Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

प्रदेश २ मा कोभिडविरुद्ध खोप: स्वास्थ्यकर्मीलाइ लगाएन, व्यापारी र नेताका आफन्तले लगाए


  • Sija Darpan
  • प्रकाशित मिति : सोमवार, माघ २६, २०७७

प्रदेश २ मा कोभिडविरुद्ध खोप: स्वास्थ्यकर्मीलाइ लगाएन, व्यापारी र नेताका आफन्तले लगाए

सिजादर्पण,जनकपुरधाम . प्रदेश २ मा पहिलो चरणको कोभिडविरुद्धको खोप लगाउने काम सम्पन्‍न भइसकेको छ । तर, लक्षित समूह अझै पनि खोप लगाउनबाट वञ्‍चित छन् । प्रदेश २ का जिल्लाहरुमा पहिलो चरणमा ३४ हजार ८ सय ७ जनालाई कोभिडविरुद्धको कोभिडशिल्ड भन्‍ने खोप लगाउने लक्ष्य लिइएकोमा २५ हजार ६ सय ३७ जनाले मात्र खोप लगाएका छन् ।

संघीय राजधानी काठमाडौँमा दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाउने अभियानसमेत भइसकेको अवस्थामा प्रदेशमा लक्षित वर्ग स्वास्थ्यकर्मी र सफाइकर्मी खोप लगाउनबाट वञ्‍चित भएको तथ्यांकले देखाएको छ । प्रदेश २ का राजधानी जनकपुरधामसहितका क्षेत्रमा लक्षित वर्गभन्दा गैरलक्षित वर्गले खोप लगाएको समेत देखियो । यहाँका केही स्वास्थ्यकर्मीले डराएर खोप नै लगाएनन् । त्यस्तै सिरहामा पत्रकार, सप्तरीलगायतका जिल्लामा व्यवसायी,स्वाथ्यकर्मीका नातेदारलेसमेत खोप लगाए ।

भारतले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप लगाउने अभियान अन्तर्गत पहिलो चरणमा फ्रन्टलाइनमा खटिनेहरुलाई लगाउने निर्देशिका जारी भए पनि सो निर्देशिका विपरित कोरोना खोपको दुरुपयोग भएको पाइयो । निर्देशिका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिएका व्यक्ति, फोहोरमैला व्यवस्थापनमा खटिने सफाइकर्मी, खोपकेन्द्रमा खटिएका सुरक्षाकर्मी तथा स्वयं सेवक, वृद्धाश्रममा रहेका व्यक्तिको हेरचाह गर्ने व्यक्ति र कर्मचारी, जेलमा खटिएका सुरक्षाकर्मी तथा कैदीलगायतलाई खोप लगाउने भनिएको थियो ।

मापदण्ड विपरित गैरलक्षित वर्गलाई खोप लगाइएपनि प्रदेश २ सरकारले लक्ष्य अनुसारको खोप लगाउन सकेन । जिल्ला जनस्वास्थ्य कार्यालय धनुषामा मात्रै सफाई बाहेक सरकारी र निजी अस्पताल गरी साढे ९ हजारभन्दा बढी स्वास्थ्यकर्मी रहेका छन । तर, खोप चाहिं ३ हजार ८ सय ३० जनाले मात्र लगाए । जनस्वास्थ्यका खोप अधिकृत राजदेव यादवका अनुसार जिल्लामा सरकारी स्वास्थ्य संस्थामा ३ हजार ५ सय १ स्वास्थ्यकर्मी, ९ सय ४० महिला स्वयंसेविका र निजी अस्पतालमा करिब ५ हजार स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । सो अनुरुप सरकारले ९ हजार १ सय ८२ डोज खोप उपलब्ध गराएको थियो ।

प्रदेश सरकारले अन्य जिल्ला पर्सामा ४ हजार ९ सय ७१, सर्लाहीमा ४ हजार ७ सय ७२, सिरहामा ३ हजार ९ सय ३०, सप्तरीमा ३ हजार ७ सय ५४, रौतहटमा ३ हजार ६ सय ९, महोत्तरीमा २ हजार १ सय ९१ र बारामा २ हजार ३ सय ९५ डोज खोप उपलब्ध गराएको छ । तर, ती जिल्लामा डोज अनुरुप खोप लगाउन नसकिएको स्वास्थ्य निर्देशनालयका निमिक्त निर्देशक विजय झाले बताए ।

खोपबाट नकारात्मक असर हुन सक्ने डरले अधिकांश लक्षित वर्गले खोप नलगाएको निर्देशक झाको भनाई छ । उनले भने ुहामीले सम्बन्धित सबै निकायमा लक्षित वर्गलाई खोप लगाउन निर्देशन दिएका थियौँ तर, पहिलो पटक भएको कारण अधिकांशले खोप लगाएनन् ।ुनिर्देशिका विपरित अन्य व्यक्तिहरुले खोप लगाएको भन्‍ने प्रसंगमा निर्देशक झाले भने आफूहरुले निकै प्रयास गर्दापनि खोपको दुरुपयोग हुन गएको हो । तर सबै ठाउँमा नभई कुनै कुनै स्थानमा मापदण्ड विपरितका व्यक्तिहरुलाई खोप लगाइएको हो ।

उनले भने ‘स्वास्थ्यकर्मीका लागि ल्याइएकोे खोप व्यापारी, शिक्षक लगायतका अन्य व्यक्तिहरुले लगाउनु दुःखद कुरो हो ।’ फिल्डमा खट्ने कर्मचारीहरुलाई सबै डिटेल लिएर मात्रै खोप लगाउन भनेपनि भीडभाडमा कर्मचारीहरुबाट यस्तो गलती हुन गएको हो, तर हामी छानबीन गर्दछौं सम्बन्धित कर्मचारीलाई कारवाहीको दायरामा ल्याउनेछौँ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn