Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेकपा र कांग्रेसको विकल्पमा खडा हुनेभयो साझा र विवेकशील पार्टी ,रमेश खरेल र ज्ञानेन्द्र शाही लाइ पनि एकतामा लाने


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, भदौ १६, २०७७

नेकपा र कांग्रेसको विकल्पमा खडा  हुनेभयो साझा र विवेकशील पार्टी ,रमेश खरेल र ज्ञानेन्द्र शाही लाइ पनि एकतामा लाने

सिजादर्पण १६ भदौ काठमाडौं । नया विल्पको रुपमा देखापरेका साझा र विवेकशील पार्टी एकताको डेढ वर्षमा विभाजित बनेका वmेला फेरि एकभयर जाने चचा बढेृकोछ । विभाजनको डेढ वर्षपछि फेरि एकता प्रयासमा फर्केका छन् । यसपालिको एकता प्रक्रिया पहिलेभन्दा मजबुत र फराकिलो हुने नेताहरुको दाबी छ ।

विभाजनपछि हण्डर र ठक्कर खाएका दुवै दलले गत असारदेखि एकता वार्ता सुरु गरेका थिए । दुबैले महिला नेतृत्वमा संवाद समिति गठन गरेर वार्ता अगाडि बढाएका छन् । विवेकशीलको संवाद समिति रञ्जु दर्शनाको नेतृत्वमा छ भने साझाको नेतृत्व समीक्षा बास्कोटाले गरेकी छन् । उनीहरु दुवै वार्ता प्रक्रिया सकारात्मक र निस्कर्षउन्मुख रहेको बताउँछन् ।हामीले विगतको विभाजनको समीक्षा गरेर आत्मालोचनासहित एकता प्रक्रिया थालेका हौं,’ विवेकशील नेतृ रञ्जुले भनिन्, ‘अबको एकता फराकिलो दायरामा हुनेछ र पुराना गल्तीहरु दोहोरिने छैनन् ।’समीक्षाले पनि यही भाव व्यक्त गरिन् । उनले भनिन्, ‘वैकल्पिक शक्ति एक हुनैपर्छ भन्ने निस्कर्षका साथ वार्ता एकदम सकारात्मकरुपमा अघि बढेको छ । निषेधाज्ञाले गर्दा अलिकति सुस्ताएको मात्र हो । वार्तामा अहिलेसम्म धेरै उपलब्धी भएका छन्, तर, कम्प्लीट प्याकेट आएपछि मात्रै बाहिर ल्याउने कुरा भएको छ ।’

विवेकशील र साझाले यसपालिको एकता फराकिलो दायरामा हुने बताएका छन् । यस्तो एकतापछि निर्माण हुने पार्टी नेकपा र कांग्रेसको विकल्पका रुपमा उभिने दाबी उनीहरुको छ ।विवेकशील र साझा मात्रै नभएर समान भावना भएका अन्य राजनीतिक समूह र संगठनलाई पनि समेटेर ठूलो मोर्चा बनाउने प्रयास भइरहेको रञ्जुले बताइन् । यस्ता व्यक्ति र समूहहरुको सुचीकरण र अनौपचारिक कुराकानी भइरहेको उनले जानकारी दिइन् । यद्यपि कोरोना र निषेधाज्ञाका कारण औपचारिक संवाद सुरु हुन सकेको छैन ।हिरामणि पौडेलको नेतृत्वमा रहेको सहकारी पार्टी भने विवेकशीलमा मिसिन तयार भइसकेको छ । केही दिनमै औपचारिक सहमति गरेर विवेकशीलले सहकारीलाई आफूमा विलय गराउने छ । विवेकशीलले समेट्न चाहेकामा रमेश खरेलदेखि निगम हुमागाईं र ज्ञानेन्द्र शाहीसम्म छन् ।रमेश खरेल र ज्ञानेन्द्र

शाही साझा पार्टीकी संयोजक बास्कोटाले पनि एकता प्रक्रिया दुई पार्टीमा मात्रै सीमित नरहने बताइन् ।हामी तेस्रो ठूलो दल बनाउने उद्देश्यसहित वैकल्पिक समूह, व्यक्तिहरु को–कहाँ हुनुहुन्छ सबैलाई एक ठाउँमा ल्याउने प्रयास गर्नेछौं । तर, अहिले विवेकशीलबाहेक अरुसँग औपचारिक कुराकानी सुरु भएको छैन उनले भनिन् ।

के यो सम्भवछ त ?

साझा र विवेकशीलले सुसंस्कृत राजनीतिको वकालत गर्दै आएका छन् । तर, पार्टी एकता दुई वर्ष पनि टिकाउन नसकेर विभाजित भएपछि उनीहरु पनि ‘उही ड्याङ्को मुला’ भएको आरोप लागेको छ । यो आरोपलाई मेट्न उनीहरुले निकै कसरत गर्नुपर्ने छ ।

अर्कोतर्फ, यी दुई दलबीच कार्यशैलीगत भिन्नताहरु छन् । नेतृत्वमा केही प्रबुद्ध व्यक्तिहरु रहेको साझा र युवाहरुको बाहुल्य रहेको विवेकशीलको पारा ठ्याम्मै मिल्दैन । यही शैलीगत भिन्नताका कारण उनीहरु विभाजनमा पुगे । अबको एकतामा पनि पहिलेको अवस्था नदोहोरिएला भनेर आश्वस्त हुन सकिन्न ।

तर, पहिलेभन्दा अवस्था अलिकति बेग्लै छ । दुवै दलले चुनावमा धक्का खाएका छन् । साझाबाट हालै दुई हस्तिहरु डा। सुर्यराज आचार्य र मुमाराम खनाल बाहिरिए । विवेकशीलले पनि पुरानो आकर्षण गुमाउँदै गइरहेको छ । यसर्थ एकप्रकारले दुवै दल यथार्थको धरातलमा ओर्लिएका छन् । त्यसैले अबको एकता पहिलेभन्दा परिपक्व र दिगो बन्ने आशा राख्न सकिन्छ ।

तर, उनीहरुले चाहेजस्तो विभिन्न अभियानबाट समर्थक कमाएका व्यक्तिहरु यो एकता प्रक्रियामा समेटिनचाहिँ सहज छैन । किनकि उनीहरुको वैचारिक धार एवं कार्यशैलीमा विविधता छ । गणतन्त्र ठीक कि राजतन्त्र, संघीयता ठीक कि एकात्मकता, हिन्दू राष्ट्र ठीक कि धर्मनिरपेक्षता भन्नेजस्ता आधारभूत मुद्दाहरुमा नै उनीहरु विभाजित छन् ।एउटै विचारधारा र एउटै नारा लिएर हिँडिरहेकाहरु समेत व्यक्तित्वको टकरावले गर्दा मिल्न नसकिरहेको स्थिति छ । उदाहरणका लागि रमेश खरेल र ज्ञानेन्द्र शाहीलाई नै लिन सकिन्छ । ज्ञानेन्द्र शाहीलाई ‘नेपालका लागि नेपाली अभियान’ ले वैचारिक मतभेद देखाएर निष्काशित ग¥यो । त्यहाँबाट निकालिएपछि ज्ञानेन्द्रले रमेश खरेलसँग मिलेर नयाँ अभियान सुरु गर्ने घोषणा गरे ।

तर, घोषणा कार्यक्रमको अघिल्लो दिन त्यो अभियानबाट रमेश खरेल अलग भए । उनले बेग्लै अभियान चलाइरहेका छन् । जबकि रमेश खरेल र ज्ञानेन्द्र दुवैले चलाएका अभियानले भ्रष्टाचारलाई मूल मुद्दा बनाएका छन् ।केही दिनअघि रवीन्द्र मिश्रजीसँग लामो छलफल भएको थियो । हामीबीच केही आधारभूत विषयहरुमा मतभिन्नता देखियो । संघीयता खारेज गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थामा जानुपर्ने, सनातन हिन्दू राज्यलाई पुनस्थार्पित गर्नुपर्ने जस्ता मुद्दामा हाम्रो कुरा मिल्न सकेन,’ उनले भने ।

शाहीको भनाइमा मिश्र अहिलेकै संविधानलाई जस्ताको तस्तै स्वीकारेर अघि बढ्ने पक्षमा देखिएका छन् । तर, आफूहरुले संघीयता र धर्मनिरपेक्षतालाई स्वीकार्न नसक्ने उनले बताए ।‘यी विषयहरुमा उहाँहरु हाम्रो लाइनमा आउनुभयो भने एकता सम्भव पनि छ,’ शाहीले भने । उनले विवेकशीलका अध्यक्ष मिलन पाण्डे र प्रदेश सांसद रमेश पौडेलसँग पनि आफ्नो कुराकानी भइरहेको जानकारी दिए ।

नेतृत्व कसले गर्ने र जिम्मेवारी के दिने ?

हरेक दलहरुबीच एकता प्रक्रियामा अन्तत्वगत्वा निर्णायक बन्ने विषय हो– नेतृत्व । अहिलेसम्म नेतृत्वको सवालमा दुवै दल ‘तैं चुप मै चुप’ को अवस्थामा छन् ।अघिल्लोपटक साझा र विवेकशील एकतामा रवीन्द्र मिश्र र उज्जल थापाले एक–अर्काको नेतृत्व स्वीकार्न तयार नभएपछि दुवैजना बराबरी हैसियतमा अध्यक्ष बनेका थिए । यसपाली विवेकशलिमा युवा नेता मिलन पाण्डे आएका छन् । उनी पहिले पनि आफ्नो मातहतमा रहेर काम गरेकाले अबको नेतृत्वका लागि आफूलाई चुनौति नदिने विश्वास मिश्रको छ । मिलन भने यस विषयमा खुलेका छैनन् ।

पार्टीको सानो आकारका बाबजुद मिडियामा राम्रो स्पेस पाइरहेका मिलनमा पनि महत्वाकांक्षा बढ्दो छ । यता रवीन्द्र मिश्र देशकै नेतृत्व गर्ने आकांक्षा बोकेर राजनीतिमा लागेका व्यक्ति हुन् । वरिष्ठता र लोकप्रियताको हिसाबले नेतृत्वको सवालमा पक्कै पनि मिश्रको दाबेदारी बलियो हुनेछ ।संवाद समितिमा रहेका नेतृहरुले एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयमा अहिलेसम्म छलफल प्रवेश नगरेको बताए ।रञ्जुले भनिन्, ‘नेतृत्व र संगठनको विषयमा प्रवेश गर्न बाँकी छ । तर, हामी ठूलो सोच लिएर अघि बढेका छौं सम्भवतः नेतृत्वको विषयले एकता नअड्काउला ।’

उनले थपिन्, ‘संवाद समितिले नै सबै टुंगो लगाउने होइन । एउटा सहमति जुटिसकेपछि हामी प्रतिवेदन बनाएर पार्टीलाई बुझाउँछौ । यो प्रतिवेदनमाथि पार्टीको तल्लो तहसम्म छलफल हुन्छ, अनि मात्र निर्णयमा पुगिन्छ ।’साझाकी समिक्षाले भनिन्, ‘नेतृत्वको विषयमा छलफल हाम्रो माथिल्लो प्राथमिकतामा छैन । अरु सबै विषयहरु मिलेपछि त्यसमा आउँछौं ।’

विवेकशीलको नयाँ दस्तावेज

साझा पार्टीसँग एकता वार्ता जारी रहेका बेला विवेकशीलले आफ्नो नयाँ राजनीतिक दस्तावेज सार्वजनिक गरेको छ । यसबाट साझाका नेताहरु केही शशंकित बनेका छन् ।गत भदौ ९ गते सार्वजनिक गरेको राजनीतिक दस्तावेजमार्फत विवेकशीलले आफूमा वैचारिक प्रष्टता ल्याउन खोजेको छ । यद्यपि, पार्टीको मूल नीति र लक्ष्यमा आधारभूत परिवर्तन छैन ।

दस्तावेजअनुसार विवेकशीलले ‘गतिशील लोकतान्त्रिक बहुलवाद’ लाई आफ्नो मूल दर्शनका रुपमा अपनाउने छ भने ४ खम्बे सिद्धान्त ९सहभागितामूलक लोकतन्त्र, गतिशील मध्यमार्ग, सामाजिक न्याय र दिगो आत्मनिर्भर अर्थतन्त्र० लाई निरन्तरता दिइएको छ ।

दस्तावेजको एउटा बुँदा रोचक छ । यसमा भनिएको छ, ‘विवेकशील नेपाली दल इतिहासमा राज्य र तत्कालीन शासकहरुद्वारा गरिएका सम्पूर्ण दमन, उत्पीडन र विभेदका निम्ति उक्त समुदाय, वर्ग र प्रत्येक व्यक्तिहरुप्रति क्षमायाचना गर्दछ ।’

दस्तावेजमा नेपाललाई संसारसामु ‘गुरु–राष्ट्र’कारुपमा स्थापित गरिने उल्लेख छ । यसको आशय भने खुलाइएको छैन । संघीयता धर्मनिरपेक्षता र गणतन्त्रलाई विवेकशीलले स्वीकारेको मात्र नभएर थप मजबुत बनाउने बताएको छ । यसैगरी, यसले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासकीय प्रणालीको वकालत गरेको छ । राष्ट्रपतिसँगै जोडी भई निर्वाचित उपराष्ट्रपति राष्ट्रिय सभाको अध्यक्ष हुने, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले चुनेको मन्त्रिमण्डल बन्ने, प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री रहने अवधारणा विवेकशीलले अघि सारेको छ । १८ वर्ष पुगेका प्रत्येक नागरिकले जुनसुकै पदमा उठ्न पाउने नीतिको पार्टीले वकालत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn