Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

हिरासतमा कुटपिटपछि मृत्यु प्रकरण : प्रहरी निरीक्षकसहित दुई हवल्दार निलम्बित l


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, भदौ १६, २०७७

हिरासतमा कुटपिटपछि मृत्यु प्रकरण : प्रहरी निरीक्षकसहित दुई हवल्दार निलम्बित l

सिजादर्पण ,रौतहट । हिरासतमा कुटपिटबाट मृत्यु भएको भन्दै मृतक बिजय रामको घटना छानविनका लागि एकजना प्रहरी निरीक्षकसहित ३ जना प्रहरी निलम्बित भएका छन् । इलाका प्रहरी कार्यालय गरुडा रौतहटमा पक्राउ परेका विजय रामसँग सोधपुछमा संलग्न जिल्ला प्रहरी कार्यालय, रौतहटमा कार्यरत प्रहरी निरीक्षक नविन कुमार सिंह, प्रहरी हवल्दार हिरोज मियाँ धुनिया र प्रहरी हवल्दार मन्नु कुमार सिंहलाई घटनाको अनुसन्धान गर्न भन्दै ६ महिनाको लागि निलम्बित गरेको हो।
प्रहरी निमावली २०७१ नियम ११५ को देहाय ४ वमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मका लागि निलम्वनका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको पत्र बमोजीम प्रहरी निरीक्षक नविन कुमार सिंहलाई गृह मन्त्रालयको सचिवस्तरको भदौ १५ को निर्णय र प्रहरी निमावली २०७१ नियम ११५ को देहाय ४ वमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्म ६ महिना अवधिका लागि प्रहरी हवल्दार हिरोज मियाँ धुनिया र मन्नु कुमार सिंहलाई प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्वन गरेको हो।

साउन ३१ गते राती रौतहटको गरुडा नपा ८ बसविट्टी जिंगडियाका २० वर्षीय निरन्जन रामको घाँटीरेटी हत्या भएको र सो घटनामा अनुशन्धान गर्न बिजय राम सहित ७ जना प्रहरी पक्राउ परेका थिए। उनी हिरासतमै बिरामी परेपछि उपचारका लागि वीरगंज लगिएको थियो । मृत्यु हुनुअघि उपचारको क्रममा बिजयले बोलेको भिडियो र उनको तस्बिरर सार्वजनिक भएका छन् । उनको शरीरभरी घाउचोट लागेको तस्बिर सामाजिक संजालमा सार्वजनिक भएका छन् ।
निरन्जनको हत्या गरेको स्वीकार नगरेको भन्दै हिरासतमा प्रहरीले दुई दिनसम्म रड, बासको भाटा र बुटले पिटेर यातना दिएको बिजयको भिडियो पनि सार्वजनिक भएको थियो । पीडित परिवारले शव बुझेका छैन । प्रहरीविरुद्ध जाहेरी दिका लागि पीडित परिवार र दलित अगुवाबीच छलफल भइरहेको छ। दोषि प्रहरीलाई कारबाहीको माग राख्दै प्रहरी कार्यालय अगाडि दिनहुँ धर्ना र प्रर्दशन भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn