Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

एमसीसीको विरोधमा सडकमा उत्रिए विप्लव : खुलामञ्चमा विरोध सभा सम्पन्न


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, भदौ २९, २०७८

एमसीसीको विरोधमा सडकमा उत्रिए विप्लव  : खुलामञ्चमा विरोध सभा सम्पन्न

सिजादर्पण,काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दल नेकपाले अमेरिकी परियोजना एमसीसीको विरोधमा काठमाडौंको सडकमा विरोध प्रदर्शन गरेको छ ।विप्लव भूमिगत अवस्थाबाट सार्वजनिक भएपछि पहिलो पटक सडकमा आयोजित विरोध कार्यक्रममा निस्किएका हुन् । सो समूहले अहिले एससीसी खारेज हुनुपर्ने मागसहित खुलामञ्चमा विरोध सभाको आयोजना गरिरहेको छ । विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलाले एमसीसी परियोजनाका विषयमा छलफल नै आवश्यक नभएको भन्दै सिधै खारेजीको माग गरे ।

‘एमसीसीका विषयमा केही संसदवादीहरु संसदमा छलफल र बहस गरौं भन्दै छन्, त्यो विषय संसदमा छलफल हुनु आवश्यक छैन, सिधै खारेज गरिनु पर्छ,’ बाँस्तोलाले हाम्राकुरासँग भने । विप्लव समुहले एमसीसीको विरोधमा गरेको कार्यक्रममार्फत काठमाडौंमा आफ्नो शक्तिसमेत देखाएको छ ।सोमबार माइतीघर मण्डलाबाट शुरु भएको विरोध प्रदर्शन खुलामञ्चमा पुगेर विरोध सभामा परिणत भएको हो । कार्यक्रममा विप्लवसहित नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका सहभागी छन् ।

सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो । सो सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दल र समूहले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।सो परियोजनाका विषयमा छलफल गर्न भन्दै अमेरिकाबाट एमसीसीको प्रतिनिधि मण्डल काठमाडौं आएर सत्तारुढ दलसहित विपक्षीदलहरुसँग समेत छलफल गरेर फिर्ता भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn