Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

मुगुमा घरै खाली गरेर जडीबुटी टिप्न वनतिर लागे गाउँले हरु


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, भदौ १७, २०७७

मुगुमा घरै खाली गरेर जडीबुटी टिप्न वनतिर लागे गाउँले हरु

सिजादर्पण भाद्र १७ मुगु । मुगुम–कार्मारोङ गाउँपालिकाका स्थानीय जडीबुटी संकलन गर्न वनतिर उक्लिएका छन् । यसपालि यार्सा टिप्न नपाएका उनीहरू कुटकी, भोल्ते, अत्तिस, जटामसी, वनलसुन, चिराइतोलगायत जडीबुटीबाट त्यसको घाटा पुर्ताल गर्ने तयारीमा छन् ।गाउँलेहरू सातुसामल र कुटो बोकेर लेक उक्लिएपछि गाउँ सुनसान छन् । कोरोनाको त्रासले बजार क्षेत्रका बासिन्दा घरभित्रै बस्न बाध्य भइरहँदा रिउस, ताखा, मुगु, किम्री, मह, माग्री, डोल्फु, पुलुलगायत बस्तीका बासिन्दा जडीबुटी संकलनमा जुटेका हुन् ।यार्सा टिप्न पाइएन, अब अरू जडीबुटी कोर्न वनतिर जान्छौं,’ किम्रीका नोबुछिरिङ लामाले भने ।स्थानीय स्तरमै व्यापारीले नै खरिद गर्न थालेपछि गाउँलेबीच जडीबुटी कोर्ने हानथाप छ ।

स्थानीय विभिन्न प्रजातिका जडीबुटी कोर्न लेकतिर गएपछि गाउँ सुनसान भएको मुगुम कार्मारोङ गाउँपालिका प्रमुख छिरिङक्याप्ने लामाले बताए ।गाउँपालिकाले यार्सा कोर्न प्रतिबन्ध लगाए पनि अन्य जडीबुटी कोर्न प्रतिबन्ध लगाएको छैन,’ उनले भने, ‘त्यसैले गाउँले घरै खाली गरेर अत्तिस, चिराइतो, भोल्ते, जटामसी कोर्न लेकतिर गए ।’ यार्सा टिप्न जिल्लाबाहिरबाट पनि आउने र अरू जडीबुटी कोर्न गाउँले मात्र लेकतिर जाने भएकाले कोरोनाको जोखिम भने त्यति नहुने उनको भनाइ छ ।छायानाथरारा नगरपालिकाका घट्टलेक, तल्ललेख, सोभा, बाम, पिना, मुन्दु, कोटिला, थार्पलगायत बस्तीका स्थानीय पनि लेकतिर जडीबुटी छिप्न उक्लिएका छन् । तीमध्ये कोही वनक्षेत्रमै बास बस्छन् भने कोही बेलुकी घर फर्कन्छन् ।

कोरोनाले विकास–निर्माणका काम ठप्प भएको र खेतबारीमा अन्नबाली भित्र्याउने समय नभएकाले लेकाली बस्तीका बासिन्दा पैसा कमाउने उद्देश्यले जडीबुटी संकलनमा जुटेको ७ नम्बर वडाध्यक्ष हरिचन्द्र शाहीले सुनाए । रारातालनजिकै रहेको मुर्मा गाउाका ७६ परिवार जडीबुटी कोर्न वनपाखातिर दौडधुप गरिरहेका छन् । उनीहरू चुचुमारे, मुर्माटप, बाघदुलालगायत वनक्षेत्र पुगेका छन् ।

कोरोनाले रारामा पर्यटक नआउँदा स्थानीयको आम्दानी शून्य भएपछि जडीबुटी संकलनमा लागेको रारा निकुञ्जका कर्मचारीको भनाइ छ । गाउँलेको जीवन निर्वाहको मुख्य स्रोत नै जडीबुटी भएकाले गाउँले कोरोना महामारीको ख्यालै नगरी जडीबुटी संकलनमा लागेको वन डिभिजन कार्यालयका सूचना अधिकारी वसन्तकुमार शाहीले बताए । श्रोत कान्तिपुर

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn