सिँजादर्पण काठमाण्डौ । मुलुको महत्वपुर्ण विषयमा निर्ण गर्ने अधिकार मन्त्रीपरिषमा रहेको छ l यसपाली मन्त्रिपरिषदको बैठक सकिएको छ ।सोमवारअपरान्ह बसेको बैठकले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ ।सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले दिएको जानकारीअनुसार आजको बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र सञ्चालन गर्ने प्रयोजनका लागि करिब ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
त्यस्तै, अन्तराष्ट्रिय विकास संस्थामार्फत नै स्वास्थ्य क्षेत्र सुधारका लागि रु ४५ अर्ब ९४ करोड बराबरको अतिरिक्त सहुलियतपूर्ण ऋण सहयोग स्वीकार गर्ने निर्णय गरेको छ । यस्तो निर्णयगरे पनि देउवा सरकारले साने आकारको मन्त्री मण्डाल गठन गरेर कामचलाका छन । अझै मन्त्री मण्डल विस्तर गर्नभने सकेका छैनन ।
