Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेकपा बैठक: पूर्व एमालेभित्र टूटफूट, तर माधव नेपाल महाधिवेशनमा ‘पछाडि नहट्ने’


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, भदौ २८, २०७७

नेकपा बैठक: पूर्व एमालेभित्र टूटफूट, तर माधव नेपाल महाधिवेशनमा ‘पछाडि नहट्ने’

सिजादर्पण, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुईमध्ये एउटा पद छाड्नै पर्ने नेकपाका थुप्रै उच्च नेताको अडानबीच पनि उनका दुवै पद कायम रहने गरी सहमति भएको छ।अर्का अध्यक्ष प्रचण्डलाई ुनयाँ कार्यकारीको भूमिकाु बोध गराइएको छ। विवादकै सिलसिलामा वामदेव गौतमलाई राष्ट्रिय सभामा लग्ने निर्णय भएको छ।वरिष्ठ नेताहरू झलनाथ खनाल निर्णयलाई त्यसरी सङ्कूचित ढङ्गले हेर्न नहुने पक्षमा छन्।

ूसरकार पार्टीको निर्देशनरनेतृत्वमा र पार्टी विधिसम्मत ढङ्गले चल्ने कुरा हो,ू खनालले भने, ूनीतिगत र सैद्धान्तिक रूपमा त्यसमा प्रतिवद्धता आएको छ, व्यवहारमा हेर्न बाँकी छ।ूवरिष्ठ नेता माधवकुमार नेपाल निकट स्थायी समिति सदस्य रघुजी पन्तका बुझाइमा तत्कालका निम्ति गतिरोध अन्त्य भएको छ।उनी भन्छन्, ूपार्टीमा व्याप्त समस्या, अविश्वास र गुटबन्दीको समाधान खोज्न ढोका खुलेको छ तर तत्कालको सङ्कट टर्‍यो भनेर आआफ्नै ढङ्गले लाग्ने हो भने कुनै ठाउँमा गएर समस्या बल्झिन पनि सक्छ।ू

गुमाए माधव नेपालले?
वरिष्ठ नेता नेपाल पक्ष पनि खुलेरै ओलीलाई प्रधानमन्त्री वा अध्यक्ष छोड्न लगाउन कस्सिएर लागेका लागेका थिए।कतिपयलाई वर्तमान सहमतिबाट पाउनेभन्दा पनि धेरै उनैले गुमाएको ठान्छन्। तर नेता नेपाल प्रधानमन्त्री छँदा प्रेस सल्लाहकार रहिसकेका नेकपा केन्द्रीय सदस्य विष्णु रिजालका भनाइमा नेपालले केही गुमाएका छैनन्।

ूएक व्यक्ति एक पदको अवधारणा भन्दै आएको कुरा थियो, त्यो व्यक्ति केन्द्रित थिएन, त्यसमा उहाँ अडिग हुनुहुन्छ र त्यो महाधिवेशनसम्म जान्छ,ू रिजाल भन्छन्, ूउहाँले पार्टीभित्र विवाद आउँदा कहिले प्रधानमन्त्री र कहिले पार्टी अध्यक्ष बन्न गरिएका प्रस्ताव अस्वीकार गरेकै हो, कुनै दौडमा हुनुहुन्थेन, त्यसैले केही गुमाउनु भएको छैन।ू

ध्यान महाधिवेशनमा
स्थायी समितिको बैठकले चैतमा महाधिवेशन गर्ने प्रतिवद्धता गरेको छ। तर अरूहरूलाई जस्तै त्यो मितिमा महाधिवेशन हुनेमा वरिष्ठ नेता खनालले पनि आशङ्का व्यक्त गरेका थिए।ूसाथीहरूले सकिन्छ भन्नुभयो, अहिले चैतमै गर्ने पार्टीको दृढता छ,ू खनालले सुनाए।नेकपाभित्र शक्तिशाली रहेको पूर्व एमालेमा ठूलो चिरा परेको देखिएकाले उक्त महाधिवेशनप्रति धेरैको चासो पाइन्छ।सामूहिक नेतृत्वमा चल्न छाडेपछि पार्टीमा सङ्कट आएको नेता पन्तको बुझाइ छ। पूर्व एमाले सुरुदेखि नै व्यवहारिक रूपमा त्यसरी चलेको बताउने उनी ुभविष्यमा पार्टीलाई लोकप्रिय बनाउँदै समझदारीअनुसार अघि बढेमा नेतृत्वको व्यवस्थापनका विकल्पहरू थुप्रै रहेकोु ठान्छन्।

कतिपयले पछिल्लो विवादका कारण आन्तरिक समिकरणमा आउने फेरबदलले गर्दा नेपाल पछि हट्नुपर्ने बाध्यता देखेका छन्।एमसीसी संशोधन गरेर पारित गर्ने नेकपाको निर्णयनेकपा विवादस् के संविधानले वामदेव गौतमलाई मन्त्री बन्न रोक्छतर नेता रिजाल भन्छन्, ूमाधव नेपाल पछि हटेको होइन, केपी ओली नउठ्ने भनेपछि उहाँ झन् स्पष्ट रूपमा अघि बढेको पो देख्छु। महाधिवेशनमा गइसकेपछि बाँकी कुरा कार्यकर्ताले निर्णय गर्छन्।ू

ुपूर्व एमाले लडाउनेु प्रचण्ड(चाल
प्रचण्डले पूर्व एमाले पक्षका नेताहरूलाई साथ लिएर ओलीविरुद्धको मोर्चाबन्दीको नेतृत्व गरेको देखियो। अन्ततस् उनले ओलीसँग समझदारी गरे।कतिपयलाई प्रचण्डले खासगरी नेता नेपाल समूहलाई प्रधानमन्त्रीविरूद्ध उतारेर पूर्व एमालेभित्र फूट ल्याउन सफल भएको ठान्छन्।नेता पन्तले पनि त्यो आशङ्का ओली र नेपाल दुवै पक्षमा बलवान रूपमा रहेको बताए।
उनी भन्छन्, ूत्यो आशङ्का धेरैमा छ, पूर्व एमाले लडाउने काम भयो, त्यसमा माधव र केपीले बुद्धि पुर्‍याउनु भएन, उहाँहरू एक ठाउँमा हुनुपर्थ्यो भन्ने भावना राख्ने पूर्व एमाले कार्यकर्ताको ठूलो पङ्क्ति छ, तर त्यो आशङ्का मात्र हो कि साँच्चै हो भोली व्यवहारमा देखिने कुरा हो।ू

पूर्व एमालेबीच एकताको माग
प्रचण्ड निकट नेताहरू भने उनी नेताद्वय नेपाल र खनाललाई विश्वासमै लिएर अघि बढ्न चाहेको बताउँछन्।नेकपा विवादस् सचिवालय बैठकअघि खनाल भन्छन्, ुसर्वसम्मत निर्णय भएकाले वामदेव गौतमलाई राष्ट्रिय सभामा लानुपर्छनेकपा विवादस् सङ्कटमा केपी शर्मा ओलीलाई काँध थाप्ने वामदेव गौतमलाई किन ुधोकाको पीडाबोधुतर नेता पन्तका बिचारमा पूर्व एमालेहरू मिलेर जानुपर्ने भावना प्रवल छ तर त्यो पूर्व माओवादीलाई किराना लगाउन होइन्।

ूकिन भने पूर्व एमाले लोकतान्त्रिक धारमा दीक्षित भएर आएका छन् तर पूर्व माओवादी सङ्घर्षको बेग्लै पृष्ठभूमिबाट आउनु भएको छ,ू औचित्याबारे पन्त भन्छन्, ूत्यो दुईधारबीचको भिन्नतालाई सैद्धान्तिक, व्यवहारिक र वैचारिक रूपमा रूपान्तरण गर्न पूर्व एमाले एक ठाउँमा आएमा सजिलो हुन्छ।ू
नेकपाभित्र त्रिपक्षीय शक्तिसन्तुलन देखा परेको छ। जसमा दुई पक्षलाई ओली र नेपालले नेतृत्व गरेका छन् भने अर्को पक्षको नेतृत्वमा प्रचण्ड छन्।
पन्तका भनाइमा दुई नेता मिलेर तेस्रोलाई पछार्ने कामले पार्टीमा अस्थिरता भइरहन्छ, त्यसैले तीनवटै पक्षलाई मिलाएर लग्ने नेतृत्व आवश्यक छ। र, महाधिवेशनमा सहमति भएन भने अध्यक्षमा नेता नेपालको दाबेदारी रहन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn