केवि गाउँले
सिँजादर्पण बैशाख ११ काठमाण्डौ । आज लोकतनत्र स्थापनाकैदिन ठिक बैशाख ११ गते भयो । तर विनासकारि भुकम्पले भोलीकै दिन अथवा बैशाख १२ गते कादिन भत्कायको धरहरा ठिक ७ वर्ष पुगेको छ । एक दिन अगाडि प्रधान मन्त्री ओलीद्धरा उदघाटन हुने भयकाले विधिवत रुमामा भव्यताकासाथ सुनधारमा कार्यक्रम भयकोछ । काठमाण्डौको महत्व वोकेको ऐतिहासिक धराहर पुनर्निर्मित भएकोछ । २०७२ सलाको महाविनासकारि भुकम्पले धरहरा ढालेको थियो । आजको धरहरा उदघटन कार्यक्रमाका प्रमुख अतिथि रहेका प्रधान मन्त्री एवं उहाकी धर्मपत्नि राधिका साक्य पनि उपस्थिति हुनुभएको छ । कार्यक्रमका अध्यक्षता राष्ट्रिय पुननिर्माण प्रधिकरणका कार्यकारी प्रमुखले गर्नुभयको छ । कार्यक्रमा अतिथि उपप्रधान मन्त्री ईश्वर पाख्ररेल , नेपाल सरकारका सम्पुर्णमन्त्रीगण हरु , माननिय संसदहरु , बागमति प्रदेशका माननिय मन्त्री हरुको पनि उपस्थिति रहेको छ । कार्यक्रमामा प्रधानमन्त्रीका सवै सल्लाहाकार हरु,को पनि उपस्थिति रहेको छ । उदधाटन कायाक्रममा नेपाली सेनाका प्रधान सेनापति , प्रहरी उच्चअधिकारी पनि उपस्थीति भयका छन । राष्ट्रियगान गायर कार्यक्रम लाइ विधिवत रुपमा अगि वढेकोहो । ज्ञात अज्ञात शहित हरुप्रति १मिनेट मौनधारण पनि गरियको छ । स्वागत मन्तव्य राष्ट्रियपुन निमार्णका सचिव मणिराम गेलाल गर्नुभयो भने ।भुकम्प पुर्नरनिमार्ण कार्य निरन्तर रुपमा भएको उनले वताए ।

१०मिनटको भिडीयो सलाइड प्रस्तुत गदै धरहराको वारे ऐतिहासिक घटना र मानविय क्षेतिको वारे जानकारि भयको छ। कार्यक्रमाम काठमाण्डौ माहानगरपालीकाका मेयरले छोटोमन्तव्य दिदै भने धरोहरा निर्माण मा सवैको साथ सहयोग रहयो छ र मुलत प्रधान मन्त्री ओलीको साहसिक कदमले मात्र कार्य समभव भयको वतlए । विगतमा राणाहरुको समयमा काम गरे नाम लेखियको हन्थयो ।जस्ले वनाउन लगायो त्यो उसैको नाम लेख्ने प्रवृति थियो तर धरहरामा ओलीको नाम लेखेपनी फरक पर्ने छैन जस्तो लागेको पनि मेयर शाक्यले वताए ।
प्रधान मन्त्रीको निकै सहयोग रहेको उनले चर्चासमेत गरे ।सास्कृतिक धरोहर धरहराको प्रधान मन्त्री केपि शर्माओलीले नवनिर्मित धरहरा को प्रवेश द्धारमा राखियको शिलालेखको अनावरण सगै रिवन काटि धरहरा प्रवेश गर्नु भयकोछ । प्रवेश सगै विसौ तलाका वल्कोनीवाट पुष्प वृष्टी गरि अवलकन गरि अवलोकन गदै विधि वध रुपमा उदघाटन गर्नु भयको हो । साथमा मनानिय अर्थमन्त्री , गुह मन्त्री लगायत मन्त्रीगणहरु गएर धरहराको अवलोकन गरेका छन ।
उदघाटन कार्यक्रममा वोल्दै प्रधानमन्त्री ओली ः

आफुऐति हासिक धरोहराको उदघाटन गर्न पायकोमा खुखि लागेको वताए । निमार्णकार्यमा अहोरात्र खटिने प्राविधक हरुलाइ धन्यवाद व्यक्तर्गु हुदै पिएम ओलीले भन्नु भयो यो ऐतिहासिक कामभएको छ । प्रकृतिले धरहरालाइ पटकपटक धोका दियो । ०७२ मा करिव ५दर्जनमा निसले ज्यान गुमाय । भुकम्पमा परेर वाचेकी चेलीलाइ सम्मन पनि गर्नु भयकाछ । विकास कार्यमा अग्रणि भुमिका खेल्ने दाजु भाइ ताथ दिदि वैनि हरुलाइ धन्यवाद दिदै ओलीले भने आफले काम गर्ने घोषणा गदै गर्दा एक जनाव्याक्तीले रु १००० सहयोग गर्नु भयो । २४करोड रुपैया जनताको सहयोग परेको जनताका भावनाका आयाम रहेकाछन । धरहरा नेपालीको भावना र अस्तित्व सग जोडियको छ । आजकोआधुनिकता टल्कीने इतिहास झल्कीने गरि धरोहरा वनाउनु पर्ने भनेकोले सोइ अनुसार असग वढेकोछ । भव्य र वलियो धरहरा वनेकोछ । विकासकार्यमा वर्तमान सरकारले तमामकाम गरेकोछ । कोभिडको वेला पनि काम रोकियन । धरहरा ढलेकोवेला मानवीय क्षति पुगेकालाइ प्राथमिकताका साथ उनलाइ यहि क्षेत्रमा रोजगार पनि दिने प्रधान मन्त्री ओलीले वताए । समृद्धनेपाल सुखिनेपाली वनाउने नरालाइ निरन्तरता दिनेहे । गर्छपनि आफुले काठमाण्डौमा सडकमान मुक्त गर्ने र भिखारि मुक्त गर्ने पतिवद्धता पनि जनाए । देश नेपालीले वनाउनेहो । नेपाली कैलेपनि भिख माग्दैनन दाता हुनेहो । नेपाली सग विभिधता छ त्यसलाइ प्रयोग गरि कारखाना खोल्नेहो र गडि ,मेसिन , जस्ता साधन किन उत्पादन नगर्ने ? हामिले अव उत्पादन गर्नेहो उपभोक्तामात्र हुनेहोइन भन्दै ओलीले सवैलाइ सचेत भयर देशको विकासमा लाग्न आग्रह समेत गर्नुभयको छ ।
कार्यक्रमका अध्यक्ष एवं पुर्ननिर्माण प्रधिकरणका निर्देशकले मन्तव्यराखदै भने भुकम्प वाट क्षेतिभयका कामको करिव ८३ प्रतिसत काम सम्पन्न भयको छ । प्रधानमन्त्री ज्युले सकारात्माक प्रयास लाइ अभिभावकत्व गरेको वताए । सवैमिलेर काम अगि वढाउन आग्रह पनी गरेका छन ।
धरहराको ऐतिहासिक पृष्ठभुमि केहो त ?
विक्रमसम्वत १८८१ ससालमा तत्कालिन समय नेपालका जनरल भीमसेन थापाले लगनटोलमा आफ्नो नाममा धरहरा निमार्ण गरेको भिमसेन स्तम्भ रहेको थियो । वि.स १८८२ सालमा महारानी ललिता त्रिपरासुन्दरीको आज्ञाअनुसार भिमसेन थापाले सुनधारामा अर्को ६१.८८मि. अग्लो ११ तले धरहरा निमार्णगर्नलाएका थिए । वि. स १९९०मा भुकम्पले भत्किय पछि तत्कालिन राणा प्रधानमन्त्री जुद्ध शमशेर राणाद्धारा गराइएको थियो । त्यसपछि ११तले धरहरा ९ तलामा सिमित रहन पुग्यो । वि.स २०७२ बैशाख १२ गतेको महाभुकम्पवाट धरहरा पुर्णरुपमा क्षेति भयको थियो । फेरि विस २०७२ फगुन ४ गते प्रधानमन्त्री केपि शर्माओलीले “मेरो धरहरा मै वजनाउ छु ”भन्ने अभियानको सुरुवात गरेर २०७५ असोज १४ गते नेपाल सरकारको रष्ट्रिय पुननिर्माण प्रधिकरणबाट धरहरा पुनर्निमाणको काम सुरुभयको हो ।
प्रधिकरणले निरन्तर काममा जोड दियर आज प्रधान मन्त्री शर्माले ०७८ को लोकतन्त्र स्थापन भयको बैशाख ११ गतेकै आजकै दिनमा भव्य रुपमा उद्घाटन गर्ने साइत जुरेकोछ ।
कस्तो वनेकोछ धरहरा ?
अबको धरहरा करिव ४२ रोपनीको क्षेत्रफलमा फैलिनेछ र अर्धभुमिगत सहित ४तले भुकम्प र टक्सार समसन्धि संग्रालय निमाण भयको छ । फुडकोड सहितको युटिलिटि वल्कपनि वन्नेछ । विस्राम गर्ने सहितको अत्यन्तै मनमोहक वगैचा संगितमय फोहोरा हुने र ३ प्रकारको भुभिगत पार्किङको व्यवस्था पनि गरिने योजना रहेको छ । कििरव ७०० गाडि ४०० मोटरसाइकल पार्कि पार्किङगर्न मिल्ने हुनेछ । भिमेन स्तम्भलाइ सिसाले छोपेर राख्ने प्रवन्ध मिलाउने छ भने ऐतिहासिक सुनधारको संरक्षण गदै २४सै घन्टा पानि आउने वनाउने व्यवस्था छ । धरहरा संग्रालय जोडने आकाशेपुल निर्माण गरिने छ ।
धरहराका विषेशता केके छन त ?
वाहिरवाट हेर्दा ११तल्लाको देखिए पनि भित्र जमिनमुनि २ तल्लाको संरचना देखिनेछ । जमिनमाथि भुइतला सहित २३ तलाको हुनेछ । जमिनमाथि गजुर सहित धरहराको उचाइ अव ८३.८४ मिटर छ । जमिन कोभुभिगत तल्ला सहित गरेर ९५.२५ मिटरको धरहरा । २ ओटा लिफ्ट छन र करिव १० जनाले एक टिपमा चढन सकिने छ । धरहराको टुम्पोमा २.५मिटरको चौडाइ बार्दली रहेको छ । नयाँ तवरले वनेको धरहरा अवनिकै मजवुत भयर वनेको निर्माण भयको छ।
