Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

एमाले पार्टी एकता प्रयासका लगि कार्यदल क्रियासिशल देखियो ।


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, असार २२, २०७८

एमाले पार्टी एकता प्रयासका लगि कार्यदल क्रियासिशल देखियो ।

सिँजादर्पण संम्वददाता काठमाडौं । नेकपा एमालेको एकता जोगाउन गठित कार्यदल पुनः ब्यूँतिएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको कार्यदलको बैठकमा अहिलेसम्म भएका छलफलको पुनरावलोकन भएको छ ।

भोलि १ बजे फेरि बैठक बस्ने कार्यदलका सदस्य एवं एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए । ‘आजबाट कार्यदलले औपचारिक रुपमा काम शुरु गरेको छ’ बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै विष्टले भने, ‘पार्टीभित्रका समस्याहरुबारे पार्टीभित्रै गम्भीरताका साथ छलफल गर्ने र निकास खोज्ने छलफल भएको छ ।’उनका अनुसार अनौपचारिक छलफलहरुमा धेरै विषयमा सहमति भएको छ भने नमिलेका विषयहरुमा मंगलबार बैठक बसेर छलफल हुनेछ ।

कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने सदस्यहरुमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् भने सदस्यहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच ३० वैशाख र त्यसपछि भएका भेटवार्ताहरुमा पार्टीलाई २ जेठ, २०७५ मा फर्काउने सहमति जुटेपछि २ जेठमा कार्यदल गठन भएको थियो । तर प्रतिनिधिसभा विघटन भएसँगै वार्ता बिथोलियो भने माधवकुमार नेपाल समूहका २६ सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरे ।

त्यसको जवाफमा अध्यक्ष ओलीले माधवकुमार नेपाल, झलनाथ खनाल, कार्यदलका संयोजक रावलसहित ११ नेतालाई १२ जेठमा पार्टीबाट निष्कासन गरेका थिए । त्यसयता दुई पक्षबीच अनौपचारिक संवाद भए पनि सहमति जुटेको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn