Sinjadarpan

शनिबार, भदौ २७, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

भरतपुर महानगरले पश्चिम चितवनका २९६ छात्रालाई दियो साइकल


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, कार्तिक २४, २०७७

भरतपुर महानगरले पश्चिम चितवनका २९६ छात्रालाई दियो साइकल

सिजादर्पण,चितवन । पश्चिम चितवनका विभिन्न विद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार छात्राहरुलाई साइकल वितरण गरिएको छ । कक्षा ८ मा अध्ययनरत सन्ध्या बोटे साइकल पाएपछि खुसी छिन् । एक घन्टा समय लगाएर विद्यालय जानु परेकोमा अब भने साइकल चढेर १५ मिनेटमा नै विद्यालय पुग्न पाइने भएपछि उनी खुसी भएकी हुन् ।

यसरी विद्यार्थीलाई खुसी दिने काम भरतपुर महानगरपालिकाले गरेको हो । भरतपुर महानगरद्वारा सञ्चालित जोखिममा परेका महिलासँग मेयर कार्यक्रम अन्तर्गत विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीहरुलाई साइकल हस्तान्तरण गरिएको हो । सो अन्तर्गत सोमबार पश्चिम चितवनको ६ वटा वडाका १६२ जना छात्राहरुलाई वडा नम्बर २६ को उमाबडी शेरचन आदर्श कलेजमा कार्यक्रम गरी साइकल वितरण गरिएको महानगरले जनाएको छ । भतरपुरको वडा नम्बर १७, २४, २५, २६, २७ र २८ का ती १६२ जनालाई महानगर प्रमुख रेनु दाहालबाट साइकल वितरण गरिएको हो ।

भरतपुर महानगरपालिकाले पश्चिम चितवनका १३, १४, २२, २३, २४ वडाका १७ विद्यालयका १ सय ३५ जना विद्यार्थीलाई यसअघि नै साइकल वितरण गरेको थियो । हालसम्म महानगरले २९६ वटा साइकल वितरण गरेको छ । महानगरले १२ वटा वडाका कुल ३ सय ३० जना छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ ।कोभिडका कारण अघिल्लो आर्थिक वर्षमा साइकल हस्तान्तरण गर्न नसकिएकाले यसपटक साइकल हस्तान्तरण गरिएको महानगर प्रमुख रेनु दाहालले बताइन् ।

महानगर प्रमुख रेनु दाहालले महानगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन लागिपरेको पनि बताइन् । महानगरका आधारभुत विद्यालयलाई ल्याप्टप वितरण गर्ने तयारी थालेको र सबै विद्यालयहरुमा इन्टरनेटको प्रबन्ध यही वर्षमा गरिने उनको भनाइ छ । महानगरभित्रका सरकारी विद्यालयहरुको शैक्षिक स्तर विकासका लागि भौतिक संरचना विकासमा धमाधम काम भइरहेको मेयर दाहालको भनाइ छ । महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले महानगरका विद्यालयहरुको शैक्षिकस्तरदेखि भौतिक सुधारमा महानगर निकै लागिपरेको र सरकारी विद्यालयहरुलाई विद्यार्थीको प्रमुख रोजाईको केन्द्रका रुपमा विकास गर्ने गरी महानगर प्रमुख लागेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn