Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

अनिश्चितकालीन लोडसेडिङको मारमा जुम्ला


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, भदौ २३, २०७७

अनिश्चितकालीन लोडसेडिङको मारमा जुम्ला

सिजादर्पण , जुम्ला ।जुम्ला सदरमुकाम खलंगामा अनिश्चितकालीन लोडसेडिङ भएको छ । खलंगास्थित घुघुत्ती साना जलविद्युत् आयोजनाको प्रोग्राम लजिक कन्ट्रोल ९पिएलसी० सफ्टवेयर बिग्रिएपछि अनिश्चितकालीन लोडसेडिङ भएको नेपाल विद्युत् प्राधिकरण जुम्लाका प्राविधिक प्रमुख हेमन्त साहुले बताए । दशकौँदेखि १८ घन्टाको लोडसेडिङ भोगिरहेको खलंगामा दुई सातादेखि अनिश्चितकालीन लोडसेडिङ भएको हो । उनी भन्छन्, ‘हाइड्रोपावरको सबै सिस्टम कन्ट्रोल गर्ने, पानी फ्लो गर्ने सबै काम पिएलसी सफ्टवेयरकै हो । ठेकेदार कम्पनीले नै आएर पिएलसी सफ्टवेयर चालू नगरेसम्म खलंगामा लोडसेडिङ कायम रहनेछ ।’ अहिले नगर क्षेत्रका ३३ सयभन्दा बढी घरधुरी अँध्यारोमा बस्न बाध्य भएका छन् ।

२०४० सालमा निर्माण जलविद्युत् तीन दशकभन्दा बढी सयमसम्म मर्मत–सम्भार हुन नसक्दा स्थानीयले हरेक दुई दिनपछि एक दिन बत्ती बाल्नुपर्ने बाध्यतामा थिए । गत वर्ष झन्डै ३ करोडमा भारतीय ठेकेदार सुरेन्द्र पासीको शुभकामना जेबी कम्पन्नीले दुईवटा नयाँ मेसिन जडान गरेर विद्युत् विस्तारको ठेक्का पाएको थियो । तर, मेसिन जडानकै क्रममा ठेकेदार पासी फरार भएपछि विद्युत् सप्लाई नै बन्द भयो । चर्को विरोधपश्चात् ठेकेदार आएर टालटुल गरेर फर्कियो । आधा महिना नबित्दै लोडसेडिङ पुरानै अवस्थामा फर्कियो । भारतीय दूतावासको २ करोड ६३ लाख ७७ हजार र साना जलविद्युत् उपभोक्ता समितिको ४५ लाख २२ हजार लगानीमा ठेक्का सम्झौता गरिएको थियो ।

ठेकेदारले कमसल मेसिन जडान गरेकै कारण अँध्यारोबाट मुक्ति पाउन नसकिएको नागरिक समाजका अध्यक्ष राजबहादुर महतको भनाइ छ । ठेकेदार कम्पन्नीले हचुवाकै भरमा मेसिन जडान, सफ्टवेयर सञ्चालन गरेपछि पटक–पटक विद्युत् सञ्चालनमा अवरोध हुँदै आएको प्राविधिक प्रमुख साहुको भनाइ छ । उनी भन्छन्, ‘सफ्टवेयर प्रणालीका लागि ठेकेदार सुरेन्द्र पासीलाई पटक–पटक फोन गर्दा पनि आउने टुंगो छैन । कहिलेसम्म लोडसेडिङ हुने, ठेकेदार नआएसम्म टुंगो छैन ।’ शुभकामना जेबी कम्पनीले गत वर्ष जडान गरेको सफ्टवेयर र दुवै मेसिन डुब्लिकेट हुँदा विद्युत् आपूर्तिमा समस्या आएको हो । २ सय २० किलोवाट विद्युत् उत्पादन गर्ने पावरहाउसको सफ्टवेयर बिग्रिएपछि दुवै युनिटबाट विद्युत् उत्पादन र वितरण रोकिएको पावरहाउस इन्चार्ज नरेन्द्र खत्रीले बताए ।

उपभोक्ता समितिमार्फत सञ्चालन भइरहेको आयोजना विद्युत् प्राधिकरणमातहत आएपछि बिजुली नियमित हुने आमउपभोक्ताले आशा गरेका थिए । तर, प्राधिकरण आएको केही महिनामै विभिन्न पाटपुर्जा बिग्रिने समस्या आएपछि नागरिकको अपेक्षाअनुसार विद्युत् सप्लाई गर्न नसकिएको प्राधिकरणको तर्क छ । ठेकेदारले मेसिनमा बदमासी गरेको स्थानीयले विरोध गरिरहँदा पनि सम्बन्धित निकायले बेवास्ता गर्दा अनिश्चितकालीन लोडसेडिङ व्यहोर्नुपरेको स्थानीय अझबिरे सार्कीले बताए । जुम्लामा राष्ट्रिय प्रसारण लाइन नजोडिएसम्म लोडसेडिङको समस्या समाधान नहुने उनको भनाइ छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षौँदेखि जुम्लामा भइरहेको लोडसेडिङको समस्या समाधानमा कुनै भूमिका नखेलेको जुम्लावासीको गुनासो छ ।

चौरमा डिजेल प्लान्ट, तर बिजुली आउँदैन
जुम्लामा अन्धकार भएपछि गत वर्ष सांसद गजेन्द्रबहादुर महतले सांसद विकास कोषबाट डिजेल प्लान्ट खरिद गर्न २४ लाख ६० हजार उपलब्ध गराए । २ सय केभी ९१६० किलोवाट० क्षमताको उपकरण ल्याएर केही समय डिजेलबाट भए पनि बिजुली बल्यो ।

तर, डिजेलको खर्च थेक्न नसकिएपछि उक्त उपकरण पनि थन्किएको छ । जुम्लाको बिजुलीको विषयमा गत वर्ष सडकदेखि संसद्सम्म चर्को विरोध र आलोचना भएपछि विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयले अर्को डिजेल प्लान्ट पनि पठायो, तर डिजेल भने पठाएन । त्यो उपकरण पनि ल्याएदेखि थन्किएको तत्कालीन साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn