सिँजादर्पण सम्वाददाता काठमाण्डौ ।
विप्लव निकट नेकपाका प्रभावशाली नेता हेमन्त प्रसाद ओली (सुदर्शन)को रिहाइ पछि आज एक स्वागत कार्यक्रम भएको छ । कार्यक्रममा वोल्दै २७ महिना जेलमा थुने पनि विचारलाइ कुनैपनि तागतले थुन्न नसकेको माइला लामाले स्वागत मन्तव्यमा वताए । जेलवाट निस्कय पछि सुदर्शनले कार्यक्रमलाइ स्वागत गदै भने आफु अस्पताल र जेलमा हुदा प्रहरी भाइ हरुले केखाने भन्दै स्वध्ने गर्थे हिजो तरआज जेल वाट मुक्तभएपछि कोइ सोध्ने मान्छे भेटिएनन । जिवत संगिनिले पनि छोडि गइन गइन जेल वाट निस्कयको हुकी केभयो पत्तै भएन । जेल वाजो ठाउजस्तैहो ।परिस्थितिले अर्के ठाउ पुगाउदो रहेछ । कमनिजमको मैले गुरास रोपेको छु । प्रचण्डले वाटो विर्षे पनि आफु हरुले नयाँ गोरेटो केरेको नेकपाका प्रभवशाली नेता सुदर्शनले वताए । वाहिरको सत्रु परास्त गर्नसकिन्छ तर धोका वोकेका साथिहरुलाइ वुज्न समस्या हुन्छ । हामिभित्रको दुस्मन लाइ पैला नचिनेर वाहिरको दुस्मन चिन्न समस्या हुन्छ ।
यस अघि पञ्चाएतमा पनि जेल जिवन भगेको अनुभव वताउदै जेल भरिवर्तनका लगि भएको उनको भनाइ छ । आफु हरु सगैका भुपु कम्रेड हरुले जेलहाल्ने कार्यमा उदत भए । कुमार पौडेल लगाएतका १२ जना मित्रहरुको अनाआवश्यक सरकारले ज्यान लिएको छ । आफुले त्यसैजेल मा नवसेर नेकापाको नितिकार्यक्रम अनुसार नेकपाको नेतृत्व विप्लव ले गर्नु भएको छ । सवैको सहयोग न्यायालयको सहयोग कानुनि मोर्चामा लडने एकराज भण्डारी ले निकै सहयोग गरेको अनु भव सुनाए ।

जेलको अनुभव सुनाउदै सुदर्शनले भने नख्खुजेलमा सिपि मैनाली पनि वसे । शेर वहादुर देउवा पनि वसेका थिय । रामचन्द्र पौडेल १४ वर्षजेल वसेका थिए ।कैयौ नेता नख्खु जेलमा वसेको इतिहास भएको उनको भनाइ छ। असल मानिसको वसाइ जेलमा वसेका हुन्छन । भगवान कृष्ण पनि जेलमै जन्मेका थिए । अर्जुन पनि लामो समए विद्याआर्जन गर्न त्याग गरेको अनुभव सुनाए । सुदर्शनले अगाडि भने दिव्याआस्त्र जेलवाट सिकेर आएको र त्यसलाए प्रयोग गर्नुपर्ने उनले वताए । अव व्यवस्था परिर्वत गर्ने वारे नेतृत्वले सोच्नै पर्छ । पुरानो राज्य शत्ता वदल्न ५ ओटा चिज चाइन्छ त्यो सवैले वुज्नु पर्ने हुन्छ अनि मात्र समाज परवर्तन हुन्छ । वैज्ञानिक समाजवादी व्यवस्था लाइ लागु गर्नु पर्ने आजको आवश्यकता भएको नेता सुदर्शनले वताए । लाकतन्त्र गरिवको नभै पुजिँवादिहारुको भएको उनको भनाइ छ ।
