सिजादर्पण कालीकोट । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कालिकोटले ५६ दिन लामो समाय हिरासतमा रहेका विवेक कुमाल पार्टी शान्तिपुर्ण राजनीति मा अय सगै रिया भयका छन । उनको रिहायिको खुसीयालीमा जिल्ला पार्टीले एक अभिनन्दन कार्यक्रम गरेको जिल्ला सेक्रेटरी पदम विश्वकर्माले सिजादर्पण लाइ जानकारि दियका छन । कार्यममा वोल्दै पदम विश्वकर्माले भने अव नयाँ जनताको वैज्ञानिका समाजवाद ल्यान हामि सवै एक भएर लाग्नु पर्ने वताए । राष्कोटको सिप्खानामा अभिनन्दन कार्यक्रम भयको थियो । अभिनन्दनमा फुलमाला अविर लगायर भव्य रुपमा कार्यक्रम गरेको आयोजक ले वताएका छन ।

