Sinjadarpan

शनिबार, भदौ २७, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

काठामाण्डौै उपत्यकामा सार्वजनिक यातायात सञ्चालन हुने निषेधाज्ञा खुकुलो,


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, असार १७, २०७८

काठामाण्डौै उपत्यकामा सार्वजनिक यातायात सञ्चालन हुने निषेधाज्ञा खुकुलो,

सिँजादर्पण काठमाडौँ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप खुकुलो पारिएको छ । सोमबार बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप केही क्षेत्रलाई खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थपेको हो। आजदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात पनि सञ्चालनमा आएका छन् । २५ सिट क्षमताभन्दा बढीका यस्ता सवारी साधनलाई जोरबिजोरका आधारमा बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म चल्न दिइएको छ ।

अबको निषेधाज्ञामा सञ्चाल गर्न नपाइने कार्यहरु

सवारी साधन उपत्यकाको आवत(जावतको हकमा

अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा कुरुवा ९२ जना० बाहेकका एम्बुलेन्स, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र अन्य जिल्लाबाट सवारी पास लिई आएका बाहेक अन्य सवारी साधन काठमाडौँ जिल्ला भित्र प्रवेशमा रोक लगाउने ।

अत्यावश्यक कार्य जस्तै मृत्यु संस्कार, बिरामी तथा कुरुवा लगायतका कार्यका लागि उपत्यका बाहिर जान सम्बन्धित स्थानीय तहको सिफरिस सहित जिल्ला प्रशासन कार्यालमा निवेदन पेश गरेमा अन्तर जिल्लामा आवत जावत गर्न सहजीकरण गरिने ।
सञ्चालन गर्न सकिने कार्यहरु

सर्वसाधारणहरुको आवत जावतको हकमा, शैक्षिक संस्था,कृषिरउद्योग तथा निर्माण कार्यको हकमा

घरबाट बाहिर निस्किँदा दुई व्यक्तिबीच कम्तिमा २ मिटरको भौतिक दूरी कायम राख्ने । अनिवार्य रुपले माक्सको प्रयोग गर्ने । शैक्षिक संस्थाहरुले अनलाइन तथा भर्चुअल माध्यमबाट पठनपाठन कार्यहरु सञ्चालन गर्न सक्ने ।

वैदेशिक अध्ययनमा जानुपर्ने विद्यार्थीहरुले इडिभी परेका व्यत्ति, र कुटनीतिक नियोगबाट सञ्चालन हुने परीक्षा तथा भिसा अन्तवार्ताका कार्यहरु नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्न सक्ने ।

भाषा परीक्षाको हकमा जिल्ला प्रशासन कार्यालयबाट पूर्व स्वीकृति लिई स्वास्थ्य मापदण्डको पालना गर्ने गरी सञ्चालन गर्न सकिने । उद्योग तथा कलकारखाना र सर्वाजनिक तथा निजी निर्माण कार्य स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने ।

औषधी तथा स्वास्थ्य सामाग्री, अत्यावश्यक खाद्य सामाग्री तथा अन्य व्यापार व्यवसायको हकमा

औषधी तथा स्वास्थ्य सामाग्री सम्बिन्धी पसल जुनसुकै समयमा सञ्चालन गर्ने, खेलकुद सामग्री पसल, स्टेशनरी, पुस्तक पसलहरु साँझ ६ः ०० सम्म संञ्चालन गर्न पाउने ।
डिपार्टमेन्टल स्टोर, सपिङ्ग मल, खेलकुद सामाग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ्ग, सुन पसल, भाडा पसल, विद्युतिय घरायसी सामाग्री, अटोमोबाइल शोरुम, इलेक्ट्रोनिक पसल, निर्माण सामग्री लगायत अन्य पसल बिहान ११ः बजेदेखि साँझ ६ः०० बजेसम्म सञ्चालन गर्न पाइने ।

अन्यावश्यक वस्तुहरुको अनलाईन अर्डर, रेष्टुरेन्ट एवं फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौँ उपत्यका भित्र साँझ ७ः०० बजेसम्म सञ्चालन गर्न पाइने ।

सवारी साधन मर्मतका लागि वर्कशपहरु साँझ ७ः०० बजेसम्म सञ्चालन गर्ने । विवाह वर्तबन्धको हमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी आफ्नो घर वा बसेको स्थानमा गर्ने ।

सार्वजनिक एंव निजी सवारी साधनको सञ्चालनको हकमा

अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत मर्मत सम्भार, स्वास्थ्य सम्बद्ध,दूरसञ्चार, इन्टरनेट मर्मत, लगायतका सवारी साधनहरु व्यानर वा प्रिन्टमा विषय उल्लेख गरेर निर्वाध रुपमा सञ्चालन गर्न पाउने ।

स्वास्थ्यकर्मी, पशुस्वास्थ्यकर्मी, एम्बुलेन्स, विरामी बोकेको सवारी साधन तथा स्वास्थ्य सामाग्री ढुवानी गर्ने साधन स्वास्थ्य मापदण्ड पालना गरी निर्वाध सञ्चालन गर्न पाउने ।

निजी सवारी साधन जोरविजोर प्रणालीमा सञ्चालन गर्न पाइने । भ्यान, कार, जीपमा बढीमा चार जना र ट्याक्सीमा तीन जनासम्म सवार हुन पाउने ।

काठमाडौँ उपत्यका भित्र मात्र सञ्चालन हुने २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक यात्रु बाहक सवारी साधन जोर बिजोर प्रणालीमा विहान ६ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म सञ्चालन गर्न पाइने ।

सरकारी, सर्वाजनिक संस्थान, कुटनीतिक नियोग, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, मल बिउ विजन पशु चिकित्सक लगायतका अत्यावश्यक सेवा प्रदायक सवारी साधनहरु निर्वाध रुपमा सञ्चालन गर्न पाइने ।

तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दूधजन्य पदार्थ र सोको प्याकिङ सामाग्री , ग्यास, इन्धन सरसफाइमा प्रयोग गरिने माक्स, साबुन सेनिटाइजर लगायत सामग्री ढुवानीका साधनमा ब्यानर तथा प्रिन्ट राखेर बिहान ९ः बजेदेखि ११ः०० बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ः०० बजेसम्म सञ्चालन गर्न पाउने ।

सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी बेलुका ९ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सञ्चालन गर्न पाउने ।

सभा सम्मेलन, व्यवसाय तथा नित्य पूजाको हकमाः

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहारी, नाचघर क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना पुस्तकालय, संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कुनै पनि कार्यक्रम सञ्चालन गर्न नपाउने ।

खुल्ला स्थानमा मासिनहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महत्सोव, भोज(भतेर आदि गर्न गराउन नपाउने । विवाह, व्रतबन्ध तथा सामूहिक रुपमा गरिने साँस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्न नपाउने । पुजारीबाट हुने नित्य पूजा बाहेकका अन्य धार्मिक तथा संस्कृतिक गतिविधिहरु संञ्चालन गर्न नपाउने ।

शैक्षिक संस्थाहरु –विद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम केन्द्र० ले भौतिक उपस्थितिमा पठनपाठन तथा परीक्षाहरु सञ्चालन गर्न गराउन नपाउने ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn