Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नयाँ पार्टी खोलेर चुनौती दिने ट्रम्पलाई एलन मस्कको चेतावनी


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, असार १७, २०८२

नयाँ पार्टी खोलेर चुनौती दिने ट्रम्पलाई एलन मस्कको चेतावनी

सिँजादर्पण, काठमाडौँ । अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्। बृहत खर्च विधेयकु पारित गरिएको भोलि ुअमेरिका पार्टीु नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। ुसरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्नेरु यस्ता सांसदहरूलाई लाज हुनुपर्छ। यदि यो पृथ्वीमा मैले गर्ने अन्तिम काम पनि हो भने, म नयाँ पार्टी खोलेर उनीहरूलाई अर्को निर्वाचनमा हराउन लाग्नेछु,  मस्कले एक्समा भनेका छन्।

मस्कको यो प्रतिक्रिया सिनेटमा राष्ट्रपति ट्रम्पद्वारा प्रवर्तित विवादास्पद आर्थिक विधेयकमाथिको अन्तिम मतदानको पूर्वसन्ध्यामा आएको हो। त्यसपछि मस्कले थपे, यदि यो विधेयक पारित भयो भने, नयाँ पार्टी भोलिपल्टै सुरु हुनेछ। हामीलाई अब डेमोक्र्याट वा रिपब्लिकन होइन, नयाँ विकल्प चाहिन्छ जसले जनताको आवाज सुन्न सकोस्। ट्रम्पले पनि मस्कको चुनौतीलाई सहर्ष लिएका छन्। उनले आफ्नो प्लेटफर्म ट्रुथ सोसियलमा भनेका छन्, ुइतिहासमा कुनै पनि मानिसले एलनभन्दा बढी सरकारी अनुदान पाएको छैन। यदि अनुदान हटाइयो भने, ऊ दक्षिण अफ्रिका फर्किन बाध्य हुनेछ। देशको पैसा बचाउन सायद हामीले हामीले यो विषय हेर्न लगाउनुपर्छ।

मस्कले गत निर्वाचनमा ट्रम्प र रिपब्लिकन उम्मेदवारहरूलाई समर्थन गर्न झण्डै २७५ मिलियन डलर खर्च गरेका थिए। राजनीतिक विश्लेषकहरूका अनुसार मस्कको चेतावनी राजनीतिक रणनीतिमात्र नभई अमेरिकी राजनीतिमा नयाँ शक्ति केन्द्र बन्ने सम्भावनाको संकेत पनि हुन सक्छ। यद्यपि, मस्कले प्रस्तावित अमेरिका पार्टीको औपचारिक ढाँचा, नेतृत्व वा नीति एजेन्डा अहिलेसम्म खुलाएका छैनन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn