Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

एमालेको समिट होटेलमा भएको वार्ता सकियो , के के भयो नयाँ सहमति ?


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, असार १९, २०७८

एमालेको समिट होटेलमा भएको वार्ता सकियो , के के भयो नयाँ सहमति ?

सिँजादर्वण सम्बादाता काठमाण्डौ ।
विभाजनको डिलमम पुगेको एमालेमा पुन संम्वाद सुरु भएको छ । दोस्रो तहका नेताहरुको अथक प्रयासका बाबुजुत प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच शनिबार लामो टेलिफोन कुराकानी भयो । शीर्ष तहको कुराकानीपछि दुबै समूहका ६ जना नेताहरु ललितपुरको समिट होटलमा वार्तामा जुटे । त्यसपछि ६ भाइको वार्ताको सन्देश बोकेर सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल बालुवाटार छिरे ।

टेलिफोन कुराकानीमा बरिष्ठ नेता नेपालले सहमति जुटाऔं, परिस्थितिलाई सुधारौं र पार्टीलाई सम्हालौँ भन्ने प्रस्ताव राखेका थिए ।जवाफमा अध्यक्ष ओलीले ‘मैले पनि त कहाँ बिगार्न खोज्याछु र’ भनेका थिए । स्रोतका अनुसार दुई नेताबीच शनिबार फोनमा लामै कुराकानी भएको थियो । त्यसपछि दोस्रो तहका नेताहरुलाई समाधानको उपाय खोज्न लगाउने दुबै नेताबीच सहमति जुटेको छ ।ओली र नेपालको फोन कुराकानी लगत्तै समिट होटलमा ओली पक्षका विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेलले माधव पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम आचार्यसँग छलफल गरेका थिए ।

शुक्रबार बालुवाटारमा बसेको ओली पक्षका केन्द्रीय सदस्यहरुको बैठकले माधव नेपाल समूहलाई शेरबहादुर देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिन तीन दिनको अल्टिमेटम दिएको विषयमा समिट होटलमा कुराकानी भएको एक नेताले जानकारी दिए ।देउवाको समर्थनमा सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षर तीन दिनभित्र फिर्ता लिन ओली पक्षले माधव नेपाल पक्षलाई शुक्रबार नै अल्टिमेटम दिइसकेको छ ।माधव नेपाल पक्षका नेताहरुले देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता नहुने बताउँदै यसबारे सर्वोच्च अदालतले जे निर्णय गर्छ, त्यहीअनुसार अघि बढ्नुपर्ने अडान राखेका छन् । यसबारे ‘केपी ओलीसँग कुरा गर्छौं’ भन्दै ओली पक्षका तीन नेता समिट होटलबाट बाहिरिएका छन् ।

हस्ताक्षर फिर्तालाई सहमतिको पूर्वशर्त नबनाउन शंकर पोखरेल, सुवास नेम्वाङ लगायतका नेताहरु सहमति देखिएको र अब उनीहरुले यसमा अध्यक्ष ओलीलाई कन्भिन्स गर्ने समिट होटलमा समझदारी बनेको एक नेताले दाबी गरे ।शुक्रबारदेखि सुरु भएको केपी ओली पक्षको केन्द्रीय कमिटीको बैठक आज पनि बालुवाटारमा जारी छ ।ओली पक्षले हस्ताक्षर फिर्तालाई पार्टी एकताको पहिलो शर्त बनाएको छ भने माधव पक्षले चाहिँ हस्ताक्षर कुनै हालतमा फिर्ता नहुने बताउँदै जेठ २ को संरचनामा केन्द्रीय कमिटीको बैठक बस्नुपूर्व प्याकेजमा हुनुपर्ने अडान राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn