सिँजादर्पण सम्वाददाता काठमाण्डौ । प्रधानमन्त्री शेरवहादुर देउवाले क्याविनेटको तेश्रोपटक वैठक डाकेको छन । प्रधामन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिँहदरवारमा वैठक वसेकोहो । वैठकमा नेपाल सरकारलाइ विभिन्न मुलुक वाट नेपाल लाइ कोरोना भ्याक्सिन र अत्याआवश्क समग्री उपलव्ध गरि सहयोग गर्ने संघ संस्थालाइ र द्राति मुलुक लाइ धन्यवाद दिने निणय भएको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्र वहादुर कार्की ले पत्रकार सग संक्षिप्त कुराकानी गर्नु भएको छ । साउन ६ गते इस्लाम धर्मालम्विहरुलाइ वकरइदको सन्दर्भमा सार्वजनकि विदागर्ने पनि निणय भयको र सिन्धुपाल्चोक जिम्ला र मनाङकl वाढिपिडितको स्थलगत अध्ययन गरि विपत संकट घोषण गर्ने निणए भएको पनि मन्त्री कार्कीले जानकारी दिएकाछन ।
