Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

‘माओवादी केन्द्रद्धारा कोरोना विरुद्ध राष्ट्रिय एकताको आह्वान


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, भदौ १५, २०७७

‘माओवादी केन्द्रद्धारा कोरोना विरुद्ध राष्ट्रिय एकताको आह्वान

आकाश केसी
सिजादर्पण काठमाडौं । कोभिड–१९ को महामारीको अवस्थालाई रोकथाम तथा नियन्त्रणको सन्दर्भमा सरकारको कार्यशैली जनविरोधी भएको भन्दै नेकपा ९माओवादी केन्द्र० ले त्यसको नियन्त्रणका लागि राष्ट्रिय एकताको अपरिहार्यता औल्याएको छ ।प्रेस सेन्टर नेपालद्धारा आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेकपा ९माओवादी केन्द्र० का महासचिव कर्णजित बुढाथोकीले कोरोना विरुद्ध सरकार, सरकारका निकायहरु र आम नागरिकहरुबीचको राष्ट्रिय एकता अनिवार्य रहेको बताएका हुन ।हुम्लाबाट निर्वाचित पूर्व संसद समेत रहेका माओवादी केन्द्रका महाससचिव बुढाथोकीले कोभिड १९ बाट उत्पन्न भएका समस्याहरु, त्यसको नियन्त्रणका लागि स्वास्थ्य, सञ्चार, सुरक्षा लगाएतका निकायले खेलेको भूमिका, आम नागरिकको अवस्था, सरकारले अबलम्बन गरेको रोकथाम नीति र भावि योजनालाई केन्द्रमा राखेर सबै पक्षबीच राष्ट्रिय एकता आवश्यक हुनेमा जोड दिए ।

उनले अहिले सिमित श्रोतसाधन र जनशक्तिले मात्र संक्रमितको उपचारमा काम गरेको भन्दै आफ्नो ज्यान, घरपरिवार, टोलछिमेकको दुव्र्यवहार सहदैं मानव सेवामा खटिएका स्वास्थ्यकर्मिहरुको भूमिका अत्यन्त महत्वपूर्ण रहेको भन्दै प्रसंसा समेत गरे ।सरकारको गैह्र जिम्मेवारीपूर्ण नीति र व्यवहारका कारण कोरोना विरुद्ध अग्रपंतिमा रहेर काम गरिहेका स्वास्थ्य, सञ्चार र सुरक्षा निकायको मनोबल घटेको भन्दै उनले आफ्नो पार्टीको तर्फबाट कोरोना विरुद्धको अभियानमा जुटेका सबैप्रति सम्मान तथा अभिनन्दन समेत व्यक्त गरे ।अहिलेसम्म स्वास्थ्य उपचारका लागि अस्पतालमा क्रिटिकल केश सुपर स्पेलिष्टको दरबन्दी नभएको र त्यसमा एनथ्योसियर चिकित्सकले सेवा दिदै आएको कापरण पनि उपचार प्रकृया प्रभावकारी हुन नसकेको उनको भनाई थियो ।उनले विगतका शासक वर्ग र वर्तमान केपी ओली सरकारले स्वासथ्य सेवालाई केही दलाल र माफियाहरुको मागिखाने भाँडो बनाएको भन्दै जनताको स्वास्थ्य सेवालाई निशुल्क र प्रभावकारी व्यवस्थापनमा ध्यान दिन आग्रह समेत गरे ।

सरकारले अवलम्बन गरेको नीतिले घरेलु हिंसामा बृद्धी भएको, इतिहासमै नभएको सिण्डिकेट, विभिन्न क्षेत्रमा विवियोजित बजेटमा चरम भ्रष्टाचार, तस्करी र सर्वसाधारण नागरिकमाथि अन्यायपूर्ण घटनाहरुले बढवा पाएको उनले आरोप लगाए ।जनता यतिबेला सरकारको नीति, प्रशासनको कडाई र जीवन व्यवहारको दोहोरो संकटम भएको भन्दै उनले त्यसका विरुद्ध विभिन्न ठाउँठाउँमा विद्रोह हुने स्थिति आएको बताए । जनताको विद्रोह वा सरकारी नीतिको अवज्ञाको कारण कोरोना विरुद्धको अभियानमा जनतासहितको एकिकृत कार्यक्रम भएन भन्ने हो भन्दै त्यसका विषयमा प्रहरी प्रशासनले सरकरालाई सुझाव दिन सक्नुपर्ने बताए ।उनले निषेधाज्ञा कोरोना नियन्त्रणको समाधान नभएको भन्दै नागरिकको भूमिका र जीवनयापनको विषय समेत जोडिने गरी कोरोना विरुद्धको राष्ट्रिय एकता कायम गरेर अघि बढ्न सरकारलाई सुझाव समेत पेश गरे ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn