Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कर्णाली प्रदेश सांसद दिनवन्धु श्रेष्ठ कोरोना संक्रमित भएपछि : होम आइसोलेसनमा


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, भदौ २२, २०७७

कर्णाली प्रदेश सांसद दिनवन्धु श्रेष्ठ कोरोना संक्रमित भएपछि : होम आइसोलेसनमा

सिजादर्पण २२ भदौ, सुर्खेत । कोरोनासंक्रमण फैलदै गयपछि कर्णाली प्रदेशमा पनि संक्रमितको संख्या दिन प्रतिदिन वढदै गएको छ। कर्णाली प्रदेश सभाका सांसद दिनबन्धु श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणमा श्रेष्ठलाई संक्रमण पुष्टि भएको हो ।जुम्लाबाट निर्वाचित श्रेष्ठ एक महिनादेखि खलंगा बजारमै रहेका थिए । ‘जुम्लामा दिनहुँ संक्रमणको दर बढ्दो छ । मलाई भेट्न धेरै कार्यकर्ता आउन थालेपछि पीसीआर परीक्षण गरेको थिएँ,’ अध्यक्ष श्रेष्ठले अनलाइनखबरसँग भने, ‘कोरोना संक्रमण पुष्टि भएको खबर आएको छ ।’अहिले आफू होम आइसोलेसनमा रहेको कुनै लक्षण नदेखिएको अध्यक्ष श्रेष्ठले बताए । ‘मलाई कोरोनाको लक्षण देखिएको छैन । म घरमै आइसोलेसनमा बसिरहेको छु,’ उनले भने, ‘मेरो सम्पर्कमा रहेकाहरुलाई पनि नआत्तिन आग्रह गर्छु । सबैको पीसीआर परीक्षण गर्ने काम हुन्छ अरुलाइ पनि न आतिन आग्रह गरेका छन।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn