सिँजादर्पण काठमाण्डौ । विप्लव नेकपा निकट अखिल(क्रान्तिकारी)ले दार्चुलाका जयसिँह धामीको वेपत्ता सगै पृत्व भएको घटनालाइ लिएर नेपाल सरकारले तत्काल भारतीय एसएसविलाइ गर्नु कारवाहीको माग गरदै काठमाण्डौको भृकुटी मण्डव नजिक सयौको संख्यामा रहेका विद्यार्थी हरुले केहि वेर नारावाजि गरेका थिए । कार्यक्रमामा सहभागी संगठनका अध्यक्ष चिरनजिवि ढकाल ,महासचिव प्रकाश शाही ,संगठनका सचिवालय सदस्य कलम वडुवाल लगाएत क्रान्तिकारी विद्याथीहरु का नेता कार्यकर्ताको सक्रिय उपस्थिति रहेको थियो । महा सचिव शाहिले भने चर्को नारा लगाउदै भारतीए हस्तक्षेप वन्द गर जयसिँह धामीलाइ वेपत्ता पार्ने भारतीय एसएसविलाइ कारवाही गर जस्ता नारा लगाए ।
