Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

काठमाण्डौका मेयर शाक्यले भूमाफियसँग साँठगाँठ गरेर बुद्धनगरको पार्क बन्न रोकेको प्रदेशसभा सदस्य श्रेष्ठको आरोप


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, असार १९, २०७८

काठमाण्डौका मेयर शाक्यले भूमाफियसँग साँठगाँठ गरेर बुद्धनगरको पार्क बन्न रोकेको प्रदेशसभा सदस्य श्रेष्ठको आरोप

सिजादर्पण मकवानपुर,। बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूमाफियसँग साँठगाँठ गरेर बुद्धनगरको सरकारी जग्गामा पार्क बन्न रोकेको आरोप लगाएका छन् ।बागमती प्रदेशसभामा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत बुद्धनगरको सरकारी जग्गामा पार्क बनाउँन राखेको २० लाख रुपैयाँ महानगरको कार्यान्वयन इकाईले रोकेको बताए ।

भूमाफिया जेएन तण्डुकार, दुर्गाबहादुर पूर्णबहादुर , नानीछोरी तण्डुकारसँग मिलेर पार्क बनाउन मेयर शाक्यले अबरोध खडा गरेको उनको दाबी छ ।
‘२०५९ कात्तिक २३ गतेको मन्त्रिपरिषद् बैठकले युएन पार्क विकास समितिको नाममा श्रेस्तापुर्जा कायम गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णयबमोजिम मालपोत कार्यायल, डिल्लीबजारले युएन पार्कको नाममा श्रेस्तापूर्जा कायम गरिदिएको थियो।’ सांसद श्रेष्ठले भने’ ‘मन्त्रिपरिषद् र मालपोतको निर्णयविरुद्ध पूर्णबहादुर, दुर्गाबहादुर र नानीछोरी तण्डुकारलगायत सो निर्णय बदर गरी आफूहरूको नाममा हक कायम गर्न मुद्दा लिएर अदालतमा गएका थिए । २०६५ पुस १८ गते सर्वोच्च अदालतबाट सो जग्गामा तण्डुकार परिवारको दाबी नपुग्ने फैसला भएको थियो।’

सांसद श्रेष्ठका अनुसार भूमाफिया तण्डुकारहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रभावमा पारेर २०६६ पुस २१ मा आफ्नो पक्षमा निर्णंय गराउन सफल भए। अख्तियारका तत्कालीन कायममुकायम प्रमुख ललितबहादुर लिम्बु र आयुक्त वेदप्रसाद शिवाकोटीले अवकाश पाउनुभन्दा चार दिनअगाडि तण्डुकार परिवारका नाममा उक्त जग्गा दर्ता गर्न मालपोत कार्यालय डिल्लीबजारलाई निर्देशन दिएपछि मालपोत कार्यालयले उक्त जग्गा पूर्णबहादुरसमेतको नाममा दर्ता श्रेस्ता कायम गरिदिएको थियो । त्यसको साताभित्रै तण्डुकार परिवारले उक्त जग्गा शशिकला राजभण्डारीको नाममा राजीनामा पास गरिदिएका थिए।

अख्तियारको निर्णयविरुद्ध बुद्धनगर विकास समितिले सर्वोच्च अदालतमा रिट दायर गरेपछि तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठको एकल इजलासले अख्तियारका तत्कालीन पदाधिकारी लिम्बु र शिवाकोटीले सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गर्न निर्देशन दिनुमा भ्रष्टाचारको नियत लुकेको फैसला गरेको सांसद श्रेष्ठको भनाई छ । सर्वोच्चले २०७४ कात्तिक २७ मा सरकारी ठहर गरेको उक्त जग्गामा भूमाफियासँग मिलेर मेयरले चलखेलगरी पार्क बन्न नदिएको विषयलाई लिएर उनले प्रदेश सभामा रोष प्रकट गरे ।

साथै कार्यान्वयन इकाई महानगरपालिकामा नभई जिल्ला समन्वय समितिमा राख्न पनि सांसद श्रेष्ठले प्रदेशसभाको ध्यानाकर्षण गराएक छन् ।
उनले अक्सिडेन्टल पब्लिक स्कुलले एक रोपनी भन्दा बढी जग्गा हडपेर बनाएको संरचना अहिलेसम्म महानगरपालिकाले नभत्काएको प्रसंगसमेत कोट्याएका छन् । स्कुलका सञ्चालक टेकबहादुर पौडेल, कुलबहादुर निरौला, दीपक विष्टलगायत मेयर शाक्यको दल निकट भएकाले सरकारी जग्गा हडपे पनि संरचना हटाउन आनाकानी गरिरहेको सांसद श्रेष्ठको तर्क छ ।
फरक प्रसंगमा सांसद श्रेष्ठले मन्त्रीहरू हेलिकप्टरमा सिन्धुपाल्चोक जाने तर राहत नपुग्ने अवस्थाको अन्त्य हुनुपर्नु बताएका हुन् । उनले जनतालाई विकास नदिए पनि राहत यथाशीघ्र उपलब्ध गराउन माग गरे ।पहिलो डोज कोभिसिल्ड खोप लगाएकाहरूले दोस्रो डोज खोप लगाउन नपाएको यथार्थ बताउँदै यस्तै अवस्था रहे सम्पूर्ण जनताले खोप लगाउन १२ बर्ष लाग्ने उनको तर्क छ।ननस्टप खवरवाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn