सिजादर्पण बारा
बारा्कोलङ्गडा चौक स्थित अस्थाई ट्राफिक चौकीले स्थानिय हरुलाइ नयाँ ट्राफिक नियमको पालना नयाँ तरिकाले लागु गरेकोछ । प्रहरी सहायक निरिक्षक दिपक कुमार बस्नेत ले स्थानिय सवारि साधन चलाउने हरुलाइ हातमा फुल दियर नियम सिकाउदै मिठो वोली सिकाउदै सवारि साधन चलाउन आग्रह गरेका छन । स्थानिय हरु भने प्रहरीको यस्तो कार्य देखेर निकै खुसि भयका छन । सधै पुलिसलाइ नराम्रो देख्ने जनताको नजर वदयिको स्थानिय हरुको भनाइ छ । स्थानिय पनि प्रहरी हाम्रो साथी हुन भन्ने सकारात्मक रुपमा लियका छन । लगायत यात्रुलाई एक एकवटा फूल दिई ट्राफिक नियम सिखाउँने प्रहरीको यस्तो काम प्रति पुलिस प्रशासनको पनि इज्त वढेको छ । ट्राफिक प्रहरी सहायक निरीक्षक बस्नेत ले यो नयाँ विधिको प्रयग गरी स्थानिय लाइ जानकारी दिनु सकारतमक भयको वताए ।
