Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कोभिड नेपाल: आन्तरिक उडान खोल्ने निर्णय, कसरी हुँदैछ कार्यान्वयन


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, असार १०, २०७८

कोभिड नेपाल: आन्तरिक उडान खोल्ने निर्णय, कसरी हुँदैछ कार्यान्वयन

मन्त्रिपरिषद्ले ५० प्रतिशतले नबढ्नेगरी आन्तरिक उडान सञ्चालन गर्न अनुमति दिएपछि निजी वायुसेवा कम्पनीहरूले कार्यतालिकालाई स्वीकृत गराएर तत्कालै देशभित्रको उडान थाल्न सक्ने अधिकारीहरूले बताएका छन्।सोमवार मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडान सञ्चालनको व्यवस्था मिलाउने जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको थियो।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले निजी वायुसेवा कम्पनीले तत्कालै उडान कार्यतालिकाका लागि आवेदन दिन सक्ने भन्दै आन्तरिक उडान खुला भइसकेको बताए।नेपालमा हुने आन्तरिक उडानहरूको मूल स्रोत काठमाण्डूस्थित विमानस्थल रहँदै आएको छ।वायुसेवाका एक सञ्चालकले उडानको सङ्ख्यामा सीमित गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न आफूहरू तयार भए पनि क्रमशः त्यो बढ्दै गएको हेर्न आफूहरूले चाहेको प्रतिक्रिया दिएका छन्।

अधिकारीहरू के भन्छन् ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानका लागि स्वीकृति दिइसकेको छ।उनले भने, “नेपाल सरकारले अब निर्णय गरिसकेको भएकाले उहाँहरूले उडान तालिकाका लागि हामीलाई निवेदन दिनुभयो भने हामी तुरुन्तै अनुमति दिने अवस्थामा छौँ।”

नेपाली श्रमिक कहिलेबाट सजिलै स्वदेश फर्किन पाउलान्को
भिड महामारीबीच नेपालले कुन(कुन देशसँग कतिवटा उडान गरिरहेको छ

सुरुका दिनमा काठमाण्डूबाट लगभग ३० देखि ३५ वटा उडान हुने आफूलाई लागेको बताउँदै उनले भने, “वायुसेवाहरूले अब आफ्नो टिकटहरू बेच्नुपर्‍यो। आन्तरिक तयारी गर्नुपर्‍यो। सरकारको तर्फबाट उहाँहरूले उडान थाल्न स्वीकृति नै पाइसक्नुभयो भन्दा पनि हुन्छ।”पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहप्रवक्ता प्रेम सुवेदीले विगतका अनुभवलाई ध्यान दिएर उडानमा पालना गर्नुपर्ने जनस्वास्थ्य मापदण्डमा पनि केही परिमार्जन हुनसक्ने बताए।
उनले भने, ूयसबारे पनि केही निर्णय हुन सक्छ। अर्को हप्ताबाट उडान हुन्छ जस्तो मलाई लाग्छ।ू
के हो वास्तवमा के हो कोरोनाभाइरस,कसरी जोगिने,सङ्क्रमण हुनबाट कसरी जोगिने,के गर्ने, के नगर्ने ,मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ ,के जान्नै पर्छ तपाईँका प्रश्नमा विज्ञको उत्तर

वायुसेवा कम्पनीको तयारी कस्तो छ ।

निजी क्षेत्रका वायुसेवा सञ्चालक सङ्घ नेपालका महासचिव आफूहरू उडानका लागि तयार अवस्थामा रहेको र जतिसक्दो चाँडो आन्तरिक उडान सञ्चालन गर्न इच्छुक रहेको जनाए।उनले भने, “हामीले पहिला पनि स्वास्थ्य मापदण्ड पूरा गरेर उडानहरू सञ्चालन गरेको हुनाले हामी तत्कालै उडानहरू गर्न सक्षम अवस्थामा छौँ।”
पचास प्रतिशत उडान मात्रै गराउने भनेर सीमा नतोकिएको भए उचित हुन्थ्यो भन्ने तर्क गर्दै उनले तर आफूहरू सरकारको निर्णय कार्यान्वयन गर्न तयार रहेको जनाए।“अहिले शत प्रतिशत नै भनिएको भए पनि हामीले उडान राख्नेबित्तिकै मानिसहरू उड्न आउने होइनन्। अहिले बजार नभएकाले प्रतिशत तोक्नुभन्दा स्वतन्त्र छोडिदिए हुन्थ्यो भन्ने हाम्रो पहिलेदेखिकै धारणा हो। मागका आधारमा भविष्यमा यसलाई थप विचार गरिनेछ भन्ने हामीले ठानेका छौँ।”

उनले एउटा वायुसेवाले राजधानीबाट गन्तव्यमा दुईवटादेखि तीन वटासम्म दैनिक उडान गर्ने आफूलाई लागेको बताए।एउटा निजी वायुसेवा बुद्ध एअरका निर्देशक रूपेश जोशीले आगामी आइतवारबाट आफ्नो कम्पनीका विमानहरूले उडान गर्न अपेक्षा गरेको बताए।उनी भन्छन्, “सम्भवतः आइतवारबाट हामीले हाम्रो कुल उडानको ५० प्रतिशत सुरु गर्न सक्छौँ होला। त्यसो हुँदा लगभग ५५ वटा जति उडान हुन्छन् होला।”उडान प्रतिबन्धमाझ नेपालमार्फत् चार्टर्ड विमानमा यात्रा गर्नेमध्ये लगभग आधा भारतीय

नेपालमा हवाई उडान र अधिकांश नाका बन्द, यी हुन् गर्न पाइने र नपाइने कुराजोशीले यसअघिकै सुरक्षाका मापदण्डहरू लागु गरेर पूर्ण क्षमतामा नै विमानहरू चल्ने बताए।कोरोनाभाइरसको महामारीको दोस्रो लहर देखा परेयता सरकारले वैशाखको तेस्रो साताबाट कार्गो र उद्धार उडानबाहेक सबै किसिमका आन्तरिक उडान बन्द गरेको थियो।अन्तर्राष्ट्रिय उडानबारे के निर्णय भएको छ
सोमावारको मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडान खोल्नेबाहेक लकडाउनका कारण प्रभावित बनेको अन्तर्राष्ट्रिय उडानको सङ्ख्या पनि वृद्धि गर्ने निर्णय गरेको थियो।

त्यसमा काठमाण्डूबाट दोहामा सातामा चारवटा, इस्तानबुलमा सातामा दुईवटा, दुबईमा सातामा चारवटा र दमाममा सातामा दुईवटा उडान गर्ने भनिएको छ।
त्यसबाहेक कुवेत सिटीमा हप्तामा दुईवटा उडान, मस्कटमा एउटा, क्वालालम्पुरमा चारवटा, सोल तथा टोकियोमा एक(एकवटा उडान गर्ने भनिएको छ।चीनको छेङ्दु र ग्वाङ्जाओमा हप्ताको दुई(दुईवटा उडान गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रेषित गरिएको पत्रमा उल्लेख छ।प्राधिकरणका प्रवक्ता क्षेत्रीले अन्तर्राष्ट्रिय उडान तालिकाका लागि नेपाल वायुसेवा निगम र अरू विदेशी विमानसेवाले निवेदन दिनुपर्ने बताए।

उनले थपे, “उहाँहरूले आजभोलिमा नै आवेदन दिनुहुन्छ। हामीहरूले अनुमति दिइहाल्छौँ। अब बल उहाँहरूको पोस्टमा रह्यो जति छिटो गर्नुहुन्छ त्यति चाँडो स्वीकृति पाउनुहुन्छ।”यसअघि खाडी देशहरू र मलेशियामा रहेका कामदारको सहजताका लागि त्यहाँ नियमित उडानहरू सुरु गर्न सरकारमाथि दबाव बढेको थियो।निषेधाज्ञा खुकुलो भएपछि कोभिड फैलिने डरबारे के भन्छन् चिकित्सक

दुई मात्रा कोभिड खोप लगाएका मानिसले मास्क लगाउनुपर्छ कि पर्दैननेपाली श्रमिकका प्रमुख गन्तव्य रहेका ती देशबाट लगभग २,००० कामदार उद्धार
,गर्नुपर्ने अवस्था रहेको कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्रका प्रमुखले  बताएका थिए।
अघिल्लो साता सीसीएमसीको निर्देशक समितिले अन्तर्राष्ट्रिय उडानमाथिको बन्देजलाई थप खुकुलो बनाउन सरकारलाई सिफारिस गरेको थियो।

सन् २०२० मा आन्तरिकतर्फ कुल ६८,००० वटाभन्दा बढी उडान भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।महामारीका कारण लकडाउनको सामना गर्नुपरेको उक्त वर्षमा वैदेशिक उडानको सङ्ख्या १०,२५० भन्दा बढी थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn