Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

किशोरावस्थामा यौन सम्पर्क नगर्ने सल्लाह उचित कि अनुचित


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, असार २४, २०७८

किशोरावस्थामा यौन सम्पर्क नगर्ने सल्लाह उचित कि अनुचित

सिँजादर्पण काठमाण्डौ । महिला, परिवार तथा मानवअधिकार मन्त्री दमारेस एल्भिसले अघि सारेको यौनबाट अलग राखिने यस विवादस्पद कार्यक्रमको व्यावसायिक स्वास्थ्य सङ्गठनहरूले आलोचना गर्दै आएका छन्।ब्राजिलले किशोरकिशोरीलाई यौन सम्पर्क विवाहपछिको लागि जोगाएर राख्न आग्रह गरेको छ।किशोरावस्थामा गर्भधारणको उच्च दरलाई कम गर्न सरकारले त्यस्तो आग्रह गरेको हो।महिला, परिवार तथा मानवअधिकार मन्त्री दमारेस एल्भिसले ल्याएको किशोरावस्थामा यौनबाट टाढा बस्न प्रोत्साहित गर्ने कार्यक्रमको व्यावसायिक स्वास्थ्य सङ्गठनहरूले भने आलोचना गरेका छन्।मन्त्री एल्भिस राष्ट्रपति जाइर बोल्सोनारोले समर्थन गर्ने इशाई नेता हुन् जसमाथि नागरिकमा धार्मिक अजेन्डा लाद्ने प्रयास गरेको आरोप लाग्ने गरेको छ।किशोरावस्था, महिला र अश्लील चलचित्रको लत आधाभन्दा बढी महिला यौन दुर्व्यवहार पीडित गतवर्ष उनले बीबीसी ब्राजिललाई भनेकी थिइन्स् आनन्दका लागि मात्र यौन खोज्नेहरूको कडा अभियान हामीले देखिरहेका छौँ।उनले किशोरावस्थामा हुने गर्भधारण नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारीु तरिका भनेको कन्डम, उपकरण र गर्भ निरोधक चक्कीु नभई यौनबाट अलग रहनु नै रहेको बताएकी थिइन्।उपयुक्त समय मन्त्री दमारेस एल्भिसमाथि धार्मिक अजेन्डा लाद्ने प्रयास गरेको आरोप लाग्ने गरेको छ ।

मन्त्री दमारेस एल्भिसमाथि धार्मिक अजेन्डा लाद्ने प्रयास गरेको आरोप लाग्ने गरेको छ । ब्राजिलको सरकारी तथ्याङ्क अनुसार किशोरावस्थामा हुने गर्भधारण दर सन् २००० बाट सन् २०१७ मा आउँदा ३६ प्रतिशतले घटेको थियो।तर त्यो अझै पनि अन्य ल्याटिन अमेरिकी देशमा जस्तै उच्च नै छ।पन्ध्रदेखि १९ वर्षमा हुने गर्भधारण दर प्रति एकलाखमा ६२ छ जसको विश्वव्यापी औसत ४४ रहेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कले देखाउँछ। त्यस समूहको सबैभन्दा उच्च गर्भधारण दर भने पश्चिम र मध्य अफ्रिकामा छ। ब्राजिलको सरकारी नाराले नैुसबथोक सही समयमाु भन्छ र त्यसलाई स्थानीय भाषामा ह्यासट्यागसाथ सामाजिक सञ्जालमा प्रचार गरिएको छ।मन्त्री एल्भिसले किशोरावस्थाको गर्भधारण र यौनरोगविरुद्ध काम गर्नका लागि उक्त अभियानलाई नयाँ प्रयास बताएकी छन्।

यसले किशोरकिशोरीहरूलाई यौन सम्पर्क राख्नु अगाडि सोच्न बाध्य पार्ने उनको भनाइ छ।सरकारले यसलाई बाध्यकारी वा नैतिक बहसको बिषय भने नबनाउने जनाएको छ।राष्ट्रपति बोल्सोनारोले यसअघि स्वास्थ्य मन्त्रालयले अभिभावकहरूका लागि बनाएको एउटा पुस्तिकाबाट महिलाको प्रजनन प्रणालीको रेखाचित्र र कन्डमको प्रयोग गर्न सिकाउने पाना च्यात्न लगाएका थिए।प्रभावविहीन ब्राजिलको सरकारी विवरण अनुसार किशोरावस्थामा हुने गर्भधारण दर सन् २००० र सन् २०१७ मा ३६ प्रतिसतले घटे पनि त्यो अझै अन्य ल्याटिन अमेरिकी देशमाझैँ उच्च विन्दूमै छ।

ब्राजिलमा किशोरावस्थामा हुने गर्भधारण दर सन् २००० बाट सन् २०१७ मा आउँदा ३६ प्रतिशतले घटेको थियोतर स्वास्थ्य सङ्गठनहरूले यो कार्यक्रमको चर्को आलोचना गर्दै यो प्रभावकारी हुने कुनै वैज्ञानिक आधार नरहेको बताएका छन्।स्वास्थ्यस्याहारसम्बन्धी एक सङ्गठनले विज्ञप्तिमा भनेको छस् यस बिषयको वैज्ञानिक रूपबाट० पुष्टि हुने एकमात्र उपाय भनेको किशोरकिशोरीहरूलाई पर्याप्त यौन शिक्षा र स्वास्थ्य सेवामा पहुँच दिनु हो।विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओका अनुसार विद्यालयभित्र र बाहिर दिइने यौन शिक्षाले यौन क्रियाकलापहरू, त्यसको जोखिम वा यौनरोग एवम् एचआईभीको सङ्क्रमण दर बढाउँदैन।

डब्लुएचओले भनेको छस् यौनबाट अलग राख्न प्रोत्साहन गरिने कार्यक्रमहरूले ढिलो यौन उत्साह सिर्जना गर्न, यौन सम्पर्क दर घटाउन वा यौनसाथी कम गर्न प्रभावकारी भूमिका खेल्दैनन्।
कन्डम र गर्भनिरोधकसम्बन्धी ज्ञानको साथ यौन गतिविधि ढिलो गर्न प्रोत्साहन गर्ने कार्यक्रमहरू प्रभावकारी हुन्छन्।एकजना महिना अधिकारवादी एवम् विपक्षी सांसद साम्बीया बोमफीमले सरकारले जटिल समस्यालाई किशोरकिशोरीको आफ्नै निर्णयमा छाडेको बताएकी छन्।

एक ट्वीटमा उनले लेखेकी छन्स् जुन देशमा बलात्कारका अधिकांश पीडितहरू १३ वर्षमुनिका छन्, के त्यहाँ किशोरीहरूलाई नाइ भन्ने छुट होला धार्मिक प्रभावयूएनएफपीएले भनेको छ( किशोरावस्थामा हुने गर्वधारण विद्यालय, जानकारी वा स्वास्थ्यसेवामा न्यून वा पहुँच नै नहुने अवस्थाको एउटा नतिजा हो।
गत वर्ष एल्भिसको कार्यालयले ब्राजिलको कङ्ग्रेसमा किशोरकिशोरीको गर्भधारणसम्बन्धी एउटा कार्यक्रम आयोजना गरेको थियो।

जसमा निम्त्याइएका वक्ताहरू यौनबाट अलग रहन प्रोत्साहन गर्ने अन्तर्राष्ट्रिय समूहहरूमा आबद्ध थिए।आलोचकहरूले अमेरिकामा समेत त्यस्तो प्रयास असफल भएको भन्दै ब्राजिलमा त्यसबाट परिवर्तन देखा पर्ने सम्भावना नरहेको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष यूएनएफपीए भन्छस् थुप्रै देशहरूले किशोरावस्थाका गर्भधारणलाई रोक्न काम गरिरहेका छन्। तर यी प्रयासले महिलालाई दोषी देखाउन र उनीहरूको व्यवहार परिवर्तनको उद्देश्य मात्र राखेको छ  l त्यसले कम उमेरमै गर्भधारण गराउने खास कारणहरूलाई सम्बोधन गर्दैन।यूएनएफपीएले भनेको छ कि किशोरावस्थामा हुने गर्भधारण विद्यालय, जानकारी वा स्वास्थ्य सेवामा न्यून वा पहुँच नै नहुने अवस्थाको एउटा नतिजा हो।
किशोरावस्थाको गर्भधारण सामान्यतl किशोरीको स्वेच्छाले हुँदैन, ती किशोरीसँग आफ्नो जीवनलाई असर गर्ने निर्णयमा नियन्त्रण हुँदैन।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn