Sinjadarpan

शनिबार, भदौ २७, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

पशुपति मन्दिर परिसरमा प्रदर्शनकारीमाथि प्रहरीको हस्तक्षेप


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, अशोज १, २०७७

पशुपति मन्दिर परिसरमा प्रदर्शनकारीमाथि प्रहरीको हस्तक्षेप

सिजादर्पण काठमाडौं, १ असोज । पशुपतिनाथसहित देशभरका सबै धार्मिक मठमन्दिरहरु खोल्न पाउनुपर्ने माग सहित पशुपति मन्दिर परिसरमा जम्मा भएका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

विभिन्न धार्मिक संस्थाहरुको आह्वानमा आज बिहीबार ८ बजेदेखि पशुपति मन्दिरको मूलढोका अगाडि विरोध प्रदर्शन गर्ने कार्यक्रम राखिएको थियो । बुधवारदेखि नै सामाजिक सञ्जालमार्फत व्यापक रुपमा प्रचार प्रसार गरिएको कार्यक्रममा ठूलो संख्यामा प्रदर्शनकारी जम्मा हुनसक्ने अनुमान गरिएको थियो । तर, प्रहरीले बिहानैदेखि उक्त क्षेत्रमा व्यापक उपस्थिति जनाएर मानिसहरुलाई जम्मा हुन दिएन । त्यतिहुँदा हुँदै पनि केही धार्मिक भक्तजनहरु भने पशुपति परिसरभित्र छिरेका थिए ।

पशुपति परिसरभित्र छिरेका एक समूहले मन्दिर नजिकै आज आफूहरुले शान्तिपूर्ण रुपमा विरोध गर्ने भनेर माइकिङ गरेको थियो । विरोधस्वरुप भजन गाउने भन्दै माइकिङ गरिरहेका बेला प्रहरीले सो समूहमाथि हस्तक्षेप गरेको थियो । प्रहरीले पशुपति क्षेत्र परिसरमा पानीका फोहोरा हान्ने गाडी पनि तैनाथ गरेको थियो । साथै सम्भावित झडपलाई रोक्न सबै तयारी गरेको देखिन्थ्यो ।

यसैबीच शान्तिपूर्ण रुपमा गर्न थालिएको धार्मिक संघसंस्थाको विरोध प्रदर्शनमाथि हस्तक्षेप गरिएको भन्दै भण्डारी समाजका अध्यक्ष केदारमान भण्डारीसहित धेरैले विरोध गरेका छन् । कोरोना केवल आतंकमात्र भएको दावी गर्दै उनीहरुले मानिसहरुको धार्मिक आस्थामाथि बन्देज लगाउने काम संविधान विरुद्ध भएको बताएका छन् । मन्दिर तथा धार्मिक स्थलहरु खुल्ला राख्नुपर्ने माग गर्दै उनीहरुले यसैगरी लामो समय मन्दिरहरु बन्द गरिएमा त्यसका विरुद्ध ठूलो आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । श्रोत ननस्टव खवरमा ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn