Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

दोलखामा विप्लव नेकापाले जनसेवा अभियानको उद्घाटन गरेपछि स्थानिय हरुमा उत्साह


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, असार २०, २०७८

दोलखामा विप्लव नेकापाले जनसेवा अभियानको उद्घाटन गरेपछि स्थानिय हरुमा उत्साह

सिँजार्दण सम्वाददाता दोलखा ।नेकपा, दोलखाले असार २० गते कालिन्चोक( १, बेगुम्पामा सयौं जनसभागितामा जनसंगठन तथा जनसेवा अभियानको उद्घाटन गरेको छ ।उक्त अभियानको उद्घाटन गर्दै पार्टीका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य कमरेड प्रवीणले यो अभियानले जनताको आफ्नो संगठनले मात्रै जनताको सेवा गर्ने, राष्ट्रियता, जनतन्त्र र जनजीवीका मुद्दा जोड्दार उठाउदा दलाल सत्ताले पार्टी र जनतालाई प्रतिबन्ध लगायो ।

आज सरकार र पार्टीबीच भएको तीन बुदे सहमति कार्यान्वयन गर्ने सवालमा सरकार उदासीन रहेको, दलाल संसदीय ब्यवस्था र संसदवादी पार्टीहरू असफल तथा अक्षम भएको, अब जनमतसंग्रहमार्फत ब्यक्ति र पार्टी होइन व्यवस्था चुन्ने, वैज्ञानिक समाजवाद स्थापना हुने र त्यसले मात्र जनताका गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, संचार , यातायात आदिको ग्यारेन्टी गर्ने बताउनुभयो ।

जिल्ला पार्टी सचिव कमरेड आकाशले जिल्ला पार्टीको समग्र योजनाको ब्याख्या गर्नु भयो । निवर्तमान इन्चार्ज तथा विशेष कमिटीका यादव दाहाल र मजदुर ताम्सालिङ संयोजक कमरेड जीत थामीले अभियान सफलताको शुभकामना दिनु भयो । कार्यक्रम पदम थामीको अध्यक्षता र राजकुमार लामिछानेले संचालन गर्नु भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn