सिजादर्पण जुम्ला .l तिहार ,छट को विदा सकिय पछि जुम्लाका सरकारी कार्यालय हरु ले सेवालाइ सुचारु गरेका छन । कृषि विकास वैक शाखा जुम्लाले पनि ग्राहाक हरुलाइका लागि सेवा सुचारु गरेको छ l
किषानको लोकपृय वैक कृषिविकास वैक लामो समयवाट नेपालका ग्रामिण क्षेत्रमा किषान हरुका लागि सहज वनेको छ । नेपालका ग्रामिणक्षत्रमा सानाव्यवसायिलाइ विभिन्न व्यवसायमा विगत लामो समय देखि वैकल्े ऋण लगानि गदै आयकोछ । काग्रामिण क्षत्रमा पनि जुम्ला शाखाले करिव ४५ करोड लगानि भयकोछ र असुली कोपनि सकारात्मक अवस्थामा रहेको शाखा प्रमुख नेत्र वहादर वुढथापाले सिजादर्पण लाइ वताए ।

शाखा जुम्लामा ग्राहाक हरुको वढदो चापले गर्दा कर्मचारी कापनि अभाव भयको र सिजाक्षेत्रामा शाखा विस्तारको माग आयकाले ४ ओटा गाउपालिका लाइ समेटियको सिँजा क्षेत्रमा स्थानियको माग वढेकाले कृषि विकास वैक शाखा राख्दा उपयुक्त हुने ग्राहक कोमाग लाइ केन्द्रमा पनि जानकारी गर्न सकिने शाखा प्रमुख वुढथापा को भनाइ छ ।
तिला गाउपलिकाका एकजना व्यवसायी भन्छन कृषिविकास वैक निकै लोकपृय र सस्तो व्याजदरमा ऋण प्राप्तगर्न सकीने भयकोले आफु लाइ यसवैक वाट ऋणलिन सहज सुला.भ हुने वताउछन ।
जुम्लामा स्याउको उत्पादन वढेपछि फलफुल स्याउ ,ओखर खेति गरेर आष्य आर्जन गर्ने उद्देश्यले किर्षि विाकस वैक वाट ऋण लिने विचारले वैकमा आएको नेत्र खत्रिले वताए । उनि पुर्व कृषिविकास वैक जुम्ला शाखाका अधिकुत भयर पनिकाम गरेको अनुभव रहेको छ । सेवा वाट अवकास भयपछि वाकि समय व्यवसाय गर्ने उनको खत्रीको भनाइ छ ।

