत्रकार पनि छन् ।केही पत्रकारहरु के सम्म उनलाई आरोप लगााउँथे भने मोदीलाई मन नपर्ने प्रश्न को उत्तरै दिँदैनन् ।उनी आफ्नो शर्तमा मात्रै अन्तरवार्ता का लागि राजी हुन्छन् ।उनीआफ्ना कुरा प्रचार गर्नका लागि मात्र पत्रकार खोज्छन्
यसको विपरीत उनका बारेमा जुन प्रभाव कार्यकर्तामा छ त्यो अनुपम छ ।उनको शैलीका बारेमा एक जना कार्य कर्ता विजय भाई रुपानीले एक ठाउँ भनेका छन् मोदीलाई पवित्र काम मान्छन् जसले पनि राजीतिलाई अवसर कोठाउँ देख्छन् तिनको कघोर विरोधी हुन् मोदी उनको धाराणामा राजनीतिको काम भनेको सर्वसाधारणको दुख हरण गर्न भुमिका खेल्नु हो ।आफु सँगै समाजलाई पनि अघि बढाउनु राजनीतिकोृ कर्तव्य ठान्छन् उनी ।उनको धारणा कस्तो भछ भन्ने कुरा थाहा पाउनु छ भने उनले हामीलाई तालिम दिएका बेलामा भाषण बुझे पुग्छ ।मैले उनको भाषण सङ्कलन त गरिनँ तर यत्तिका वर्षमा उनको भाषण सङ्कलन गरेको भए एउटा सङ्गठन शास्त्र तयार भइसक्थ्यो ।
रुपानीले उदाहरणका रुपमा भनेका छन् एउटा कामका लागि जिम्मेवारी खटाउनुपर्ने उनको धारण थियो उद्देश्य बिनाको राजनीतिक कार्य उठबस बाहेक अरु केही हैन ।जहिले पनि बृहद् दुश्यमा रहेर काम गनुपर्ने उनको धाराण हुन्थ्यो ।देश र समाजका लागि कुनै उद्देश्य पुर्ण काम गर्न नसक्नेले राजनीति नैनगनु भन्ने उनको आदेश हुन्थ्यो ।र जुन साना साना कार्यकर्ता हरुले आफनो काम इमान्दारीपुवर्क गर्थे तिनलाई ठुलो सम्मानभाव देखाउँथे र्।मोदीलाई धेरैले अवसर वादी र ठाउँ बोल्ने नेता भन्थे भन्छन् ।त्यसको कारण के हो भने उनलाई जुन सुकै चिजको पनि बुहत ज्ञान हुन्थ्यो ।जस्तो कि एक जना कंगे्रस कार्यकर्ता ले उनको प्रशंसामा भनेका छन् मोदप्लाई गान्धीको बारेमा राम्रो जानाकारी छ ।महात्मा गान्धीका कैयाँ कुराहरु उनका लागि मार्गदर्शन छन् उनी गान्धीको नाउँ लिएर कंग्र्सीलाई फकाउन पनि माहिर छन् यसको उत्तरमा मोदीले पछि भनेका छन् महात्मा गान्धी कंग्रसको बपौती होइनन् उनी संसारमा मानिस हुन् ।मैले दिने कतिपय तालिम महत्मा गाान्धीले भने का कुराहरु पनि उल्लेख गर्थै किनभने उनले मन छुने भजन गाएका छन् र तिनलाई गान्धीका मनपर्ने भजनका रुपमा उल्लेख गारिएका छन् ।जस्तो वैष्णव जन भजन त्यो मध्ये एक हो गान्धी भजन गाउन मन पराउँथे रती भजन र प्रत्येक शब्दमा गहन कुराहरुछन् ती भजनमा कति गहन कुरा लेखेका छन् भन्ने कुरा म घण्टाँभाषण गर्न सक्छु यो भभजन हामा्रे जीविनको घोषण पत्र किन हुन सतनन् किनभने तिनले हाम्रा लगि कैयाँ मार्गदर्शन छाडेर ग्रएका छन् ५०० बर्ष अघिका यी गीतहरु अझै प्रासङ्गिक छन् ।जस्तो जनप्रतिनिधि तो तिने कहिये जो पडि पराइ जाने रे पर दुखे उपकार करे तवे मन अभियान ना आने रे।(तिनैलाई जन प्रतिनिधि भन जसले अरुको पीडा जान्दछन् दुखीलाई उपकार गरोस ता पनि मनमा अभियान नआओस् )म हाम्रा कार्यकता हरुलाई प्रशिक्षणमा दिँदा यिनै साधारण गीत भजनहरुलाई प्रयोग गर्थे ।गान्धीलेपनि यस्तै कुरा बुझाउने प्रयास गर्थे ।यस्ता भजनजननले हामा्र मुल्य मान्यता र संस्कारलाई मनन् गर्न सिकाउछन् ।मैले पहिला राष्टिय स्वयं सेवक संघमा हुदा पनि र पछि पार्टीमा हुदा पनि यस्ता भजनको मर्मका बारेमा व्याख्या गर्थे ।तिनीहरुको बिहानकिो प्रार्थाना यस्ता भजनबाट शुरु भएपछि पक्कै पनि दिन उनीप्हरुको रामा्रे सँग बित्थ्यो
अनि जसले यस्ता कुरालाइ्र मनन् गर्दे रनिजी जीवनमा निजी महत्वाकांक्षलाई मात्र ध्यान दिन्छ उसलाई मोदी दुधबाट झिँगा निकालेजस्तै निकालेर फ्याँक्न रत्तिभर समय लगाउँदैनन् ।उनको कोपभाजनमा परेका कैयाँै कार्यकर्ता कैयाँ नेता नै यतिबेला उनको पार्टी भित्र दुश्मन बनेका थिए अर्कोतिर उनलाई मन नपर्ने केही कुरा छन् ।जस्तो कि उनलाई २००२ माम भएको दङ्गाको कुरा निकाल्यो कि पारो तात्छ ।उनको मान्यता छ त्यो दिन घटना घट्यो सकियो ।त्यसपछि उनले त्यसलाई रोक्ने प्रयास गरे इमान्दारीपुर्वक काम पनि गरे तर सकेनन् तर दङ्गा प्रभावितहरुलाई उनले रिझाइकन छाडे।अहमदावाद शाीर्षकमा तपाइेले युट्युबमा ् केहीभिडियो भेट्नु हुन्छ । जहाँ मुस्किल हरुसँग उनीहरुको अवस्था कस्तो छ भनी बनाइएकोभिडियो देख्न सक्नुहुन्छ र त्यो भिडियो उद्देश्य त्यहाँका मुस्लिमहरु कति सुरक्षित छन् ।भन्ने कुरा बताइयको छ । हुन सक्छ भिडियो नै सबैथोक नबताउला तर वातावरण बुझ्न त्यो भिडियो काफी छ । अर्कोतर्फ गुजरात भित्र भाजपालाई मतदान गर्ने मुस्लिम हरुको मत संख्या क्रमश बढिरहेको छ यसले पनि उनी मोदीप्रति ढुक्क हुन थालेको इङ्गित गर्दछ त्यसैले त ोदी भाषणको क्रममा भनेका छन् मान्छेहरु गुजरात को बदनाम गर्न यो धेरै जातिवादी छ मुस्लिमविरोधी छ भनेर प्रचार गर्छन्।गुजरात विरोधी हरुले नै यस्तो हल्ला फिँजाउँछन् ।थाहा छैन यस्तो हल्ला फिँजाएर तिनलाई के फाइदा हुन्छ ।तपाई पत्याउनु हुन्छ आजभन्दा चार सय बर्ष अघि इरानबाट भागेर आएका पारसीहरु गुजरातमा बसिरहेकाछन् ।तिनी हरु कसरी यत्तिका वर्षदेखि आफ््नै धर्म आफ्नैरीतिस्थििती परम्परा मानेर बसिरहेका होलान् के गुजराती बौद्ध गुजराती हिन्दुहरुले तिनmाई बाँच्न दिन्थे होलान् त।
पारसीहरुको धर्म बाँचिरहन्थ्यो होला त ।तर गुजरातीहरुले तिनको धर्म परम्परा र सस्कृतिमा कहिल्यै बाधा पु¥याएन ।गुजरातीहरुमा राष्टियता र देशभतिm चाँिह छ तर यो भनेको कुनै सीमित जातिवादी चाहिँ होइन । यहाँका जनता गौतम बुद्ध र महावीर जति मान्छन् त्यति नै गान्धी र सरदार पटेललाई पनि मान्छन् मोदी बुझ्न उनले दिएका केही उत्तर बुझन् पनि आवश्यक हुन्छ जस्तो एक ठाउँ भनेका छन् हिन्दु कोहुन् जस्ले ईश्वर मान्छ र जसले ईश्वर मान्दैन दुवै हिन्दु हुन् ।जो मूर्ति पूजक हुन् ती पनि हिन्दु हुन् र जो र्मूिर्तपूजाको विरोधी हो उ पनि हिन्दु हो भनाइको अर्थ हिन्दु हुनुको अर्थ चाहिँ कसैले नमाज पढ्छ चर्च जान्छ भने जाओस् ।उसलाई त्यसमा समस्या हुदैन र हुनुहुँदैनतर जुन देशमा बसेको छ त्यसको संधिान नमान्ने त्यसको कानुन नमान्ने त्यो देशको परम्परा नमान्ने भन्ने चाँिह त्यो अतिवादी धारण हो । मोदी सबैभन्दा आलोचना गर्ने पक्ष भनेको उनले विगत मा जुन संख्यमा समय बिताए जसले बाबरी मस्जिद भत्काउन प्रोत्साहित गरे ।तिनले लगाइदिएको मोहर नै हो ।जसका कारण कतिले उनलाई हिन्दु मिलिट्यान्ट अर्थात् हिन्दुधर्मको लडाकु हिन्दु धर्म रक्षका लागि अभियान चलाउने व्यतिmका रुपमा उनलाई व्याख्या गर्ने गरेका छन् ।यो व्याख्या चाँिह मुस्लिम मिलिट्यान्ट कै हाराहारी लगाइएको हो अहिले संसार मुस्लिम मिलिट्यान्नट हरुले संसारभर धार्मिक युद्ध घोषण गरिरहेका छन् र धर्म निरपेक्षवादी हरु भनि रहेका छन ससार मानवका लागि रिलिजियस मिलिट्यान्ट खतराका चिहन हुन्
हिन्द्त्व को प्रयोगशालाका रुपमा गुजरात लाई लिने हरु पनि छन् ।जसतो किमाथि नै मोदी भने यदि तपाई जुन अघिकाधिक धार्मिक प्रभाव भएको क्षेत्रमा बस्नु हुन्छ त्यहाको न्युनतम कुराहरु त मान्नै पर्छ , यस कुरामा धेरैेले आपत्ति जनाए । जुन सुकै देशको एउटा धार्मिक चरित्र हुन्छ त्यो धार्मिमक चरित्र देशका हरेक क्रियाकलाप संस्कार र गतिविधि मा परिरहेको हुन्छ ।जस्तो पाकिस्तान ९८ प्रतिशत मुस्लिम हरु बसोबास गछ्र्रन् भने स्वाभावत त्यो देशको धर्म संस्कृति र परम्परा मुस्लिम नैहुन्छ अनि त्यहाँ बस्ने हिन्दु हरु पनि रमजानका बेला ब्रत बस्छन् ।क्रिसमस मान्ने अधिकाँश युरोपेली र अमेरिकी राष्टमा तपाई ले क्रिसमस मान्नु नैपर्छ ।बाध्यता ले होइन कतिपय अवस्थामा रहर र कतिपय अवस्थामा परम्परा का रुपमा एकलकाँटे त्यो अँगाल्दा अल्पसङ्संख्यकले आफु पेलानमा परिएको गुनासो गर्ने त्यसको विरोध गर्ने र कतिपय अवस्थामा मुठभेडमै उत्रने कारणले समाजमा अशन्ति छाउँछ ।गुजरातमा पनि सन्२००२ को घटना पपिछ हिन्दुत्व शब्द चर्चामा आएको हो हिन्दुत्वभित्र सबै परम्परा अटाउने मोदीको धारणा छ । उनले पटकपटक भनेका छन् हिन्दुत्व कुनै धर्म होइन । यो त जीवन शैली र जिउने परम्परा हो
धेरैले पछि अटल विहारी बाज पेयीले दिएको शिक्षा राज धर्म निभाउन गरेको आग्रहलाई अन्तै मोडेका छन् ।इण्डियामा राजा प्राय हिन्दु हुन्थे । राजा र प्रजाको सम्बन्ध बेग्लै किसिमको हुन्छ । धेरैले चाँिह बाजपेयीले उनलाई राज धर्म निभाउन गरेको आग्रह लाई हिन्दुहरुलाई प्रश्रय दिने अल्पसङ्ख्यकहरुलाई दबाउने नैअर्थमा लिएको देखिन्छ ।यसबिचमा हिन्दुत्व र गुजरातलाई हिन्दुत्वको प्रयोगशाला बनाइएको भनेर यति प्रचार गरीएकाी पछि सन्२००७ मा राज्य स्तरीय चुनावको भाषण गर्न गुजरात गइन उनको मुख बाट प्याच्च निस्कियो मृत्वका व्यापारी । यो उपनाम सोनीयाले मोदी लाई सम्बोधन गर्द उनको ठुलो बिरोध भएको थियो र्। हिन्दुत्वको प्रयोशालाको कारण चुनावका क्रममा हिन्दु आत्ङ्वादको आरोप मोदी माथी काग्रेसी दिग्वजय लगाएका थिए ।अर्थात् मोदीको स्पष्ट धारण भन्दा पनि फरक तरिकाले राजनिति गर्नकालगि एनजिओ र केही राजनिति पार्टीले मोदीलाई सिध्याउनका लगि उपयोग गरेको बुभ्न् गाहो्र छैन् ।तर सनिीयाले मोदी लाई लगाएको आरोप मृत्युका व्यापारीले काग्रेसलाई ठुलो घाटा लगायो यस अवसरलाई
मोदी निकै रोचक तरिकाले प्रयोग गरे उनले भने एउटी विदेशी महिला जस्को गुजरात संग लिनदिन छैन् ।उसले म एउटा गुजराती पुत्रललाई मृत्युको व्यापारी भभनेर जानु राम्रो हो ?यो त हामो अस्मिि माथिको हमला हो । के त्यो हमला तपाई हरु हेरेर बस्नु हुन्छ ? मोदीको यो भनाइले भारतीय कंग्रेसलाई पुरै रक्षात्मक बन्न् बाध्य तुल्यायो।
