Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

सीसीएमसी टोलीद्वारा वीरगञ्ज नाकामा निर्माणाधिन होल्डिङ सेन्टरको स्थलगत निरीक्षण


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, साउन २८, २०७८

सीसीएमसी टोलीद्वारा वीरगञ्ज नाकामा निर्माणाधिन होल्डिङ सेन्टरको स्थलगत निरीक्षण

सिजादर्पण, बिरगन्ज । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीका प्रमुख पूर्व रथी बालानन्द शर्मा नेतृत्वको टोलीले सीमा क्षेत्रको अवलोकन गरेको छ । केन्द्र गठनपछि पहिलोपटक वीरगञ्जमा सीसीएमसीको टोली पुगेको हो ।

टोलीले वीरगञ्जमा कोभिड १९ को अवस्थाको बारेमा बुझ्नुको साथै वीरगञ्ज नाकामा निर्माणाधिन होल्डिङ सेन्टरको स्थलगत निरीक्षण समेत गरेको हो । जिल्ला कोभिड १९ व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएसीका प्रमुख शर्मा सहित १० जनाको टोली स्थलगत निरीक्षणका लागि आएको जानकारी दिए ।

‘ सीसीएमसीका प्रमुख ज्यू सहित १० जनाको टोली वीरगञ्ज आउनुभएको थियो, पर्सा जिल्लामा कोभिड–१९ र खोप कार्यक्रमको पछिल्लो अवस्थाका बारेमा जानकारी गरायौं’ उनले भने ‘त्यसपछि नाकामा निर्माणाधिन होल्डिङ सेन्टरको स्थलगत अवलोकन गरेर फर्कनुभयो ।’

जिल्लामा हाल १८ जना सक्रिय संक्रमित रहेको बताउँदै उनले तीन जना मात्रै अस्पतालमा भर्ना रहेको जानकारी दिए । देशको प्रमुख नाका वीरगञ्ज हुँदै आउने नागरिकलाई राख्न भन्सार क्षेत्रमा १ हजार जना अट्न सक्ने क्षमताको होल्डिङ सेन्टर निर्माण भईरहेको छ । २७ करोड ९० लाखको लागतमा बन्ने होल्डिङ सेन्टर बनाउने जिम्मा हनुमान कन्सट्रक्सन ललितपुरले पाएको छ ।

नेपाली सेनाको चण्डीप्रसाद गणको व्यस्थापकीय जिम्मेवारीमा होल्डिङ सेन्टर बनीरहेको छ । सञ्चालनमा आएपछि होल्डिङ सेन्टरमा वीरगज रक्सौल नाका हुँदै नेपाल प्रवेश गर्ने नागरिकलाई क्वारेन्टीन राखेर खाने, बस्ने र चिकित्सा सेवा निःशुल्क रुपमा प्रदान गर्ने सरकारी तयारी छ ।
५० जना अट्ने २० वटा हल, एउटा प्रशासनिक भवन, एक सेन्ट्रल किचेन सहित २२ भवन तथा सुविधायुक्त शौचालय बन्ने नेपाली सेनाले जनाएको छ । अनुगमन टोलीका सदस्य डाक्टर भगवान कोईरालाले ठूलो संख्यामा मानिस राख्नेगरि होल्डिङ सेन्टरको उचित व्यवस्थापन हुन नसके त्यहिबाट संक्रमण फैलने बताए ।

‘त्यत्रो ठूलो मान्छे राख्नको लागि व्यवस्थापन चुस्त दुरुस्त र स्मार्ट हुन सकेन त्यहिबाट संक्रमण फैलने जोखिम हुन्छ । ’ उनले भने ‘कोभिडको तेस्रो लहर आउँदा होल्डिङ सेन्टर उपयोगी हुन सक्छ । विगतमा होल्डिङ सेन्टरमा बेड फरक गरेपनि शौचालय एउटै भएपछि भद्रगोल भयो । अब त्यस्तो समस्या दोहोरिन दिनु हुँदैन ।’मुख्य नाकाबाट नागरिकलाई सहज आवागमनको व्यवस्था मिलाएपछि चोरबाटाहरु प्रयोग गरेर कोहिपनि नआउने उनको तर्क छ । संक्रमित कम भेटिएपछि कन्ट्याक्ट ट्रेसिङ र टेष्टिङ कम हुने गरेको बताउँदै एकैचोटी विष्फोट हुन सक्ने चेतावनी दिए ।

’सिमराबाट वीरगञ्ज आउँदा हजारौं मानिसहरु भेटिए, दुईजनाले मात्रै मास्क लगाएको भेटियो । कसरी सरिरहेको छैन, पत्याउन सकिने विषय र्हैन । ’ उनले भने ‘ केहि त भईरहेको छ रु हामीले परीक्षणको दायरा बनाउनुपर्छ । विरामी पर्ने, अस्पतामा भर्ना हुने र मृत्यु हुने भएकोले केस लुकाएर राख्न सकिन्न । गाउँ देहातमा अन ल स्पट डेथ पनि भईरहेको हुन सक्छ ।’त्यसअघि टोलीले जिल्ला प्रशासन कार्यालय पर्सामा जिल्ला कोभिड १९ व्यवस्थापन समिति सीसीएमसीका सदस्य तथा अन्य सरोकारवालासँग छलफल गरेको थियो ।
टोलीमा नेपाली सेनाका उपरथी अनन्त कार्की, सशस्ब प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम खतिवडा, सह सचिव नूरहरि खतिवडा लगायत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn