सिँजादर्पण सम्वाददाता काठमाण्डौ । किर्तीपुर नगरपालिकाको वडान ९को वागभैरव पाटिप्यालेस निकट रहेको स्वाथ्यचौकीमा पुन कोरोना भाइरस समन्धि दोस्रो भेरयिलको खोप लागाउन आज वाट सुरुभएको छ । नयाँ मानिस हरुका लागि र छुटेका समुदाय हरुलाइ साउनको २५गतेवाट लाउने योजना रहेको स्वास्थ्य इनचार्ज आसिस पौडेलले सिँजादर्पण सग जानकारि पिदयका छन । भ्याक्सिन लाउनका लागि आफुहरुले व्यवस्थित रुपमा लगायको उनको भनाइछ । पहिलो पटक खोप लगायका हरुलाइ पुन दोस्रोपटक लगाउने कार्य को आजवट सुरुगरियको छ भने ।

व्यवथित रुपमा कोभिडको खोप लागउनमा वडका अध्यक्ष लगायत अन्य सदस्य हरु जनप्रतिधि लगाउनका समुदाय हरु सहयोग कर्यमा लागिपरेका छन । सहयोग कार्यमा किर्तीपुर प्रहरी विट वाट पुलिसहरु पनि शान्तिकार्यमा जुटेकाछन ।स्थानिय किर्तिपुर वासिहले भ्याक्सिन लाउन पायकोमा सुखि वयक्त गरेका छन । भ्यालि वाहिर वाट आयका काठमाण्डौमा स्थाइ वासोवास गर्ने कतिपय मानिस हरुले भ्याक्सिन लाउन पायकोमा राहत भएको महसुस गरेका छन ।
बागलुङ घर भएकी काठमाण्डौमा अस्थायि वसोवास गर्ने रेविका पुनले कोभिडको भ्याक्सिन लाउन पायपछि सुरक्षित महसुस गदै अव अफुलाइ केहि आत्म वाल वढेको उनको भनाइ रहेकोछ । पहिले लगाउनु परेकोले डर लागेको थियो तर लायपछि त्यति नदुखेको मा निकै आफु खुसि भयको वताएकि छन । अर्को पटक भनेखोप आउनेहो होइन त्यसवारे चासो राखेकि पुन विश्वस्त भएर घर फर्केकि छन ।
