Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

जसपालाई सभामुखसहित १२ मन्त्रालय दिने प्रधानमन्त्रीको तयारी


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, बैशाख २५, २०७८

जसपालाई सभामुखसहित १२ मन्त्रालय दिने प्रधानमन्त्रीको तयारी

सिँजादर्पण काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखसहित १२ वटा मन्त्रालय दिने प्रस्ताव गरेका छन् ।
केही दिनअघि बालुवाटारमा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले सभामुखसहित १२ मन्त्रालयको प्रस्ताव गरेको ठाकुर निकट स्रोतले बताएको छ ।

मन्त्रालय प्रस्ताव गर्दा प्रधानमन्त्री ओलीले युवा नेताहरुलाई प्राथमिकता दिने जानकारी गराएका थिए । बालुवाटार स्रोतका अनुसार युवा नेताहरु राजकिशोर यादव, उमाशंकर अरगरिया, इस्तियाक राई, प्रदीप यादव, प्रमोद साह, चन्दा चौधरी लगायत प्रधानमन्त्रीको रोजाईमा छन् । त्यसैले, सभामुखमा प्रधानमन्त्री ओलीले शरतसिंह भण्डारीलाई आगाडी बढाउन ठाकुर(महतोलाई सुझाव दिएका छन् ।

भण्डारी अनुभवी नेता भएका कारण संसदको काम कारवाही राम्ररी सञ्चालन गर्न सक्नुहुनेछ भन्ने विश्वास प्रधानमन्त्री ओलीमा रहेको छ । वैशाख २७ गते विश्वासको मत लिनुअघि प्रधानमन्त्री ओलीले जसपा नेताहरुलाई बालुवाटार बोलाएर सत्ता सहकार्यबारे छलफल गरेका हुन् । तर जसपा नेताले कुनै ठोस जवाफ दिएका छैनन् ।बाबुरामसहितको जसपा टोली बूढानीलकण्ठमा, प्रचण्ड ओलीलाई आपत बुढानीलकण्ठबाट कांग्रेस–जसपाको नयाँ रणनीति, एकजुटहुँदै गर्यो यस्तो घोषणा ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn