Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

उपत्यकामा व्यापार–व्यवसाय र पसल बारअनुसार खुल्ने, कुन बार के खोल्न पाइन्छ ?


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, भदौ २४, २०७७

उपत्यकामा व्यापार–व्यवसाय र पसल बारअनुसार खुल्ने, कुन बार के खोल्न पाइन्छ ?

सिजादर्पण ,काठमाडौँ । काठमाडौ उपत्यकाको निषेधाज्ञा बिहीबारबाट केही खुकुलो हुने भएको छ । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)हरुको बैठकले भदौ ३ यता जारी निषेधाज्ञा भदौ २५ गतेबाट खुकुलो पार्दै व्यापार, व्यवसाय र उद्योग धन्दा चलाउन शर्तसहित अनुमति दिएको हो । जसअनुसार प्रशासनले उपत्यकामा केही पसलहरु दैनिक बिहान बेलुका खोल्न अनुमति दिएको छ भने केही पसलहरु बारका हिसावले खोल्न दिने गरी निर्णय गरेको छ ।
दुध, फलफुल, तरकारी, मासु विक्री वितरण दैनिक बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेुसम्म सञ्चलान गर्न पाउने व्यवस्था मिलाएको छ । त्यसैगरी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी उपत्काभित्र विकास निर्माणसँग सम्बन्धित सामाग्री विक्री वितरण गर्ने पसल व्यवसाय सो का ढुवानी गर्ने सवारी साधन दिउँसो २ देखि बेलुका ७ बजेसम्म मात्र खोल्न पाइनेछ । टेकअवे र अनलाइन डेलिभरी दिउसो १२ देखि बेलुका सातबजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । सहकारी संस्थाहरु स्वास्थ्य मापदण्ड अपनाएर बिहान ११ देखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

सपिङ मल, फेन्सी स्टोर, कपडा, जुत्ता पसल कस्मेटिक लगायतका पसलहरु मापदण्ड पालना गरेर साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ । भाडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न सकिनेछ । फर्निचर र अटोमोवाइलसम्बन्धी पसल सातामा सोमबार र बुधबार मात्र खोल्न पाइनेछ । फुटपाथ, ठेला, स्टेसनरी इलेक्ट्कि, र इलेक्ट्रोनिक पसल र डिपार्टमेन्ट स्टोरहरु विहान ११ सम्म र बेलुका ४ देखि ७ बजेसम्म खोल्न सकिनेछ । सवारी साधनमार्फत सम्बन्धी वर्क सप विहान ८ देखि बेलुका ८ बजेम्म मात्र सञ्चालन गर्न सकिने तर स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । उद्योग, कलकारखाना सञ्चालन गर्दा कामदारहरुको खाने बस्ने व्यवस्थाका लागि अनिवार्य रुपमा उद्योग परिसरमै व्यवस्था गर्नुपर्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn