Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

मेसी र रोनाल्डोलाई एकसाथ खेलाउने युुभेन्टस‍्को योजना l


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, भदौ १४, २०७७

मेसी र रोनाल्डोलाई एकसाथ खेलाउने युुभेन्टस‍्को योजना l

लियोनल मेसीले क्लब छाड्न चाहेको औपचारिक जानकारी बार्सिलोनालाई गराइसकेका छन् । उनी मनस्थिति परिवर्तन गरेर क्लबमै बस्छन् वा अन्यत्र जान्छन् यो अहिले सर्वत्र चर्चाको विषय छ । अन्यत्र जानुपर्ने अवस्थामा उनले कुन क्लब रोज्लान्, यसबारे पनि चर्चा–परिचर्चा भइरहेको छ । पेरिस सेन्ट जर्माइन, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र इन्टर मिलानले मेसीलाई भित्र्याउने चासो देखाएका छन् । अर्जेन्टिनास्थित निवेल वल्ड ब्वाईज, जहाँबाट मेसीले बाल्यकालमा खेलेका थिए । उक्त क्लबका समर्थकहरुले मेसी स्वदेश फर्कनुपर्ने र आफ्नो क्लबबाट खेल्नुपर्ने भन्दै ¥याली नै निकालिसकेका छन् ।

यहीक्रममा अहिले मेसीसँग नयाँ क्लबको नाम जोडिएको छ । पोर्चुुगिज स्टार क्रिष्ट्रियानो रोनाल्डो आबद्ध इटालियन क्लब युुभेन्टस् मेसीलाई भित्र्याउन इच्छुुक देखिएको हो । फ्रान्सेली स्पोर्टस् अनलाईन लिपिकमा प्रकाशित समाचारअनुसार इटालियन च्याम्पियन युुभेन्टस्ले मेसीसँग सम्पर्क पनि गरिसकेको छ । युुभेन्टस्का नयाँ प्रशिक्षक आन्द्रे पिर्लो विश्वका दुुई ठूला स्टारलाई आफ्नो क्लबबाट खेलाउन चाहन्छन् । उनले विगतमा पनि धेरैपटक मेसीको प्रशंशा गरेका थिए । मेसी र रोनाल्डोबीच को उत्कृष्ट भन्ने विवाद सधैं रहँदै आएको छ । विशेषगरी, रोनाल्डो रियल म्याड्रिडमा छँदा यो बहस उत्कर्षमा थियो । रोनाल्डोले ५ पटक र मेसीले ६ पटक बेलोन डि अर जितिसकेका छन् । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनालाई बार्यन म्युनिखले ८–२ गोलअन्तरले स्तब्ध बनाएपछि मेसीले क्लब छाड्ने हल्ला चलेको थियो ।

त्यसको केही समयपछि नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसँग मेसीको भेट भयो । तर उक्त भेट सोचेजस्तो राम्रो हुनसकेन । जसकारण, आक्रोशित बनेका मेसीले बार्सिलोना छाड्ने औपचारिक जानकारी क्लब व्यवस्थापनलाई दिए । बार्सिलोनाका अध्यक्ष जेसेफ मारिया बोर्टामोउले भने मेसीलाई निर्णय फिर्ता लिन आग्रह गरिसकेका छन् । मेसीले क्लब नछाड्ने घोषणा गरेमा आफू राजीनामा गर्न पनि तयार रहेको उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn