सामान्यतया क्रान्तिसम्बन्धी प्रश्नमा जस्तै सामाजिक क्रान्तिप्रति राज्यको सम्बन्ध र राज्यप्रति सामाजिक क्रान्ति को सम्बन्ध बारे प्रश्नमा पनि दोस्रो इन्टरनेसनले (सन् १८८९(१८१४) का प्रख्याात सिद्धान्तकार हरुएवं प्रचारकारहरु ले अत्यन्त थोरै ध्यान दिएका छन् । परन्तु अवसरवाद क्रमिक विकासको त्यो प्रक्रिया ,जसले गर्दा सन ्१९१४ मा दोसो्र इन्टरनेसनलको पतन भएको थियो ,त्यसको खास बिशेषता के थियो भने यस प्रश्न सित नजिकै बाट जम्काभेट हुँदा खेरी समेत त्यस बाट मुख फर्काउन कोसिस गरिएको अथवा त्यसको बेवास्ता गरियो ।आम रुपमा र खुलस्त रुपमा के भन्न सकिन्छ भने राज्य प्रति सर्वहारा क्रान्तिको सम्बन्ध बारे प्रश्नबाट मुख फर्काइनु अवसरवादको निम्ति लाभदायक र पोपक पनि हुन्छ तथा यसबाट माक्र्स वादको विकृति हुन्छ,साथै त्यसलाई पूर्ण रुपले भ्रष्ट गरिन्छ । छोटकरीमा नै भए पनि यस शोकजनक प्रक्रियालाई स्पष्ट पार्नको निम्ति हामी माक्र्सवादका सबभन्दा प्रमुख सिद्धान्ँत कारहरु प्लेखानोभ र काउत्स्कीलाई लिन सकिन्छ ।
अराजकतावादीहरुको विरुद्ध प्लाखानोभको फरक विवादात्मक भनाइ रहेको थियो । उनले समाजवादप्रति अराजकतावाद को सम्बन्धबारे एउटा बिशेष पुस्तिका लेखेका थिए ,जुन् ,अराजकतावाद र समाजवाद भन्ने शीर्षकमा सन् १८९४हममाख जर्मन प्रकाशित भएको थियो । प्लाखानोभले यस बिषयमा कलम चाल्दा चलाखी गरेका थिए र अराजकतावाद बिरोधी सङ्घर्षमा सबभन्दा महत्वपुर्ण जल्दोबल्दो एवं राजनैतिक दुष्टिले सबभन्दा आवश्यक प्रश्न अर्थात् राज्यप्रति क्रान्ति कोसम्बन्ध बारे प्रश्न तथा राज्यको आम प्रश्न लाई एकदमै छोडिदिएका थिए ।उनको पुस्तिकाका दुई प्रमुख खण्ड छन् एउटा ऐतिहासिक र साहित्यक छ जसमा स्टिर्नर प्रुडोन तथा अन्य व्यतिmहरुका विचार हरुको इतिहाससित सम्बन्धित मूल्यवान् सामाग्रीहरु छन् ।
अर्काे खण्ड चाँिह कूपमण्डुकतापुर्ण छ, जसजमा भद्दा किसिमबाट यस बिषयमा के तर्क गरिएको छ भने अराजकता वादी लुटेराबीच कुनै अन्तर हुदैन् यस्ता बिषयहरुको गञ्जागोल र खिचडी नै रुसमा क्रान्तिभन्दा अघि र क्रान्तिकोसिलसिला मा प्लाखानोभको सारा क्रियाकलाप को निम्ति सबभन्दा रोचक र सबभन्दा लाक्षणिक थियो ।र वास्तवमा सन्१८०५ तथा सन्१९१७ बीच प्लाखानोभले आफुलाई पुँजीजीवीवर्गको पुच्छर बबबनेर घिस्रने अर्ध मतवादी तथा अर्ध कूपमण्डुकको रुपमा नै प्रस्तुत गरेकन थिए । अराजकतावादीहरुसँगको आफनो विवाद मा माक्र्स तथा एङ्गेल्सले राज्यप्रति क्रान्ति को सम्बन्धमा आफ्ना दूष्टिकोणहरुलाई कसरी अति नै होशियारीपुर्वक प्रष्ट पार्नुभएको थियो भन्ने कुरा हामीले देखिसकेका छौँ सन् १८९१मा मामक्र्सको पुस्तक गोथा कार्यक्रम को आलोचना प्रकाशित गराउने सिलसिलामा भुमिका लेख्दै एङ्गेल्सले के लेख्नुभएको थियो भने हामी (अथार्त एङ्गेल्स र माक्र्स )त्यति खेर जुनबेला (प्रथम) इन्टरनेशनलको हेग अधिवेशन भएको मुस्किल सँग दुई बर्ष मात्र बितेको हुँदो हो बाकुनिन र उनका अराजकतावादीहरु ीबरुद्ध अथक सङ्घर्षमा लागिपरेका थियौ । अराजकतावादीहरुले खास पेरिस कम्युनलाई आफ्नो भनेर घोषण गर्ने तथा एक किसिमको आफनो सिद्धान्तको पुष्टिको लागि प्रमाणको रुपमा प्रस्तुत गर्ने प्रयत्न गरेका थिए ।यधपि उनीहरुको कम्युनका पाठहरु र माक्र्सद्धारा यी पाठहरुको विवेचना लाई पनि एकदमै बुभैका थिएनन् ।
के रान्यको पुरानो यन्त्र चकनाचुर पार्नु आवश्यक छ ? अनि त्यसको ठाउँ कुन कुराले लिने छ ? यस्ता ठोस राजनैतिक प्रश्नहरुको कुनै यस्तो जवाफ अराजकतावादीहरुले दिएका थिएनन् जुन सत्यको केही नजिक मात्र पनि पुगेको होस् । परन्तु राज्यसम्बन्धी प्रश्न लाई पुरै त्यागेर कम्युनको अगाडि तथा पछाडि पनि माक्र्सवादको सम्पुर्ण विकास लाई देखेको नदेख्यै गरेर अराजकतावाद र समाजवाद बारे कुरा गर्नुको अर्थ थियो अवसर वादको धापमा भासिने पुग्ने ।कारण अवसर वादको निम्ति त हामीले भर्खरै मात्र उठाएका दुवै प्रश्नहरुलाई कतै पनि किमार्थ नउठाउनु नै सबभन्दा आवश्यक कुरा हो यस्तो हुनु चाँिह स्वत अवसरवाद जीतको जित हो ।
नेपालमा पनि ठिक त्यस्तै भएको छ । अहिले कम्युनिस्ट को दुइ तिहाइनिकटको सरकार छ भनेर जनतामा हौवा फैलाएका छन तर त्यसले जनतको हित नभै जन विरोधिकार्यमा लागेको छ। नामका२०५२ सालवाट ससस्त्रजन विद्धोहवाट शान्ति प्रक्रिया माआएर सरकारको पटकपटक नेतृत्व गरिसकेका प्रचण्ड अहिले तत्कालिन एमालेमा विलय भयकाछन उनिसगै जनयुद्ध लडेका सह कर्मि वैद्य। विप्लव, र वावुराम लगाएत अलग थलक भैसकेकाछन । उनले भनेको जनयुद्ध को जनतामा कुनै प्रत्यभुति नदिन सकेका आओवादि अवसर वादि मा परिणत भएका छन । करिव १४ हजारले ज्यन गुमाए कैयौ नारिको सिउदो पुछियो अनि धाइते आपङ्गत मुरै नगरौ विजोक स्थिति छ । उनले अहिले जनम्यन्डेड लाइ दुरपयोग गदै अवसर लुटेको पाइन्छ ।
अवसरवादीहरुको बिरुद्ध काउत्स्ककी विवाद आत्मक विचार उनले यसरि अगाडि राखेकाथिए।
नि सन्देह नै काउत्स्कीकाको कृूतिहरु जति बढी सङ्ख्यमा रुसी भाषामा उल्था गरिएका छन् त्यति अरु कुनै पनि भाषमा भएको छैन् ।कुनै कुनै जर्मन सामजिक प्रजातन्त्रवादी हरु काउत्स्कीलाई मानिसहरु जर्मनीभन्दा बढ्ता रुसमा पढ्ने गदैछन् भनी जुन ठट्टा गदृछन् ,सो अकारण होइन ।प्रसङ्गवश भन्ने हो भने यस ठट्टा जति गहिरो ऐतिहासिक महत्व भरिएको छ त्यसको सायद ती मानिसहरुलाई पनि सुइको छैन , जो यस्तो ठट्टा गनैृ गर्दछन् र कुरा के त भने रुसका मजदुरहरुले सन् १९०५ मा ससारको श्रेष्ठतम् सामजिक प्रजातान्त्रिक साहित्यका उत्कृष्ट कृतिहरुको असाधारण रुपमा व्यापक र अभुतपुर्व माग उत्पन्न गरेर अनि अन्य कुनै पनि मुलुकमा सुनिदै नसुनिएको मात्रामा यी कृतिहरुका अनुभव र संस्करण हरु झिकाएर एक किसिमले ज्यादै नै उन्नत छिमेकी देशहरुको विशाल अनुभवको बिरुवालाई हाम्रो सर्वहारा आन्दोलन युवा भुमिमा तीव्र गतिले रोपिदिएका छन् भन्न सकिन्छ । हामीकहँ काउत्स्की माक्र्सवादको सुवोध व्याख्या को अतिरितm अवसर वादी हरु र तिनका नेत ाबर्नस्टेनको बिरुद्ध आफ्ना विवादको कारणले गर्दा बिशेष रुपले प्रसिद्ध छन् । परन्तु एउटा तथ्य झन्डै अज्ञात छ यदि सन् १९१४ १९१५ को महा सङ्कटको बेला काउत्स्की कसरी एउटा अत्यन्त घृणित भ्रमजालमा अल्झिन पुगेका थिए । र सामाजिक अन्धराष्ट्वादीहरुको समर्थन गर्न पुगेका थिए भन्ने कुरा पत्ता लगाउने उद्देश्य राख्ने हो भने यस तथ्यलाई पन्छाउन सकिदैन। यो नै खास यस्तो तथ्य हो कि प्रान्समा (मिलेर तथा जोरे )र जमैनीको (बर्नस्टेन )अवसरुवादका प्रमु्ख प्रतिनिधि हरुको विरुद्ध आफ्नो वतmव्य निकाल्नु भन्दा केही समय अघि काउत्स्कीले ज्यादै नैबढी हिचकिचाहटको प्रदर्शन गरेका थिए ।सन् १९०१ १९०२ मा स्टुटार्टबाट प्रकाशित हुने र क्रान्तिकारी सर्वहारावर्गको दुष्टिकोणहरुको पक्ष्ूा समर्थन गर्ने माक्सर््वादी पत्र जाय काउत्स्की बिरुद्ध विवादमा उत्रन बाध्य भएको थियो र सनद ्१९०० मा पेरिसमा सम्पन्न भएको अन्तराष्ट्यि समाजवाद अधिवेशन अवसरवादीहरुको सम्बन्धमा पेश गारिएको उनको दोधारे ,ढुलमुल तथा सम्झौतापरक प्रस्ताव चाँिह रबरजस्तै लचकदार भन्ने नाउँ दिइएको थियो । जर्मनीमा काउत्स्कीका जुन चिठ्ठीहरु छापिएका थिए ,तिनका पनि बर्नस्टेन विरुद्ध अभियान मा उत्रनुभन्दा अगाडि उनको धरमर कति पनि कम देखा पदैन ।परन्तु यी सबै भन्दा बढी महत्व राख्ने कुरा के हो भनो अहिले जब हामी माक्र्सवादप्रति काउत्स्कस्को तर्फबाट हालैको विश्वासघातको इतिहास अध्ययन गर्दछौँ ,त्यतिखेर अवसरवादीहरुको विरुद्ध आफ्ना विवादमा समेत प्रश्नको प्रस्तुतीकरण र त्यसको व्यख्या गर्ने तरिकामा खास राज्यसम्बन्धी प्रश्नमा नै अवसरवादतर्फ उनको ढल्काइ देख्दछौ अवसरवादको चिरुद्ध काउत्स्कीको पहिलो महत्वपुर्ण पुस्तक बर्नस्टेन र सामजिक प्रजातन्त्रवादी कार्यक्रम लाई नै लिऔ ।काउत्स्की बर्नस्टेनको साङेगोपाङ्गो खण्डन गर्दछन्। परन्तु लाक्षणिक कुरा चाहिँ यस्तो छ बर्नस्टेनले समाजवादको पूर्वाधार भनिने आफ्ना गेरोस्टट पाराको कुख्यात पूस्तकमा माक्र्सवाद माथि ब्लाकीवाद भन्ने आरोप लगाएका छन् त्यस बेलादेखि क्रान्तिकारी माक्र्सवादका प्रतिनिधहरु बोल्सेभिकहरुको विरुद्ध अवसरवादी र उदारवादी पँुजीजीवीहरुद्धारा यो आरोप रुसमा हजारौ दोहोयाइसकिएको छ । यस सम्बन्धमा बर्नस्टेन फान्समा गूहयुद्ध भन्ने माक्र्सको पूस्तक उपर बिशेष रुपमा चर्चा गर्दछन् र बिल्कुलै असफलता पूर्वक जस्तो कि हामीले देखिसकेका छौँ कम्युनका सशक्षाहरुको सम्बन्धमा माक्र्सको दुष्टिकोण मा सामन्जस्यता देखाउने प्रयास गरेका छन् । बर्नस्टेनले माक्र्सको त्यस निष्कर्षप्रति बिशेष ध्यान दिएका थिए । जसस माथि माक्र्सले कम्युनिष्ट घोषण पत्रको सन् १८७२ को भुमिका मा जोड दिनुभएको थियो ।त्यो निष्र्कष हो मजदुरवर्गले राज्यको बनिबनाउ यन्त्र खालि आफ्नो हातमा लिएर आफ्नो उद्देश्य पूर्तिको निम्ति प्रयोग गर्न सक्दैन। बर्नस्टेनलाई यो उतिm मन पा¥यो कि आफ्नो प्स्तक मा उनले कम्तीमा पनि तीनपल्ट यसलाई दोहो¥याए र ज्यादै बङ्ग्याएर अवसरवादी पाराले त्यसको अर्थ लगाए । माक्र्सले जस्तो कि हामीले देखिसकेका छौँ ,के भन्न चाहनुभएको थियो । भने मजदुरवर्गले राज्यको पूरै यन्त्र चकनाचुर पार्नु भाँचभुँच गर्नु धूलोपिठो तुल्याउनु पर्दछ तर बर्नस्टेनको कथनानुसार चाहिँ त के अर्थ निस्कन्छ भने मानौँ माक्सले यी शब्दहरुद्धारा मजदुरवर्गलाई सत्ता माथि कब्जा जमाउँदा अति क्रान्तिकारी जोश प्रदर्शन नगर्ने चेतावनी दिनुभएको थियो ।माक्सको विचारको यसभन्दा यसभन्दा वढिभद्दारघिणित विकृतिको कल्पना पनि गर्नसकिदैन।
अवसरवाद द्धारा माक्सवादको जति गहिरो विकृति गरियको थियो त्यसको विवेचनात उनले गदैगरेनन । उनले गृहयुद्धनामक मक्सको पुस्तकमा एङगेल्सद्धारा लेखियको भुमिकावट मlथि उदृत गरिको उदाहरण प्रस्तुत गरेकाथिए । त्यसमा केभनेका थिए भने माक्सको भनाइ अुसार मजदुर वर्गले वनिवनाउ राज्ययन्त्र भित्र खालि कब्जा गर्न सक्दछ बस् यत्तिकै मात्र । जुन कुरा बर्नस्टेनले माक्र्समाथि थोपरेका छन् सो माक्र्सको विचार एकदमै विपरीत छ। माक्र्सले सन् १८५२ देखि नै राज्यको यन्त्र ललाई चकनाचुर पार्नु सर्वहारा क्रान्तिको कार्यभार होभन्ने बताउँदै आउनभएको थियो ।यस सन्दर्भमा काउत्स्कीले एक शब्द पनि भनेका छैनन् परिणाम यही भयो कि सर्वहारा क्रान्तिको काकर्यभारको सम्बन्धमा माक्र्सवाद तथा अवसरवादीबीच जुन आधारभुत अन्तर छ त्यसलाई नै काउत्स्कीले मेटिदिए ।बर्नस्टेनको विरुद्ध काउत्स्कीले लेखेका थिए सर्वहारावर्गको अधिनायकत्व सम्बन्धी समस्या बारे प्रश्नको समाधानलाई हामी पूरैनिश्चित भएर भविष्य निम्ति छोडिदिन सक्दछौँ (जर्मन संस्करण पृष्ठ)यो बर्नस्टेनको विरुद्ध विवाद होइन बरु वास्तवमा भन्ने हो भने त्यसलाई छुट दिनुु हो ,अवसरवाद को सामु घुँडा टेक्नु हो। कारण सर्वहारा क्रान्तिको सम्बन्धी सबै मूलभूत प्रश्नलाई निश्चित भएर निम्ति छोडिदिनु सिवाय अहिले अवसरवादीहरुलाई अरु बढी कुनै कुराको आवश्यकता छैन
माक्र्स र एङ्गेल्सले सन् १८५२ देखि १८९१ सम्म अर्थात चालीस बर्षसम्म सर्वसम्म सर्वहारा वर्गलाई सिकाउनु भएको कि सर्वहारावर्गलाई राज्यको यन्त्रलाई नष्ट गरिदिनुपर्दछ । तर काउत्स्कीले चाहिँ सन् १८९९ मा यस बिषयमा माक्र्सवाद प्रति अवसरवादीहरुको पूर्ण विश्वासघातको सामु यन्त्रलाई नष्ट गर्नु आवश्यक छ कि छैन भन्ने प्रश्नको ठाउँमा त्यसलाई ध्वस गर्ने निश्चित रुपहरुको प्रश्न खडा गारिदिए र यी निश्ति रुपहरुलाई हामी पहिले बाटै थाहा पाउन सक्दैनौँ भन्ने निर्विवाद कूपमण्डुक सत्यको शरण लिन पुगे । क्रान्तिको निम्ति मजदुर वर्गलाई तयार गर्ने सम्बन्धमा सर्वहारा पार्टी को कार्यभार प्रति माक्सर््ा र काउत्स्कीको दृष्टिकोण मा आकाश र जमिनको फरक छ । काउत्स्कीके अर्को बढी परिपक्क कृति लाई नै लिऔँ ।त्यसमा पनि अत्यधिक मात्रामा अवसरवादका गल्तीहरुको नै खण्डन गरिएको छ ।त्यो कृति हो सामजिक क्रान्ति नामक उनको पुस्तिका ।यस पुस्तिकामा लेखकले सर्वहारा क्रान्ति र सर्वहारा शासन सम्बन्धी प्रश्नलाई आफ्नो बिशेष बिषयको रुपमा लिएका छन् । यसमा लेखकले धेरे नैयस्ता कुराहरु दिएका छन्,जुन ज्यादै उपयोगी छ, परन्तु राज्यसम्बन्धी प्रश्नलाई चाहिँ छोडिएको छ ।आफ्ना यस पुस्तिका मा लेखकले जताततै राज्य सत्ता जित्ने बारे चर्चा गरेका छन् र यत्तिकै मात्र अर्थात उनले यस्तो सूत्र चिनेका छन् जसले अवसरवादी हरुलाई त्यति हदसम्म छुट दिन्छ जुन हदसम्म राज्यको यन्त्रलाई नष्ट नगरिकन पनि सत्ता जित्न सकिन्छ भन्ने कुरा स्वीकारिन्छ । काउत्स्की सन् १९०२ मा खास त्यसै कुरालाई पुन जीवित गर्दछन् जसलाई माक्र्सले सन् १८७२ मा नै कम्युनिष्ट घोषणपत्र को कार्यक्रममा कालातीत घोषित गरिसक्नुभएको थियो ।
पुस्तिकामा सामजिक क्रान्तिका रुपहरु र अस्त्रहरु भन्ने एउटा बिशेष परिच्छेद नै समावेश गरिएको छ त्यसमा आम राजनैतिक हड्तालबारे गृहयुद्ध बारे र कर्मचारीतन्त्र र सेना जस्ता आधुनिक विशाल राज्यको शतिmका अस्त्रहरुबारे चर्चा गरिएको छ तरर कम्युनले मजदुर हरुलाई जुन कुराको शिक्षा हाराज्यप्रति अन्धविश्वास श्रद्धा विरुद्ध एङ्गेल्सले जुन चेतावनी खासगरी जर्मन समाजवादीहरुलाई दिनुभएको थियो सो अकारण थिएन । काउत्स्की प्रश्नमाथि यस प्रकार विचार गर्दछन् विजयी सर्वहारावर्ग प्रजातान्त्रिक कार्यक्रम साकार तुल्याउँछ र उनी त्यस कार्यक्रम का धाराहरुको चर्चा गर्दछन् ।परन्तु सर्वहारा प्रजातन्त्रद्धारा पुँजीजीवी प्रजातन्त्रको विस्थापनको प्रश्नका जुन नयाँ कुरा सन् १८७१ म प्राप्त भएको थियो त्यसको बारेमा उनले एक शब्द पनि बोलेका छैनन् । काकउत्स्की प्रश्नलाई यस किसिमको गहकिलो प्रतीत हुने मामुली कुराले टारिदिन्छन् यो कुरा स्वत सिद्ध छ कि हामी वर्तमान परिस्थिति अन्तर्गत प्रभुत्व कायम गर्न सक्दैनौँ क्रान्तिमा स्वय यस्तो लामो र गम्भीर सङ्घर्ष को पूर्वकल्पना निहित छ, जसले हाम्रा वर्तमान राजनैतिक एवं सामजिक संरचना लाई नै बदलिदिने छ । नि सन्देह नैठीक त्यही सत्य जस्तै यो कुरा स्वत सिद्ध छ कि घोडाले दाना खान्छ अथवा भोल्गा नदी क्यास्पियन सागरतर्फ बग्छ । अपसोचको कुरा त मात्र यत्तिकै छ कि गम्भिर सङ्घर्ष सम्बन्धी फोस्रो र खोक्रो शब्दबलीको सहाराले राज्यको सम्बन्धमा प्रजातन्त्रको सम्बन्धमा पहिलेका गैर सर्वहारा क्रान्तिहरु भन्दा बेग्लै उसको क्रान्ति को गम्भीरता कुन प्रकारले अभिव्यतिm हुन्छ भन्ने क्रान्तिकारी सर्वहारा वर्गको निम्ति महत्वपुर्ण प्रश्न पन्छयाइएको छ । यस प्रश्नलाई पन्छयाएर काउत्स्कीले वास्तवमा यस महत्वपुर्ण बिषयमा अवसरवाद लाई छुट दिएका छन् कुराले त उनी त्यसको विरुद्ध भीषण युद्धको घोषण गर्दछन् र क्रान्तिका विचारहरुको महत्वबारे जोड दिन्छन् यस विचारको के मूल्य हुन सक्छ जब कि उनी मजदुरलाई क्रान्तिको ठोस पाठ सिकाउन चाहिँ डराउँछन् ? अथवा यो भन्दछन् कि सबभन्दा पहिले क्रान्तिकारी विचार वाद हो अथवा यो घोषण गर्दछन् कि अङ्ग्रेज मजदुर हरु अब निम्न पुँजीजीवीहरु भन्दा बढी केही पनि गएका छैनन् ।काउत्स्की लेख्दछन् समाजवादी समाजमा ज्यादै विभिन्न रुपका उधोग व्यवसायहरु नोकरसाही ट्ेड युनियनवाला सहकारी र निजी सँगसँगै अस्त्तिवमा रहन सक्दछन् ।
यिपात्र जस्तै नेपालमा खुद्धा कम्युनिस्ट कतिछन कति , माक्सवाद लाइ प्रयोग गदै राज्यमाथि व्रह्रमलुटले नेपाली सहिदको समनाले उनिहरु ल्े कहिलै उन्मुक्ति पाउदैनन । यिनै नेता कोहरुको क्रियाकलाप हेरेर वाक्क भएका मन्त्रिपनि वनि सकेका लोकेन्द्र वहादुर विष्टको भनाइले झनै मन दुःखेर आउछ । उनि अहिले दाङ जिल्लामा खेति गरेर आर्थिक क्रान्तिको वाटो लागेका छन ।यिनित केवाल प्रतिधिपात्र मात्र हुन । त्यसैले माक्सवादको दुरुपयेग नगरौ ।
प्रतिक्रिया
सम्बन्धित समाचार