Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेकपा एमाले दलको अनौपचारिक बैठकमा :ओली कठोर वनेपछि सवै चकित


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, चैत्र ३, २०७७

नेकपा एमाले दलको अनौपचारिक बैठकमा :ओली कठोर वनेपछि सवै चकित

सिजादर्पण काठमाण्डौ । सर्वोच्च अदालतको एउटा निर्णयपछि ब्युँतिएको नेकपा एमालेका दुई पक्षबीच सोमवार काठमाण्डूको धुम्बाराहीस्थित पार्टी कार्यालयमा पहिलो पटक अनौपचारिक छलफल भयो।आफूविरुद्ध आक्रामक रूपमा प्रस्तुत भइरहेको पार्टीभित्रकै खेमालाई छलफलको निम्ति एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नै डाकेको उनीनिकट नेताहरूले जनाएका छन्।तर उक्त छलफल सकिएपछि सबैजसो नेताहरूले सकारात्मक निचोडमा पुग्न नसकेको प्रतिक्रिया दिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका भनाइमा कतिपय असमझदारीहरू सञ्चारमाध्यममा छताछुल्ल पोखिएको स्थितिमा प्रधानमन्त्रीले बोलाएर संवादहीनता अन्त्यु गरेका हुन्।बैठकमा सहभागी नेकपा नेताहरूका अनुसार दुवै पक्षबीच खुला र खुलस्तु छलफल भएको छ।केपी शर्मा ओली र माधव नेपालसहित एमाले शीर्ष नेताबीच छलफल, तर कुरा मिलेनु केपी ओलीले एमालेभित्र गरेको निर्णयको राजनीतिक अर्थ माधवकुमार नेपाल पक्षले फागुन २८ गते अध्यक्ष ओली पक्षले एक पक्षीय रूपमा केन्द्रीय कमिटीको बैठक गरेको र त्यो अवैध रहेको बताउँदै आएको छ।

उक्त निर्णय नमान्ने उक्त पक्षको अडान छ।
त्यही दिनको बैठकले पूर्वमाओवादीका नेताहरूलाई विभिन्न जिम्मेवारी दिनुका साथै महासचिव र अध्यक्ष बाहेकका पदाधिकारी हटाइएको खबरहरू बाहिर आएका थिए।नेपालपक्षीय नेता रघुजी पन्तले आफूहरूले उक्त बैठक र त्यसका निर्णय कुनै पनि मूल्यमा स्वीकार गर्न नसकिने धारणा राखेको बीबीसीलाई जानकारी दिए।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn