सिजादर्पण जुम्ला ।
तिला गाउँ पालिका गोठि गाउँका आगलागि वाट पिडित हरुलाइ आई एन एफ जुम्ला शाखा द्धारा राहाँत बितरण गरियको छ । तिला वडान ७ का ३० घर घुरिलाई चामल २५ केजि दाल २ केजि तेल २ पोका नुन २ पोका चिनि २ केजि राहात बितरण गरेको सिजादर्पण सिँजा सम्वाददात टेक हमाल ले जानकारि दियका हुन । तिला गाउपालिका सग समन्य गरेर राहाँत बितरण गरेको उनले वताए ।आई एन एफ नेपाल जुम्ला शाखा परियोजना संयोजक अबिशेक बि क आफुले अग्नी पिडत हरुलाइ प्रत्यक्ष राहत वितरण गर्न पायको मा खुसि व्यक्त गरेका छन ।

