Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेकपा विवाद: सचिवालय बैठकअघि खनाल भन्छन्, ‘सर्वसम्मत निर्णय भएकाले वामदेव गौतमलाई राष्ट्रिय सभामा लानुपर्छ’


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, भदौ १८, २०७७

नेकपा विवाद: सचिवालय बैठकअघि खनाल भन्छन्, ‘सर्वसम्मत निर्णय भएकाले वामदेव गौतमलाई राष्ट्रिय सभामा लानुपर्छ’

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने ूसचिवालयले सर्वसम्मत निर्णय गरेकालेू उनलाई रिक्त स्थानमा लानुपर्ने भूतपूर्व प्रधानमन्त्री तथा उक्त पार्टीका वरिष्ठ नेता झलनाथ खनालले बताएका छन्।बिहीवार (आज) हुने सचिवालय बैठकमा गौतमबारे छलफल भए आफ्नो मत उनकै पक्षमा हुने सङ्केत गर्दै खनालले भने, ूसचिवालयले सर्वसम्मत निर्णय गरेको छ। त्यसबारेमा प्रधानमन्त्रीको पनि कुनै भिन्न मत छैन एक मतले निर्णय गरेका छौँ।ू

बीबीसीसँग कुराकानी गर्दै उनले भने, ूत्यो निर्णयलाई अर्को कुनै निर्णयले काटेको छैन। त्यो निर्णय अहिले ुस्ट्यान्डिङु छ। त्यो त मौका आउनुपर्ने, समय आउनुपर्ने बेला थियो। समय ठिक आएको छ। तसर्थ अहिलेको समयमा आएर निर्णयलाई कार्यान्वयन गर्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ।ूतर उनले सचिवालयले त्यसबारे अर्को निर्णय गर्न सक्ने सम्भावना पनि रहेको बताए।खनालले भने, ूअब त्यसमा समितिको बैठकले पुनर्विचार गर्ने गर्‍यो भने बेग्लै कुरा हो।ूखनालले पार्टीले अर्को निर्णय गरेर गौतमलाई राष्ट्रिय सभा लाने निर्णय ूनकाटेकोू बताइरहँदा प्रधानमन्त्री तथा पार्टीका एक अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरूले भने त्यसलाई सचिवालयकै अर्को बैठकले काटेको बताएका छन्।

ओलीनिकट एक नेताले बीबीसीसँग भने, पहिले राष्ट्रिय सभामा लाने भन्ने निर्णय गरियो। पछि फेरि उहाँलाई ुउपयुक्त समयुमा प्रतिनिधिसभामा लाने भन्ने निर्णय भएको छ। त्यसले अघिल्लो निर्णयलाई काटेन खनालले भने गौतमलाई ूप्रतिनिधिसभामा लाने विषयमा प्रधानमन्त्रीले प्रस्ताव मात्र गरेको तर बैठकबाट पारित नभएकोू दाबी गरेका छन्।उनले भने, ूप्रतिनिधिसभामा लाने भन्ने सामान्य छलफल भएको हो। पार्टी बैठकले निर्णय गरेको छैन। मलाई चाहिँ थाहा छैन अर्को निर्णय भएको।ू

तर नेकपा नेताहरूले गत फागुन १४ गतेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि सिफारिस गर्ने निर्णय गरेको र वैशाख २० गते उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको बताउँदै आएका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले गत साता एउटा टेलिभिजन अन्तर्वार्तामा सचिवालय बैठकको त्यस्तो निर्णय ुसमाप्त भएकोु बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn